[Show all top banners]

gnawali
Replies to this thread:

More by gnawali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal ko nawa PM Dr Bhattarai
[VIEWED 9517 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-11 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीमा माओवादी उम्मेदवार डा. बाबुराम भट्टराईलाई सघाउने । दुइ पक्षबीच चारबुँदै लिखित सहमति


 
Posted on 08-28-11 1:45 AM     [Snapshot: 11]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Daktar Saap lai Agreem 'badhai'

 
Posted on 08-28-11 2:08 AM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lall badhai chha drsaap lai lets see new  nepal from u
 
Posted on 08-28-11 2:29 AM     [Snapshot: 86]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बाबुराम बन्ने भए प्रधानमन्त्री

बाबुराम भट्टराई नेपालका ३५ औँ प्रधानमन्त्री हुनेछन्। उनी गणतन्त्र नेपालको ३ वर्षको इतिहासमा चौथो कम्युनिस्ट प्रधानमन्त्री र माओवादीका तर्फबाट दोस्रो प्रधानमन्त्री हुनेछन     सुनिए अनुसार महत्त्वपूर्ण मन्त्रालय मधेसवादी मोर्चाका नेताहरुलाई दिने सहमति माओवादीले गरेको छ। जसअनुसार विजयकुमार गच्छदारले गृह मन्त्रालय, जेपी गुप्ताले सञ्चार मन्त्रालय पाउने छन्। कांग्रेस-एमालेसँग गएको भए धेरै पार्टीको सरकार बन्ने र त्यसो हुँदा महत्त्वपूर्ण मन्त्रालय नपाउने भएकोले मधेसवादी दलले माओवादीलाई समर्थन गरेको देखिउको छ। माओवादीसँग भएको चार बूँदे सहमतिमा राज्य पुनर्संरचना आयोग गठन नगर्ने, मधेसीहरुको नेपाली सेनामा समूहगत प्रवेश गर्ने जस्ता कुरा पनि छन्।  मधेसी मोर्चाले १३ वटा मन्त्रालयमा गरेको बार्गेनिङ पूरा भएपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुने निश्चित झैँ भएको छ। ६५ भोट भएको मोर्चाले भट्टराईलाई सघाउने निर्णय केही बेरअघि माओवादीसँग भएको बैठकमा गरेको हो। बैठकमा चार बूँदे सहमति पनि भएको छ। मोर्चाको निर्णय यथावत रहे बाबुराम भट्टराई प्रधानमन्त्री घोषणा हुन अब औपचारिकता मात्रै बाँकी हुनेछ। यस पटक पनि पराजित भएपछि रामचन्द्र पौडेलको प्रधानमन्त्री पदमा हारेको संख्या १८ औँ हुनेछ। 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters