[Show all top banners]

Punter
Replies to this thread:

More by Punter
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Karnali Blues
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 २०१५ को साझाबोका हस्ती पुरस्कार एस प्रकार छन्:-
[VIEWED 20181 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-15 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

२०१५ को साझाबोका हस्ती पुरस्कार एस प्रकार छन्:-
हामी २०१५ को अन्तिम चरण मा छौ र यो वर्षको साझा बोका हरु एस प्रकार छन्:- १. नाज २. कट्टु ब्रो ३. उर्बन खसी ब्रो(पदुआ ब्रो ) ४. पुन्टर ५. ६. ७. ८. ९. १०. बाकी ५ देखि १० सम्म भर्ना म मेरा साथी भाईहरु लै नै अनुरोध गर्दछु !!!


 
Posted on 12-15-15 1:49 PM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाम्रो नास ब्रो लाई चै कसैले उछिन्न नसक्ने भए !! कति वर्ष देखि यो हस्ती पुरस्कार थाप्दै बसेका होलान ?
 
Posted on 12-16-15 11:43 AM     [Snapshot: 360]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कति वर्ष देखि यो हस्ती पुरस्कार थाप्दै बसेका होलान ? मेरो विचार मा नाज ब्रो ले २००७ देखि यो उपदी हात पर्दै आको छन् स्मरण ब्रो !!! ल जे होस् नाज ब्रो अब भेट हुदा तपाई ले मलाई एउटा कोरोन लिएर आउनु अनि दाजु भै मिलि जुली कोरोन पिउदै रमेलो गर्नु पर्छ कि कसो ?


 
Posted on 12-16-15 12:01 PM     [Snapshot: 381]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कि हेइनेकेन खाने हो साथी हो

 
Posted on 12-17-15 9:29 AM     [Snapshot: 709]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पुन्टर ब्रो , येसो हेर्दा त कोरोना नै खान पर्ला जस्तो छ...त्यस्तो कोरोना पाएयेछ भने येसो यो दुखि स्मरण लै पनि सम्झिम है..बांदिचुदी खाको पो राम्रो त कि कसो नास ब्रो ?
 
Posted on 12-17-15 10:04 AM     [Snapshot: 734]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पुन्तर ब्रो, म नोमिनेट मात्र भाको कि पुरस्कार नै जितेको हो ? हो नाज ब्रो तपाई नै हो २०१५ को बोका!!!
येसो हेर्दा त कोरोना नै खान पर्ला जस्तो छ कोरोन मात्र होइन ब्रो त्यो कोरोन को तरुनी को बुबु पनि खानु पर्छ

 
Posted on 12-18-15 11:35 AM     [Snapshot: 923]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

! म मेरो प्रोफाइलमा हाल्छु ! येत्रो आमुल्य समय निकालेर तपाई लै प्रमाण पत्र दिए खोइ त प्रोफिलमा हालेको फोटो येत्रो ठुलो उपदी पौउद त हाल्नु पर्यो नि प्रोफिल मा म भाको भए अस्तिना हाले सक थिए!!!

 
Posted on 12-18-15 12:14 PM     [Snapshot: 944]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नाज ब्रो धेरै धेरै बदाई छ है तपाइलाई "साझाको बोका हस्ती २०१५" जस्तो गौरबमय पुरस्कार जित्न सफल हुनुभएको मा ,,,,,,,,,,,,, अनि नि नाज ब्रो यसो भोज को आयोजना गर्ने शोच्नु त भएको छैन यत्रो पुरस्कार हात लागेको अवसर मा , हल्का हाम्लाई पनि सम्झिनु होला नि है ब्रो!
 
Posted on 12-18-15 11:12 PM     [Snapshot: 1125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas bro le sabai sajha ka boka harulai jitera sarbapratham number 1 boko hunu bhako ma dorsalla odaono ko sath sathai hardik dhanyabad Dina chahancho ra yo bokatwa pan sadhai easari nai boka competition ma no 1 boka oupadhe jitno huncha ra sajha ka aru boka haru lai ashal boka ko margadarshan dekhono huncha bhanne aasha rakhcho . dhanyabad tali bajaoo sajha basi mero tarfa bata clap clap clap
 
Posted on 12-19-15 11:19 AM     [Snapshot: 1258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले तेही दिन हालिसके पुन्तर ब्रो ! ये मैले देखे देखे!!! अब २०१६ मा तपाई लै हराएर यो उपदी लिने कोसिस म गर्दिए छु !! येत्रो थुओल उपदी पाउनु भनको सानो तिनो कुरा चै होइन है !!!


 
Posted on 12-19-15 11:32 AM     [Snapshot: 1269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त् बटमलेस स्ट्रिप क्लब हो ! तेस्को मजानै अर्को छ ! एस्तो क्लबमा तरुनी को "पुतली" देखिन्छ नाज ब्रो ? अनि तपाई को त्यो एसियन पुतली कस्तो छ त तेस्को कपाल काटेको छ कि तक्लु छ ब्रो !! त्यो पुतली लै मैले सोधेको छ भन दिनु ल !!!



 
Posted on 12-19-15 12:27 PM     [Snapshot: 1302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Urbankhashi bro, तपाई त मेरो जार पो पर्नु भएछ l बार रफेली त मेरी पनि GF हून ..
 
Posted on 12-19-15 12:54 PM     [Snapshot: 1306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुरस्कार को पहिलो पद प्राप्त गर्नु भएको मा साझा का कुख्यात बोका दाजु NAS लाइ धेरै धेरै बधाई छ |
तर कुनै पनि पुरस्कार धाधलि रहित हुदैन र येहा पनि धाधली भो भन्ने मलाइ लाइ रा छ !
पहिलो पुरस्कार NAS दाजु ले नजित्ने कुरा मा कुनै संकै थिएन ! त्यो बारे बोले ७ जन्म हस्थ मैथुन गरेको पाप लाग्ने छ !
दोस्रो पुरस्कार मा अमाननिए PUNTER दाजु को हक लाग्छ भन्ने मेरो मत छ | साझा मा उहा का बोका पन देखाउने थ्रेड हरु को कमि छैन ! नास दाजु बर्सौ देखि खारिएका बोका हुन् भने PUNTER दाजु पनि खारिदै गएका बोका हुन् !
आफै ले आयोजना गरेको पुरस्कारमा आफ्नो नाम दोस्रो ठाउ मा नराखेर अरु लाइ दिनु PUNTER दाजु को बोकोनता ( महानता को बोको version) हो | तर येहा कुरो बोकोनता भन्दा नि को बडी बोको छ भन्ने हो !
हाम्रा छाडा कट्टु दाजु लाइ पनि बोका को लिस्ट मा राख्न सकिएला तर उन्का पोस्ट हरु बोकादारी भन्दा छाडादारी छन् भन्ने मेरो धारणा छ |
PUNTER दाजु को बोको पुरस्कार को दोस्रो स्थान को लागि म उहा ले हाल्नु भएका , मुर्दा घर मा भए पनि लिङ्ग उठाउने पोस्ट हरु को बाटो येहा दिन्छु ||

तातू मैया हरु
http://sajha.com/sajha/html/index.cfm?threadid=115821&noofposts=९

राम्रो लागेर पोस्ट गरेकोनी ! { यो थ्रेड NAS दाइ को भए पनि Punter दाजु को बोको पन छर्लंग देखिन्छ }
http://sajha.com/sajha/html/index.cfm?threadid=116078&noofposts=47

नेपाली माया ! { यो थ्रेड पनि NAS दाइ को भए पनि Punter दाजु को बोको पन छर्लंग देखिन्छ }
http://sajha.com/sajha/html/index.cfm?threadid=114378&noofposts=440

येस्ता बोकाबान ( महान को बोको version)हस्ती Punter लाइ दोस्रो पुरस्कार तुरन्त प्रधान गरिवोस !
 
Posted on 12-19-15 1:19 PM     [Snapshot: 1340]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येस्ता बोकाबान ( महान को बोको version)हस्ती Punter लाइ दोस्रो पुरस्कार तुरन्त प्रधान गरिवो arkoaccount ब्रोको तर्क हेर्दा म पुन्टरले नया सुची निकालेको छु!!! सुची निम्न अनुसार छन् :_ १. नाज कार्की बोका २. पुन्टर ३. कट्टु ब्रो ४. उर्बन खसी

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters