(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
"दिदि बहिनि र दाजुभाइ नहुनेहरुको लागि दाजुभाइ" त भयो, साहुजी, अब हजुर, स्वास्नी नहुने लाई स्वास्नी, प्रेमिका नहुनेलाई प्रेमिका पनि भाँडा मा मिले धेरैको कल्याण हुन्थ्यो कि? यता तिर पनि ध्यान दिने कि? फाइदाको बात जो छ।
हजूर! तपाइँ पनि यसैगरि आफ्नो छोरो टिसिमा पढेकोमा खुसि हुँदै गित गाउन सक्नुहुन्छ!
युवा अवस्थाको छोरा छोरिमा भएका बिकृती, खर्चालु प्रवृती, नशा तथा ड्रग्सको आदत, रक्सि तथा सुर्तीको बानि तथा नालायकिपन हटाउन हामिलाई सम्झनुहोस! एक महिने ग्यारेन्टीका साथ उपचार गरिन्छ। उपचार नभए पुरा पैसा फिर्ता!!
हलचोक गाबिस, लहरेपिपल स्वास्थ्य चौकीमा यहि मिति बत्ताइसगते देखि एक हप्ते मोतिबिन्दु शिबिर बस्दैछ। इच्छुक महानुभावहरुले समयमा नै अपरेशन गराई अन्धो हुनुबाट बच्नुहोस!
जि स्वा का, लहरेपिपल
स्थाई बन्ध्याकरण क्याप-
तिरिमिरिथोक गाबिस, वडा नं ७ मा यहि मिति गप्तिस गते देखि तिनदिने स्थाई बन्ध्याकरण क्याम्प बस्दैछ, इच्छुक पुरुष वा स्त्रिले समयमा नै समपर्क राख्नुहोस!
यहि मिति ऐँचालिस गतेका दिन, इटुमबहाल बाट झ्वाँबहाल जाँदा मेरो ८२३४८२३४७२८ नम्बरको राहदानि गराएकोले पाउनुहुने महानुभावले ४३४३४३४- मिलन मा सम्पर्क गर्नु भए उचित पुरस्कारको व्यवस्था गरिने छ।
चाहियो-
वेट्रेस संख्या-४, योग्यता- साधारण लेखपढ असाधारण नजर।
हलिवुड क्याबिन एन्ड बार रेस्टुरेन्ट, ठमेल
बिजुलि मर्मत-
वायरिङ, मेसिन फिटिङ, सट सर्किट, कट सर्किट, मुन्ना सर्किट को लागि सम्पर्क गर्नुहोस-
राजिव -४५३४३४३ बाङ्गेमुढा, काठमान्डौ
घडेरि बिक्रिमा-
सितापाइलामा आठ फुटे बाटो भएको हाइटेन्सन को लट्ठा मुनिको आठ आना राम्रो घडेरि बिक्रिमा छ। टुक्र्याएर पनि दिन सकिन्छ। सम्पर्क- जिवनजी- ३४३४३४३४ नोट- दलालले कस्ट नगर्नु होला
हाम्रो भैँसेपाटि स्थित टावरमा चट्याङ पर्ने सम्भावना भएकोले हाललाई यो कार्यक्रम यहिँ स्थगित गर्नु परेको जानकारि गराउन चाहन्छौँ। पछि भेट हुने नै छ, त्यतिन्जेल सम्मको लागि साथि जगदिश, प्राविधिक साथि सौजन्य, रमा र म बिर्खबहादुर पनि आज्ञा चाहन्छु।
जिम्माल बुर्हो को हमि पर्नाम करेछु, हमि एकटा रिक्वेस्ट कर्ने आएछु हजुर हम्रो धनीया दु दिन से लपत्ता छ, त हजुर ऊसको भि एकटा सुचना दिहाल्नु हुन्छ भने त बहुते बढीया भइहाल्छ
यहि मिति ऐँचालिस गतेका दिन, इटुमबहाल बाट झ्वाँबहाल जाँदा मेरो ८२३४८२३४७२८ नम्बरको राहदानि गराएकोले पाउनुहुने महानुभावले ४३४३४३४- मिलन मा सम्पर्क गर्नु भए उचित पुरस्कारको व्यवस्था गरिने छ।
testing 3 नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - तिहार विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.