[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिका जाने कि नजाने : बिशाल ठानिने देशका सर्बसाधारण जनता
[VIEWED 6784 TIMES]
SAVE! for ease of future access.
Posted on 02-16-22 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा गुरु संस्कृतमा सास्त्री र TU बाट आइ ए गर्नु भएको हो | ब्यन्ग्कारका व्यंग हरु सायद मैले वहा बाटै सुनेका होला | अमेरिकामा चिहान खन्न जाओ एक बर्समा नया सडकमा घर बनाउने पैसा कमाउछौ | सुनेर अचम्म मान्थ्यौ अनि जान पाए हुन्थ्यो को सपना बोकिएको थियो | अनि वहाकै ज्वाईसाब लाइ हामि फलानी काका भनि सम्बोधन गर्थ्यौ चै अमेरिकामा भ्रुण दान गर्ने काम गर्न जाओ , दुवै हातमा लड्डु पाउने छौ, मुतुनो जोडाइ पनि हुने डलर पनि कमाइने | डाकलामा पानि चडि सकेको बेलामा जान पाए हुन्थ्यो कसलाई लाग्दैन होला |
अझै पनि अमेरिका जाने हरुले रुखबाट टिपेर ल्याउछन भन्ने ठान्छन | गफी महाराजका कुरा सुन्नु भए भोलि नै कुदु कुदु बनाउछन | यिनी हरु होण्डाई को साचो देखाउदै यहाका मन्त्रि हरुले यस्तै गाडी मा कुदेका छन् भनि तुलना गर्न पछि परेनन् भने यिनै गफमा प्रमाण थप्न साचो बोकेर लागेका होलान | महिनौ का लागि नेपाल जानेले एरपोर्ट मा गाडी राक्न सक्ने सामर्थ थियो होला र ?
नेपालमा   नब धनार्थ हरुले पैसा चलाएको कुरा राहुलभाइको पुराना लेख अझै ताजा छ " धनि देशका गरिब मानिस" को हिनता बोध गराएको अनुभब |
आज कहा बाट यो हेर्न पुगेछु र भोग्ने अमेरिका र कल्पित अमेरिका दुई धुबिय कुरा हुन् | सहि ठाम र सहि समय मा जे पनि हुन् सक्छ तर त्यो नेपालमै पनि हुन् सक्छ | हामि कतारमा टोईलेट सफा गर्न तयार तर नागले पसल खोल्नु जज्जा / हिन कार्य गरेको ठानिन्छ | हुन् पनि किन नहोस कामको आधारमा ठुलो र सानो हुने भएको ठाउमा किन हेपिएर बस्नु ?

अमेरिका छिर्न चाहनेले यो डकुमेन्ट्री बुझ्नु नै हुनेछ र हेर्नु भए अमेरिकी हरुको भित्रि कुरा बुझ्न पाउनु हुन्छ भनि टासेको हु |

https://youtu.be/JHDkALRz5Rk

Last edited: 16-Feb-22 01:57 PM

 
Posted on 02-16-22 10:42 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I see an American life as that of enslavement, paying loans all your life and then still not out of it at the end.
 
Posted on 02-17-22 11:07 AM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो समाजले परिश्रम को मूल्य महान हुन्छ भन्ने सिकाएन उल्टो सानो काम गराइले सानो बनिने हुनाले हामि ठुला काम मात्र खोज्छौ | मेरै भाइ तरकारी किन्न जादा सबै भन्दा राम्रो स्पोर्ट्स ब्याग नबोकी जादैन थिए |
मलाइ लाग्छ सानो भएको देखाउन नचाहने हरु बिदेशिएका हुन् | मेरो कजन आई ए पास गरे पछि अहिले सम्म डुकु भएर बसेको छ, सफा टेम्पु किन र चलाउ भन्दा लाज हुन्छ , दुईटा छोरी छन्, बिहे गर्ने बेलामा टेम्पु ड्राईभरको छोरी भनलान भनि डराउछन भने डुकु श्रीमान बाट वाक्क भएकी दुलही नानि अर्को संग लागेको हल्ला पनि सुनियो |
यो छ हाम्रो समाज अनि त्यस बाट प्रभावित सदस्य को गाथा |
 
Posted on 02-18-22 1:03 AM     [Snapshot: 453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, one of the biggest problems is having no respect for any work. It is a sign of a lowly society with people having inferiority complex. The most inferior wants to be seen as the superior. They use wealth and positions as the means to show it.
 
Posted on 02-18-22 2:02 PM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jasto neta ustai janata
Aba aafno anusaar neta ma hernus.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters