[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 245001 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-08-07 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद हरिले नयाँ चौतारी खने, मैले पहिलो इन्ट्री मारे तारेमाम
 
Posted on 08-08-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाइ धन्यबाद है दिनभरि घाममा ट्टेर आयौ र पनि गार्हो नमानि नयाँ चौतारी बनायौ!!
 
Posted on 08-08-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ह्यारिश-सोम, ल मेरो बनि धन्यबाद है।

यो तितौरी-कालीले यो चौतारी नसकिँदा सम्म हजुरबा सँग पुस्टकारी मागेको मागेइ गर्नी भै।

नयाँ जदौ तथा नमस्ते, प्यारा प्यारा अनि साह्रै रमाइला चौतारीका मित्रहरुलाई।
 
Posted on 08-08-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चना दाई नेप्छेको सिफरिस गर्ने ? गूड्पाक पठौदै छ बह्नेर ?"

हो र कल्ले मलै गुडपाक पठौने रे? लौ थाहै थिएन तो कुरो ताआआा । सिफारिस ओ कुरो हो के भन्देखुन निशेले त कस्ता कस्ताको सिफारिस पाउँछ अरे, "मो त सुध्रियोन्त" भनेदेखुन मास्टर्नि नानीसमेत दङ्ग छन अरे। रउसि ख्वार छोड्या घोडा जस्तो भउते नि सोझो बनेर सबलाइ फकाउँदा फकाउँदा अव त पुण्टे दा बाहेक सपैको सिफारिश पाउँछ अरे भनेर गोताएँ बुरोले भन्थो, बज्जे भौतेको जात देखाम्न परो भनेर एउवाजि के सराप्या त तो डरममा डुबेर निलो भा' स्याल जस्तो छ नि, हुउउ हुउउउ अरेर कराउन थालि हालो नि । अव नेपाल ग'र ज्ञानी बनेर आ'को हुम भन्नि नेप्चेले मात्तै सिफारिश किन नपाउनि त? हन कुरोको कुरो के ।
 
Posted on 08-08-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे,ेदैव नारन! पुरानो चौतारीको साथ साथै मेरो दशा पनि पार लगाईदेऊ! अलछिना बाडीलाई हाँडीमा कोचीदेऊ!

शुभरात्री।
 
Posted on 08-08-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ह्यारिश-सोम, ल मेरो पनि धन्यबाद है। दामी चौतारी बनाएछ नि सोम ले त। लु मन ले चिताएको जम्मै पुगोस, फलोस अनि फुलोस (कपाल चाइ हैन नि) ।।
 
Posted on 08-08-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारिश-सोम मेरो पनि धेरै धेरै धनयबाद । सारै राम्रो चौतारी चिन्एउ ।
 
Posted on 08-08-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दम ठिक कुरो गर्नु भो चना दाइ ले। अब कस्ता कस्ता ले त सिफारिस पाउछन भने, म झन नेपाल गएर सुध्रेर आको ले किन सिफारिस न पाउने हैन त?
कतै कुरो चल्यो भने दरो सिफारिस गरि दिनुस है त दाइ।
अब काग कराउदै गर्छ, पिना सुक्दै गर्छ।
 
Posted on 08-08-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
हरियालाई के आशिष देउं यसपाली, फरिया लाउने मिलोस् भनी आशिष दिएको नि २-३ पल्ट दिसकें।
छिटै झ्याईं होस्।
कति छिटो चौतारीको नया भाग आएछ, भागेर आए जस्तो। आफ्रिदीको सेन्चुरी जस्तो।
 
Posted on 08-08-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nkc
ल ल नेप्छे कतै कुरो चलो बह्ने कस्तो राम्रो छुच्चो छ बह्नेर
ma पनि दह्रो सिफरिस लगैदिulaa।

बाइदवे हरिलाई थ्यान्कु ल
 
Posted on 08-08-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के रे मुन्नी, कस्तो राम्रो छुच्चो भनेर सिफारिस गरि दिने रे। Grrrrr
को छुच्ची अनि लोभिनी छ, त्यो त जम्मै लाइ था छ नि। मैले भनि रहनु नै पर्दैन।
बाइ द वे, त्यो पुरानो चौतारीमा आफ्नो चित्र हेरेको हो मुन्नी ले?
 
Posted on 08-08-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हि हि हि! हु हु हु! खें खें खें खें खें खें खें खें खें---!!!!-! हँसा'र मार्नी भे' गाम्लेहेर्ले!

यो अघिल्लो चौतारीको लागि है!

***********************

धन्यबाद छ हरि नयाँ चौतारीको लागि!
चना बुरोले ठीक कुरो गरे, स्यालले आफ्नो जात जनाईहालो नि! त्यो बज्जे असत्ती भउते काँ सप्र्या' र छ र, आफ्नै ठाममा आइपुगिहालो नि!
 
Posted on 08-08-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गोताएँ बुरो, एउपल्ट होइन तीनपल्ट हाँस्नु पर्छ, तो पछि पछि हाँस्न आउनेलै तीन पल्ट नहाँसि हुन्छ र?

मुन्निलाइ पनि सिफारिश चाहिया छ कि? चाहिया भए दह्रै सिफारिश अर्दिम्ला नि ।
 
Posted on 08-08-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिहिहिही थ्यान्कु नेप्छे grrrrrrr
आबो निस पाट ह्या छोइनोन्त नत्र मोलाई बबाल च्वाँक देख्थ्यो होला सोम ले
गौतम्दाइ नमअस्ते

 
Posted on 08-08-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन पल्टमात्रै होइन चना बुरो, तीसपल्ट हाँसीसकें!

नमस्ते माइली बुइनी! आरामै छौ?
 
Posted on 08-08-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई छैन म जे छु ठिकै छु
शिफरिस चहिने कती राम्रो बिग्रेको छुचो लोभि nepal ko chor जस्तो लाई हो
 
Posted on 08-08-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'a' chhutechha narisau la nepche . fhresh bhayeko matrai halla garera . aba pugyo
'आरामै छौ'
hajura gautam daai .
 
Posted on 08-08-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहिही, यु आर मस्ट वेलकम, मुन्नी grr
हे हे निश पाट को कुरा गर्छे फेरि यो मुन्नी। निश पाट लाइ हाम्ले जति राम्ररी कस्ले चिनेको छ र? ए उटै ग्याङ को मान्छे पो हो त। हाम्रो निश पाट लाइ त २ खुट्टा टेक्ने केटीहरु जम्मै च्वांक लाग्छ। तिम्रो पनी दुइटा खुट्टा रैछ, तेसैले निश पाट लाइ बबाल च्वांक लागेको होला नि।
चना दाइ, लु यो मुन्नी लै पनि दरो सिफारिस गरि दिनु परो। आफु लाइ सिफारिस गरि देन भनेर डाहा लाग्यो जस्तो छ, मुन्नि लाइ।
 
Posted on 08-08-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन चना ब्रो, कस्कोलागि के का लागि कसलाई सिफारिश? प्रमाणित गर्ने भए म छु क्या रे थर्ड किलास अधिक्रित।
अब धल्नु परो, नियममा चल्नु परो। तारेमाम्।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters