[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जोईटिङ्रे को उदय

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 23943 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-02-20 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझामा जोईटिङ्रे  शब्दको निकै प्रयोग गरिदै छ | जोईटिङ्रे  भन्नाले अहिलेको पास्च्यात्य मुलुकमा बुढा बुढी दिबै मिलेर दैनिक गर्नु पर्ने कृयाकलाप गर्ने हरु तिर औंला ठड्याएका छन | पुरुष प्रधान देशमा पुरुसले महिला तेस्माथि पराइघर बाट लाएकी धर्मपत्नी  कजाएर बसनु पर्छ |
आमाले छोरो धेरै बुहारीका कुरा सुनेर आमाका चाहिदा र नचाहिदा करा नसुन्ने भए पछी आमाले छोरालाई प्रयोग गरिने  गर्ने शब्द हो | यस्को सुरुवात कसरी भयो त ?
कुनै बेला ससुराली गएको ज्वाँई घर फर्कने नामो निसान लिदैन |पाहुना पनि एक दिन २ दिन को हुन्छ ,  महिनौको  को पाहुना त्यो पनि ज्वाँई बाट वाक्क दिक्क हुँदै कहिले घर जान्छ भनी दिन कुरेर बस्ने बस्ने ससुरा देखी जेठान जेठानी हरुले ब्यङ र दिग्दारी हुँदै ज्वाँई साब , जाई नारायण बाट ज्वाँई , कुनै बेला छोरा वा ससुरो बुढोले मेला बाट साझ घर पुग्दा ज्वाँई नदेखदा घर फर्केकी भनी खुशी हुँदै  "आज तिघ्रे ज्वाँई कता मरे " भनी सोधन पुगे होलान | कालान्तरमा "ज्वाँई तिघ्रे"  \ "तिघ्रे ज्वाँई" शब्द बाट अपभ्रम्स हुँदै नेपाली जन्ज्रिब्रोमा जोईटिङ्रे शब्दमा  पारीणत भएको हुनु पर्छ? आजभोली घरमा आमा बाले एक कुरा जो आफनी श्रीमतीको बिपरित वा बिरोधमा काम कुरा गरेको नामान्ने लाई त जोइटिङ्रे भनी आक्षेप रुपमा प्रयोग हुन थाल्यो |
साझामा २-४ जना भुस्तिघ्रे जो बिहे गर्नु भनेको पहिलो रात चिकान दिनु अनी ९ महिना मा बाउ बने पनि बाउको बन्नुको अर्थ नबुझेका महा डुकु हरु तिन्का ६० - ८० बर्स्का बाउ आमाका झै कुरा गराइ " जोइटिङ्रे, श्वासनिका कट्टु धुईस, छोरा छोरी स्याहारिस, श्रीमतीलाई सेवा गरिस, लन मब गरिस भन्दै टोकसो कस्न खोज्छन | छोरा छोरी तिम्रा पनि हुन तिम्रो लिङ नचलेको भए जन्मिदैन थिए, तिम्रो छिमेको चलेको भए उस्ले गरिदिन्थ्यो , तर हाम्रो आफ्यानै चलेको हो जे जे गर्नु पर्छ गर्छौ | जाठाहो भोली छिमेकिलाई बाउ भन्दै जालान होस् गर |

तिमीहरुनै होउ ज्वाँई तिघ्रे हामी हौ परिवारका मुली हौ | घर र परिवारको अर्थ बिदेशमा पुग अनी थाहा पाउछौ |
Last edited: 04-Jun-20 02:15 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-29-20 2:37 PM     [Snapshot: 1423]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice read logan ji
 
Posted on 09-29-20 2:43 PM     [Snapshot: 1429]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कुनै कुनै महाशय को अंग्रेजी कमजोर भएको त थाहा थियो, नेपाली पनि माशा-अल्लाह रहेछ, लोगन ज्यु ले जोइटिङ्ग्रे लुजर हरु ले मात्रै भन्छन भन्नु भएको हो, जोइटिङ्ग्रे भन्ने हरु को तारिफ गरेको होइन.
 
Posted on 09-29-20 3:03 PM     [Snapshot: 1436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कट्टु जी,

तपाई लोखर्के त लोगनजीको गेडाको गनाउने भुत्लामा झुन्डेर पिङ्ग खेल्नुस , वहाको "यसरी मेरो कुमारत्व गुमेको थियो" कृति लाई काट झाट गरेर बीच बीचमा मुजी मुजी थपेर "कौमार्य भंग हुँदा को पीडा" बनाएर यता टास्ने ! तपाइको यो कुक्रित्येले तपाईको श्रीमतीको उचाई १ इन्च घटाउनु भयो , जानुस अब वहा लाई २ इन्च को heel किन्न JC penny

 
Posted on 09-29-20 3:29 PM     [Snapshot: 1493]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

डलास ब्रो,

कुरा बुझे मरिजाउँ
 
Posted on 09-29-20 4:30 PM     [Snapshot: 1541]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol Joitingre vanya, a man with a personality fixated at and dictated by vagina. A good example is underwear .

lol
 
Posted on 09-29-20 6:31 PM     [Snapshot: 1603]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Haha. Paradox. Now THAT IS TRUE, as long as I get to hit some.
 
Posted on 09-29-20 8:31 PM     [Snapshot: 1649]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लगभग ३ महिना पछि फेरी धागो ब्युताई भएछ । साझामा छिरेर जोईटिङ्ग्रे शब्द प्रयोग गरि अरुलाई होच्याउन खोज्ने हरुलाई झट्टारो हानेको थिए । नौतुन्वा र एक्लै घरमा हुदा लिङ्ग खडा हुन्जेल अनि श्रीमतीको मुजी च्यातिने अनि आफ्नो लिङ्ग संगै बुढिको मुजी टट्टाउने गरि चिक्दा पाएको आनन्द बिर्सिने भन्दा पनि स्वास्नी भनेको मुजी थाप्ने जात ठान्ने संग के कुरा गर्नु ? चिक्ने बेलामा ढाल लगाउँदा आनन्द आउदैन भनि बिना कवच लिङ्ग घुसारेर विर्य झार्ने बेलामा बुढीलाई बच्चा जन्माउने बिचार छ कि छैन भनि सोध्योउ ? जाठो जिब्रो लागाएर मुझी चाटेको बिर्सिएर अहिले अरुलाई जोईटिङ्ग्रे भनि ठुलो मान्छे बन्न खोज्ने पातकी का के कुरा गर्नु ?
बास्तबमा कट्टु ब्रो का कथा हरुको साझामा आफ्नै देन छ, पढन रमाइलो छ । कट्टु ब्रो का धागा हरु नहुने भए मैले त्यो लेख लेख्ने थिए वा थीइन को प्रश्न नै उठ्दैन थियो । त्यो नै मेरो यौन बिषयको प्रथम र अन्तिम लेख हुनेछ ।
एउटा गुलेलाई बच्चा जन्मदा संगै हुदा बुढीलाई ढाडस मिल्छ भनि सल्लाह पाएछ र तेसै गरेछ । बच्चा पाउने बेला बुढीले पाएको दुख अनि च्यातिएको मुजी बाट वच्चा निस्किएको देखेर जाठो तर्सिएर अबत चिक्दा पनि चिक्दिन भन्ने भएछ मा पुगेछ अनि तेस्माथि बुढीले काटेर फाल भने पछि फाले पनि भन्न पुगेछ । अब त्यो दिन पर्खेर बस्ने छ , कुनै बेला सोधन पुग्ली ए बुढा तिम्रो त्यो पलायो को पलाएन अनि मात्र उसको सुतेको एक आँखे नाग जाग्नेछ। तिमि भुसतिघ्रे हरु एक महिना बित्न पाएको छैन चिकन हतार हुन्छ । गोबरका किर्ण हरु उल्टै जोइतिघ्रे भन्दैआफुलाई ठुलो मान्छे बनाउछौ ।
 
Posted on 09-30-20 12:32 AM     [Snapshot: 1757]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुतुनुको थुतुनुको कुरो बुझ्नु भनेको भानुभक्तको श्रद्दमा घिचोरेको माल्पुवा-खीर देखि चेन्नैको क्रिकेट इस्टेडिय्ममा तैनाथ शिब-सेनालाई अनि शेरबहादुरले माकुनेलाई भने झैं "एकान्तकुनाको त्यो जग्गाको प्लट भनेको नेपालको प्रेजेन्ट नक्सा जस्तै हो" भनेझैं स्याउलाको भारीले लखतरान भाउजु अनि कुवामा पानि पिउन रोकियेकि सालि नानिको मुझिको झाट्को मुन्तुरो भित्र। अति गर्नु अत्तिसार नगर्नु भनेझैं अत्त्याचार भएको भये किन चाँई डोनाल्ड ट्रम्प्को हजुरबाउ जर्मनि देखि अमेरिका आउँथे होला? सोच्न पर्नि बिसय हैन र यो? सबैलाई ग्याँत भया।
 
Posted on 09-30-20 11:30 AM     [Snapshot: 1870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लास दादा ले नै "nice read " भनेर ल्याए पछि यो लोगने को लेख मा केहि दम होला , तर म चै एसको बकवास कब्जियेत भको बेला मात्र पद्छु , एसको लेख २ हरफ पढे पछि मेरो कब्जियेत साफ हुन्छ।
 
Posted on 09-30-20 11:32 AM     [Snapshot: 1874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु, मुजि फेक नेवाः, के छ तेरो खबर? लन्ग टाईम नो सी!
 
Posted on 09-30-20 11:37 AM     [Snapshot: 1877]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नेवा हैन मुजी ज्यापू हो ज्यापू ,भुमि पुत्र
 
Posted on 09-30-20 11:57 AM     [Snapshot: 1891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हाकुवा,

तैले लोगनवा को कुन लेख बुजिनस बे ? सबैले बुज्ने तैले नबुज्ने हुन्छ ? हुन त लोगन भाया को लेख बुज्न एक लेवल को दिमाग चाहिन्छ जुन त म छैन । थारो , कुन चै लेख राम्रो छ बे हाम्लाई भन , जनता जान्न चाहनु हुन्छ ! थारो एउटा राम्रो लेख को लिंक यहाँ चिप्का अनि बात कर ।
 
Posted on 09-30-20 5:17 PM     [Snapshot: 1936]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिमाबु ठंके, तैले मलाई छोडेर त्यो पाखे पिखे लोगन गवार लाई सपोर्ट गरेको ? पख, म त्यो लोगने भन्दा खतरा कथा लेखेर ल्यौछा। झन् मर्स्य ज्यापू मोर्चा बाँधी गरेर पाखे पिखे लाई खेद्ने भनेको होइन ?
 
Posted on 09-30-20 5:33 PM     [Snapshot: 1946]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाला नगर्नुस तपाई हाकुवा ,

४ पैसाकि मुर्गी लाई ८ पैसेकि धनिया किन्ने मान्छे हो तपाई, लोगन ज्यु साझाको लोहा पुरुष हुनुहुन्छ, लोहा पुरुषको अर्थ बुझ्नु हुन्छ नि iron man । पहिले लोगन जी को जस्तो २ ४ ओटा कालजयी कृति लेखेर यता चिप्कौनुस अनि तपाई संग बात करौला लालाजी । लोगन जी लाई खेद्न तपाई संग किन मोर्चा बंधी गर्नु पर्यो ? भुसुनाको सिकार गर्न तोप निकाली राख्नु पर्दैन हाकुवा । पैले तपाई १ २ ओटा लेख लेख्नुस अनि तपाई संग कुरा गरौला, लालाजी ।
 
Posted on 08-05-22 2:18 PM     [Snapshot: 10166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क हनुमन्ते, आफु स्वास्नी लाइ अरुको जुठो भाडा माझ्न पठाएर साझामा भौतारिन्छ फेरी अरुलाई जोईटिङ्रे भन्छ, तेरो जिन्दगि
 
Posted on 08-08-22 12:54 PM     [Snapshot: 10404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एई राची बाट निबृत (Retired) जम्मर कट्टेलको नाति कति भयो बोलिभिया - मेक्सिको हुँदै अमेरिका छिरेको ?त बहुतै सुरो र एकहोरो मानिस होस् नत्र ढिकुटी खेलाइको पैसा झम बनाइ अमेरिका छिर्थिस ? तेरो रुद्र घन्टिमा त्यो भ्यागुते " ट्वार्र ट्वार्र " कराउने कसरी टासियो ?  
अरुलाई जोईटिङ्ग्रे भनि ठुला हुन् खोज्नेलाई हानेको ब्यङ्ग हो, अरुलाई सूस्तमस्थिरिको भन्छस, तेरो बुझाईको स्तरर्ले  त कत सुस्त मंस्थिरिको रहिछस भन्ने जानकारी दिलायो |
Last edited: 08-Aug-22 01:08 PM

 
Posted on 08-08-22 1:24 PM     [Snapshot: 10418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चिक्ने गुइठे लोगने, समय न प्रसङ्ग, ठाउँ न ठहर तेरो यो २ पैसे लाटीको साल जस्तो कथा यहाँ माथि ल्याउनु को अर्थ के हो ? मूजी तेरो यो पुराण तेरी सासु आमा लाइ गएर सुना चिक्ने सासुको गाँड सुघ्न पाउछस कि .मूजी बेन्नेडिक्टको चाकको किरा , कसैले पढोस कि नपढ़ोस चिक्ने जबर्जस्ति कम्मेन्ट गरि गरि केरा जस्तो लेख माथि ल्याएको छ .
 
Posted on 08-08-22 2:00 PM     [Snapshot: 10432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

terai guithe bhinaajulaai sodhn chhoder kin malaai bhukchhas "Khichchaa kurkur"jhai |

tai susta manasthiti ko laai sodher maatra taile jabaad didaa thik hunthyo |



 
Posted on 08-09-22 5:41 PM     [Snapshot: 10538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो ए मन्धबुद्धि तलाई फेरी ? कता भिक् माग्दै छस ?
 
Posted on 08-10-22 9:52 AM     [Snapshot: 10662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो उखान सुन्नु भएको छ ?
लाटा गाडा ( सुस्त / मन्द बुद्दि ) भएका छोरा छोरीले बाउलाई जिस्क्याउछन ( अरुलाई जिस्क्याएर पिट्टाइ पाईहाल्छन ) यो उखान यो भातमारा लाइ ठ्याक्कै मिल्ने लाग्यो |

सद्दे छोरा छोरीले आरुलाई जिस्क्याउछन , लाटा गाडा छोरा छोरीले बाउलाई ( यसले मलाइ झड्केलो बाउ ठानेर साझा भरि नै हात खुट्टा फिजाएर बस्दै छ ) जिस्क्याउछन |
धेरै नगर कुनै दिन तेरो माताहारिलाई रिस उठेर म कोठा भित्र त चै सधैको लागि Kattel बाजेको गोठको बास होला ?
Last edited: 10-Aug-22 10:42 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters