[Show all top banners]

ram bhakta
Replies to this thread:

More by ram bhakta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लमी बन्दा लफडा !!!
[VIEWED 4860 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-23 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्या नि मूजि कस्तो कस्तो भोग्नु पर्ने । १० कलास सम्म संगै पढ्या एउटा ढुन्डूकारी साथी छ ,लास्ट अभागी, सोझो अनि गरिब तर मुजी मान्छे देउता जस्तो । येति अभागी छ कि ऐले सम्म TPS मै झुण्डी राख्य छ, त्यो भन्दानि दुखद कुरो चै जाँठोको गर्लफ्रेन्ड पनि छैन , उमेर ३०+

ओहायो बस्छ ,केहि समय पहिले भेट हुदा खाको सुराँ ग्वा -ग्वाति रोयो , मुजी बिहे गर्न एउटा केटि मिलाई दे भन्थ्यो । बिचरोको सारै माया लायो र एसो चिनेको एउटा भुटानी दिदि संग चिनापर्ति गरि दिए । घटना अलि लामो छ, छोटकरीमा भन्छु ।

त्यो दिदिले citizenship लिई सकेकी थिइन र पहिले होटेल गर्थिन, तेत्ति हो मैले जानेको, अँ अनि दिदिको पोका चै सहि थियो। मैले त्यो रुन्चे साथी लाई त्यो दिदि संग चिन-जान गरि दिए अनि म हिडे आफ्नै बाटो, तेस्पछि के भयो थाहा भएन ।

रुन्चेले फेरी अस्तिको हप्ता फोन गरेर अर्को समस्या सुनायो, जाँठोको बानि अघि पछि फोन नगर्ने , समस्या पर्यो भने मात्रै वास्ता गर्ने खालको छ । रुन्चे यसपाली अलि ठुलै लफ़डां फसेछ । भएछ के भन्दा जाँठोले मलाई पत्तै नदिई त्यो दिदि लाइ माया जालाँ पारेछ । दोबाटाँ दोकान थापेर बस्ने दिदि अलि बाठी नै थिईन । भुटानी समाजाँ मान्छे खासै पढे लेख्या हुन्न , प्राय ट्रक-चालक्, फ्याक्ट्री वोर्कर , दोकाने येस्तै येस्तै हुन्छन । रुन्चे मुजी सक्रम मास्टर हो केहि नभए पनि ६० हजार त कमाउछ । तेती भए पछि त्यो दिदि दंग परेर त्यो जाँठो संग सल्केको हुन् भन्ने मेरो अनुमान ।
....contd ....
 
Posted on 02-28-23 7:23 AM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्दर्वेर खाते किन दश वटा आइडी बाट लेख्छस? अन्दर्वेर एउटा हुँदा सहि लाग्थ्यो कथा पनि अहिले सेम खाते प्लट दिफ्रेंट क्यारेक्टर. ट्राई तु बि मोर क्रिएटिभ
 
Posted on 02-28-23 3:13 PM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

, अनि जाँठो मुजी TPS मा अल्झिएर झन्डै झन्डै बौलाउने अवस्थाँ पुगी सकेको केटो भुटानी सरनार्थी दिदिको रातो पासपोर्ट र पोटिलो पोका देखेर अन्धो भएछ । मलाई थाहा-पत्तो नदिई २ जना बिहे गर्ने सोच सम्म पुगेछन । रुन्चे र भुटानी दिदि अब हाँस्ने, खेल्ने घुम्न जाने आदि इत्यादी कार्यमा संलग्न हुन थालेछन् । यसै क्रममा रुन्चेले आफ्नो अलि अलि भएको बचत भुटानी दिदि संग उडाउन थालेछ । मुजी कुरो यति सम्म बढी सक्दा रुन्चेले दिदिको हात समाउन बाहेक अरु केहि पनि गर्न सकेको रैना रैछ। दिदिको पोका हेर्दै थुक निल्दै बस्दो रैछ ।

हिम्मत जुटाएर रुन्चेले एकदिन दिदि संग यौन सम्पर्कको प्रस्ताब राखेछ । तर दिदिले आफु भर्जिन भएको र बिहे पूर्व आफ्नो समुदायमा एस्तो गर्ने चलन नरहेको भनेर रुन्चेलाइ थर्काइछन । लामो समयको कुराई पछि २ घरको सल्लाहमा बिहे गर्ने टुंगो लागे पछि बल्ल दिदिले रुन्चेलाइ गर्न दिने सहमति भएछ । ल मुजी ३१ वर्षमा बल्ल बल्ल कुनै केटि लाई गर्न पाइयो भनेर रुन्चे पनि दङ्ग परेछ । गर्ने रात रुन्चे चिटि-च्याट्ट परेर दिदिको कोठामा गएछ । दिदिको कोठाँ पुगेर रुन्चेले चुम्मा- चाप्पी , हग , किस , लिक सबै गर्यो होला भन्ने मेरो अनुमान मात्र हो । तेस्पछिको घट्ना क्रमले चै कथाँ अलि ट्वीस्ट आएछ ।

भएछ के भन्दा, दिदिको पोटिलो भोगोटे रुन्चेले बाहिर बाट मुसार्न थालेछ ,अनि बिस्तारै ब्रा खोलेर दिदिको पोका मुसार्दै रुन्चेले जिन्दगिमा पहिलो पल्ट स्वोर्गीय आनन्दको अनुभूति लिन थालेछ । पोकाको मुन्टोलाइ जिब्रोले खेलाउदै जब रुन्चेले चुस्न थाल्यो ,रुन्चेको मुखमा पिच्कारी बाट हानेको जस्तो पच्याक्क दुधको फोहोरा आएछ । आँतिएर रुन्चेले दुध धुटुक्क निलेछ । रुन्चे मुजी छाँगा बाट खसेको जस्तो भएछ । विश्वास नलागेर रुन्चेले दिदिको दुधको मुन्टो हातले निचोरेछ । फेरी दुधको धारा पच्याक्क निस्किएर रुन्चेको आँखा अनि गालामा लागेछ ।

रुन्चेले " OMG what is this baby ? do u have a child ?" भनेर सोधेछ । प्रतिउत्तरमा दिदिले आफु भुटानको लेकमा जन्मेको र त्यहाँको पोषिलो जडीबुटी खाएको कारण आफ्नो दुध आएको भनिछन।अब मुजी जिन्दगि भर हरियो घाँस खाने गाई त लैनो नभई दुध दिन्न भने मान्छेले दिन्छ भनेर रुन्चेले सोधेछ । दिदि रिसाउदै तैले मेरो कुमारित्तो हरण गरेर मलाई धोका दिइस अब तलाई जेल हालेर नेपाल डिपोर्ट गर्छु भनिछिंन । रुन्चेलाइ अब नखाउ भने दिन भरिको सिकार, खाउ भने कान्छो बाउको अनुहार जस्तो भएछ । मुजी बिहे नगरौ, जेल +out of status +deport , गरौ मुजी बच्चाकि आमा!!!

रुन्चे मुजी लास्ट गरिब छ , तेस्कै कमाईले नेपालको घर खर्च चल्छ । "डिपोर्ट भए भने त बर्बाद हुन्छु'भनेर रुन्छ । " कस्तो केटि भीडाइस " भनेर म संग रुन्छ । हुनत मेरो कुनै लिगल अब्लिगेशन छैन तै पनि रुन्चे मेरो बाल शखा ,जाँठो लाइ यो तनाब बाट निकाल्नु पर्ने छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters