नेपाली जनवादी गीत आन्दोलनको हकमा वैचारिक सिमितता मलाई खट्कन्छ भने पाश्चात्य जनवादी गीत आन्दोलनको हकमा वैचारिक अन्यौलता र अमूर्तता । पाश्चात्य जगतमा शक्तिशाली संस्थापना पक्षको चलाखीपूर्ण परोक्ष दमन र दुरुत्साहनको शिकार भएको हो पाश्चात्य जनवादी गीत आन्दोलन । पूर्वेली जनवादी गीत आन्दोलनको हकमा भने यो साम्यवादीहरुको संरक्षणमा हुर्केकाले उनिहरुको वैचारिक सिमितताको शिकार बन्न पुग्यो ।
पछिल्लो समयमा जनआन्दोलनको सेरोफेरोमा गैरसाम्यवादी जनवादी गीतहरु देखापरेका हुन् । तर ती पनि विरोधगीतको रुपमा सिमित रहे र तीनले कलात्मक उचाई ग्रहण गर्न सकेनन् ।
नेपाली जनवादी गीत आन्दोलनलाई यसको संरक्षणकालिन वैचारिक लगाम (संसारलाई शोषक र शोषितको दुई सनातनी र शुद्ध वर्ग बाहेकको अन्य आयाममा नहेर्ने) बाट मुक्त गरी स्वतन्त्र यथार्थवादी बनाउने ( शोषक र शोषित दुवै आफै भएका द्वैध वर्ग र अवस्ता हेरी वर्गीय भूमिका reverse हुने जीवन यथार्थहरुलाई पनि स्वीकार गर्ने) काम बाँकी छ, त्यो होला बिस्तारै । तर मनोरञ्जनवादी गीतको व्यापारिक तागतसंग यसले प्रतिस्पर्धा गर्न नसक्ने भएकोले यो अझै भौतिक महत्वाकांक्षा नभएका त्यागीहरुकै यथासम्भव प्रयासमा बाच्नेछ होला ।
Stupid 'Rato लाल्टिन' Song. Timi haru ko neta Prachanda lai Gyanendra lai 'bhatta' diyera rakhane bhai sakyo. Timi haru lai stupid banayera tesle chillo gadi chadera 5 star hotel ma dinner khancha. Timi haru chahi bahira basera 'Lal Salam' garnu ani tesle timi haru lai tip dincha.
Shame on you! J kura pani Prachanda ra Gyane mai puryaunu parchha hai??? We r just talking about songs of Jeevan Sharma, nothing much.
Ta jasta Rap ra Hip hop sunera hurkeka Phataha ra Shoshak ka bigreka santan lai yesta geet k man parthyo ta??? Gareeb lai chusera khane bani jo pareko chha.
Go and share your interests with Paras and Sujata!
ई शर्माले गीत त गाउँछन तर शर्मा रैछन्, बाहुन परे अबको नेपालमा यो सामन्त जात पर्यो त्यति भविष्य देखिएन । अनि मोहन विक्रमबाट जन्मेको कम्युनिष्ट घटकहरूलाई त क्याल्कुलेटरमा हिसाब गर्न पर्छ ,गन्न पनि अनि कता छन् भनेर खुट्याउन गाह्रो छ ।
लाल्टिनले मान्छेको रक्षा र मान्छेले लाल्टिनको रक्षा कुनै पनि गर्दैनन् । माओवादी नेताको रक्षा तिनका वासिएलले अनि वासिएलका अपराधको संरक्षण र रक्षा गर्ने काम माओवादी नेताले मात्र गर्छन । यो लाल्टिन बाल्ने युग हैन , बिजुली बाल्ने युग हो तर नेपालमा ४० घण्टे लोड सेडिङले बाँसका सिठा बटुलेर बाल्ने बेला भा'छ ।
जे होस एक दुई वर्षमा उत्तर कोरिया जस्तो भएर बाँकि संसारसंग दाना दानाको मोहताज बन्ने कुरा निश्चित हुँदैछ किनभने 'माओवाद' नामको ब्वाँसो त रजाइँ गर्न पसेको छ देश भित्र !
If you don't know, you better keep quiet. Little knowledge is dangerous. These songs are not the Maoists' song. Talai tetti pani thaha nahola bhanera mathiko comment ma tetro thul thulo achherma spastikaran lekdeko pani dekhinas andha mula.
Tero jasta tuchchha bichar bhayeka manche ko karan le garda nai aja maobadi yo sthiti ma pugna safal bhayeko ho. Janata ko geet gaune jati Maobadi hunchhan ra? Kamal thapako chelo hos ki kya ho "Ya ta Raja ko side ma, or Maobadi ko side ma" bhanera janta lai bidroha tira dhakelne.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.