[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 115149 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-26-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती जी,
कहाँ मैले त्यस्तो सम्झेर बोलाको हो र, साँच्चिकै बोलाको हो क्या। म टिकस पठाईदिम् कि हजूरहरूलाई? फेरी मेरो घर त्यति टाढा पनि कहाँ छ र? त्यहाँबाट यौटा ठूलो पोखरी तरेपछी पहिलो टापूमै हो क्यारे। कि डुंगामा आम्नुस् कि हवाईजहाजाँ आउनुस्। म त पौडेरै त्याँ आउने विचार गर्दैछु कुनै दिन। :)

मास्टर्नी दिदी आज कता जानु भो, देखै पर्नु भएन त।

अनि भौते, नेप्चे पनि गायब छन्!
 
Posted on 05-26-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी धन्यवाद छ तिमीलाई मलाई सिनेमा हेर्ने निम्तो देकोमा हुन्च आज कति बजेको शोव् हेर्न जनि। लु रतो फरक् र ब्लोक्क् हील् जुत्ता लगए तिमि चै के लौचौ नि। हुन्छ म मास्टरनी दिदी लाई नि बोलौला ।
 
Posted on 05-26-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर चित्रेले कति कुरा बनाउन जानेको, ल टिकस् पठाउनु पर्यो अनि भनौला चित्रे त साच्चैको चित्रे नै रहेछ भनेर। कुरै हो चित्रेको :)
आहा कति रमाइलो हुने भयो ठुल्नानी पनि आउने रे । हुन्छ म चाँही जिनश पैट र रातो बुलोस् लगाउँला :)।
साच्चै अरु चौतारीका साथीहरु कता लागेछन्?
 
Posted on 05-26-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll no 22. yessssssss miss
Miss le mero naam change garera Tir kumari re . aba bho sathi haru ni chheu ma aauna daraune hola miss ani eklai ke garnu chautari maa basera .Oie pretti kata ho timi hijo malai sodhdai theu ni kun class ma bhanera ,ma ta naya ho 0 ma hola aile ani 0 pass garepachhi 1 ma jane ho kare ,miss le bhanya. fanaa herna jane kura sunera jhaljhali yaad aaio mero gaun ko ....hall ma gaiara badaam khadai sinima hereko ..i miss it .testo ramailo kura nagaram na ho sathi ho ,ghaam ko yaad aaiara dhuru dhuru runu jasto hunchha .
 
Posted on 05-26-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर भाउते गुरुले भनेका "नेप्चेलाई इमेलमा पठाइदिम भाइरस ?" रे
त्यो मलाइ पठाउने भाइरसले आफ्नो कम्प्युटरलाइ चाइ केइ नि न गर्नि जस्तो के।
अर्काको कुभलो चिताउदा आफ्नै खति होला नि गुरु। :D
गाम्लेहरु त सिनिमा पो हेर्न जाने कुरा गर्दै रहेछन् त गाठे। मैले पनि धेरै भको थ्यो सिनिमा न हेरेको, म पुनि जाने है सिनिमा हेर्न लाइ।
:)
तिर कुमारीको नाम मात्र तिर हो कि साचै को तिर नै हो? तिर जस्तै घोच्ने भए त अलि टाढा नै बस्नु पर्ला क्यारे।
:P

रोल नम्बर - २१ नेप्चे
यस मिस
 
Posted on 05-26-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पुनि जाने सिनेमा हेर्न। :-)
 
Posted on 05-26-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि मा त धेरै रमाइलो भएको रहेछ। मुन्छे त धेरै नै आउन थालेछन नि अहिले त । मेरो रोल नम्बर १३ थियो लेख्न पनि भुलेछन गाठे । मिस ले राख्दिनु भएको त हो नि । गाम्ले हरु सँग रमाइलो अर्न त मन लाको थियो केरे परिक्षा भन्ने जिनिस ले अर्दा चौपारि मा आउन पाएको छैन । गाम्ले ले भुले जस्तो छ नि । ल मिस मेरो पनि हाजिर अर्दिनुस है । अहिले लाइ बिदा ।
 
Posted on 05-26-06 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर प्रितिले सबैलाइ भाड्न थालेकि कहा सिनेमा हेर्न जाने कुरा गरेको होला। पर्खेउन,...... सबलाइ फेल् गर्दिन्छु :P
 
Posted on 05-26-06 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, परौढ कक्छे जस्तै चरिनङ्रे-फुच्ची (Nails) को लागि पनि चाइल्ड-केयर खोल्न इजाजत चाहियो। :-)
मास्टरमा चैँ नेप्चेलाई नियुक्ति अर्नु पर्ला।:p बरु तिनेरु मामा-भान्जी नि परे। फेरि परिक्षा नै नलि'कन पास अर्देला नेप्चेले त। बेला-बेलामा हजुरले नि निगरानी गरिसियोस है। :-)

यो पिर्ती-भान्जीलाई त हामिल्थानको सप्पै कुरा थाहरे'छ। मेरो पनि नालिवेली सप्पै थाह छ जस्तो छ। म त अब चुप लाग्नुपर्ला जस्तो मानेँ गाँठे। डर लाग्यो धेरै बक-बक अर्न। :-)
 
Posted on 05-26-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानाअध्यापक मलाई बनाउनु परो शेरखाँ । ति तितराबितरालाईपढाऊन केका आइतवार? टिनकल टिनकल लितिल इस्तार भन्न आइहाल्छ केरे, अब चि मुसी चि त अहिले पनि कन्ठै छ । एस्सो केटा-केटीतिर मन लगार गाँजाको लत छोड्नु परो क्या भौते । एस्सो प्रस्ताब स्विकार्य बनाम्नु परो ।
आफु त केटा-केटी नभाको मुन्छे परो केरे! न गाम्ले ले हेला गर्ने हुन् कि? बिहे भाको १० दिनै नबित्दै स्वास्निले छोडेर गाथी । खोइ ? के बुझ्लान गाम्ले ले ? ल ज होस्! एत्ती गरिदयाओ, म बुढो खुशी हुन्छु ।
 
Posted on 05-26-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ । आँखा नदेखेछी के लाग्छ ? कृमिनल बाट पो चौतारीआँ पसेछु । म बबे नै हो है, नझुक्किनु गाम्ले हो ।
 
Posted on 05-26-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ बबेदाई, तिमीत डरलाग्दा मुन्छे पो र'चौ त। खोकिलाँ चक्कु सक्कु लुका'र आम्ने त हैन किलासाँ ? फेरि होमोक गरेन भुनेर गालि अर्दा चक्कु निकाल्न लाग्यौ भुने त म फेरि हाताँ चप्पल ले'र पटुका समाएर भाग्नु परो भने त लाजैको मर्नु हुन्छ गाठेँ। हाम्रो परौढ कक्छेमा पनि पहिले आचार सम्हिता बनाम्नु परो। नत्र त म किलासको जिम्मा लिन सउदिन है, भुन्दयाछु अहिले नै।
 
Posted on 05-26-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails where are you?
Come and join your class (child care). your teacher is your mama

हुन्छनि भौते भाइ बरु नेप्चेले पढाउन त सक्छन्?:D


लौन बब दाइ र क्रिमिनल एउटै रे? !!!
 
Posted on 05-26-06 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्धान अध्यापक त नेपे दाजीलाई पो बनाम्न पर्छ त, कहाँ बब दाईलाई बनाउने? चौतारी ईस्कूललाई पशुपतिनाथको आश्रम भन्ठान्याछन् कि क्या हो?
 
Posted on 05-26-06 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute - of course i would be interested ke!!! that's so nice of you ni! :) let me start with my alphabet hai ta! :)










okay i give up! :S :S i don't know how to type the next letter in the unicode thing ke!! uff!!!

miss me: i am here ni! :S :S did you miss me already that much! :P
 
Posted on 05-26-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ गुरु, मो पुनि तिम्रो प्रौढ कक्षामा भर्ना हुनु परो क्य। बोरु बबे लाई त'लाम्नु पर्छ है। मुन्छे कुरो सुन्दा बडो डर लाग्दो र'छ । लौ यस पाला मुइले चौपारो पुर्नु पर्ला, सान्काछोलाई भनेर नयाँ चौपारी बनाम्नु परो है।
 
Posted on 05-27-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्लेओ मेसो पाआछौकि छैनौ, जल्ले जे भनेनि चौतारिचई पइला पइला जस्तो मोरिभा छैनहै। आफु देखेओ कुरो अरिन्च।
खै आफुत गफ सुन्नेन परियो तै भअर चौतारिको गुनस्तर खर्लयाखुर्लुक्कै झरे झै मानेओ छु।
मेरो बिचारां जबदेखि सिरे र काका (बिसेस) ले गफ गर्न छाडे तब हाम्रो चौतारि को रौनक हराइराछ।
अल्लि गफ गर्न परो गाम्लेहो, हामि स्रोताहरुलाइ झ्याउ लाउन भएन के।
 
Posted on 05-29-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन अम्रिकानेले कस्तो फोटो हालेको ? हाम्रो त फोटो बिना नै भर्ना गरिदिनु भो त मास्टर्नी दिदीले
 
Posted on 05-30-06 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै चौतारीका दाजु भाई दिदी बहिनिहरु लाई मेरो नमस्कार छ ।
रोल # ६ ठुल्नानी
हजिर मिस्
 
Posted on 05-30-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी, अर्को नयाँ सोह्र नंबरको चौतारीमा आउन। यो चौतारीको कोटा सकिन लाग्यो क्या। सबैजना त्यहीं छन्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters