[Show all top banners]

instagram
Replies to this thread:

More by instagram
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

365

NepaliBudho
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालकाे गरिबीकाे कारण अमेरिकामा खाेज्दै पाैडेलपुत्र
[VIEWED 5926 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-15 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess i dont have to say anything. I will just leave it here.
टेक्सास । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलका छाेरा चिन्तन पौडेल नेपालमा बढ्दाे गरिबीकाे कारण खाेज्न अमेरिका पुगेका छन् ।

नेपालकाे गरिबीकाे कारण खाेज्दै अमेरिका पुगेका उनी अमेरिकाको टेक्सास राज्यको ड्यालसमा नेपाली राजनीतिक अवस्था तथा गरिबीबारे नेपालीहरूमाझ छलफल गरे । छलफलमा भाग लिएका नेपालीहरूले गणतन्त्र स्थापनापछि नयाँ संविधान बन्न नसक्दा मुलुकले पार पाउन पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

टेक्सासको ड्यालसमा नेपाली समुदायसँगको भेटघाट तथा छलफल कार्यक्रममा उनीहरूले मुलुकको समृद्धिका लागि राजनीतिक स्थायीत्वमा जोड दिए ।

छलफलमा सहभागी गरिब घर परिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले स्थानीय निकायको निर्वाचन नभएकोले स्थानीय स्तरमा काम गर्ने कार्यकर्ताबीच पार्टी भित्र पदका लागि हानथाप हुने गरेको टिप्पणी गरे ।

texasपौडेलले बेलायत लगायत विकसित देशमा राजनीतिमा कमै मात्र सहभागिता हुने गरेको उदाहरण दिदै नेपालमा गरिबीका कारण पनि केही पाइन्छ भन्ने आशामा राजनीतिमा क्रियाशील हुने गरेको बताए ।

प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डमा कार्यकारी उपाध्यक्ष पौडेलको सक्रियतामा गरिबको रेखामुनि रहेका घरपरिवारको तथ्यांक सङ्कलन गर्ने कार्य भइरहेको छ । बोर्डले हालसम्म २५ वटा जिल्लामा रहेका गरिब घरपरिवारको तथ्यांक तयार गरेको छ । बाँकी ५० जिल्लामा पनि यसै वर्षदेखि तथ्यांक सङ्कलन थालिने पौडेलले जानकारी दिए ।

२५ जिल्ला सर्वेक्षणमा जुन परिवारसँग खाना पकाउने ग्यास सिलिन्डर छ, त्यो परिवार ९९.८ प्रतिशत गरिबीको रेखाभन्दामाथि रहेको पाइएको छ ।

यस्तै बीए पास गर्ने व्यक्तिका परिवार पनि गरिब नभएको तथ्यांकमा उल्लेख छ । केही वर्ष बेलायतको प्रतिष्ठित कम्पनी ब्रिटिस टेली कम्युनिकेसन(बीटी) मा काम गरेका पौडेल नेपालमै सक्रिय हुने गरी फर्किएका हुन् । कार्यक्रममा पौडेलले नेपालमा केही गर्न सहभागीलाई सुझाव दिएका थिए ।

चिन्तन पौडेल कांग्रेस नेता कामचन्द्र पौडेलका छोरा हुन् । सरकारले अफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै पौडेलले सामाजिक काम पुरा गरेपछि मात्र राजनीतिमा सहभागिताबारे सोच्ने बताए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवम् वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली समाज टेक्सासका सदस्य कृष्ण लामिछाने, केदार तिमिल्सिना, एनआरएन अमेरिकाका सल्लाहकार सुनिल शाह, नेपाली जन सम्पर्क समिति अमेरिका केन्द्रीय सदस्य ओम भट्टराई, ड्यालस एभरेष्ट लायन्स क्लबका अध्यक्ष केशव लामिछाने, एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, समाजसेबी सुन्दर कर्माचार्य, नेपाल अमेरिका पत्रकार सङ्घका (नेजा) क्षेत्रीय संयोजक विकासराज न्यौपाने लगायत ड्यालस फोर्टवोर्थमा रहेका विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरू समेतको उपस्थिति थियो ।

Source http://www.onlinekhabar.com/2015/08/309152/
 
Posted on 08-08-15 9:52 PM     [Snapshot: 137]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गुले च्याखुरे बाहुन को चाक मा तातो रड घुसाये पछि त्यो तोर्पे ले थाहा पाउछ नेपाल मा गरिबी को कारण ....गेडा जस्तो ****
 
Posted on 08-08-15 9:59 PM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's TA and DA provided by Nepal Government. That is how the we develop Nepal and a free foreign tour part of the contract.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters