[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 226653 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-12-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि सुसरा बोर फाँरस भइलियो, ऊ सोनेको तमका जो छ हमिइको पेनावनेको पर्छ।


 
Posted on 01-12-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी पाएन भनेर सिधै केटा लाई छि छि छि
 
Posted on 01-12-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ सैरियल दाजु तपाइँ भि, उ पुनटे बुह्रोके बात पतियावनेको हुन्देन। आईज तपाइँके छ कइल तपाइँके दुस्मन हुन्छ। हमरो परिनसपलवा छ कि जो आदमिको जति बाल छ उति सुसरा बिसवास करनेको छ, जसको बाल छेन, ऊको बिसवास भि छेन।


जे राम जि कि।


 
Posted on 01-12-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>हमरो परिनसपलवा छ कि जो आदमिको जति बाल छ उति सुसरा बिसवास करनेको छ, जसको बाल छेन, ऊको बिसवास भि छेन।<<


लोल लोल लोल


 
Posted on 01-12-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी मा नयाँ तारेमाम।



लौ हेर्दा हेर्दाइ मदनवाले पनि चौतारी बनाउने भे छ ।


अब शादी बनाउने कहिले ??


 
Posted on 01-12-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि राहुल भैया।


अथि आइज हमि खुसिया सुन्द्रीको देखेछेन, सला दिन हि काटनेको आइरहेछ कथि करने, सब उजडा उजडा लगिरहेछ।


 
Posted on 01-12-10 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी पाए पो शादी गर्छ - पहिला मदनवा ले केटी पाउनु पर्‍यो


साचै मदनवा खुशी सुन्द्री को पछी लागेको महिनौ भइसक्यो - खुशीया सुन्द्री ले हुन्छ भन्यो मदनवा सँग शादी बनाउन


त्यो पुन्टे बुह्रो को स्वस्थानी पढे पछी नाइ भन्ने हो कि फेरी खुशीया सुन्द्री ले


मदनवा को खप्पराँ शादी लेखेको छैन जस्तो छ


 
Posted on 01-12-10 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे लाई के भो आज -


सुन्तली ले धोका देर ल्यायो हो


 
Posted on 01-12-10 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमरो बात हमि बतियावँछ।


त बात हियाँ छ कि सुसरा हमि केले कोनो लरकिको लाइन मारेछेन। हमि बहुते कम लरकिलोगको सला लाईफवामे अडमाईर किएछ। थोरै हमि सला चौतारीके लरकालोग जैसन छ, जो जैसन भि लरकि देख्छ सुसरा लार टपकाईके लाइन मारनेपे उतारु हुन्छ? हमि वैसन कर्देन। उ शादि हमरो खोपडियामे लिखे त छ बिलकुल हमरो ज्योतिष श्री भुलभुलिया महाराज मिश्रा बोलेथियो। पर बात यो छ कि ठिक लरकि कहाँ ढुँढने?


 
Posted on 01-12-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक लड्की ठमेल तिर पाईन्छ रे मदनवा


जाने हो त आज साँझ ठीक लड्को खोज्न


अली पैसा बोक है - ठीक लड्को भेट्यो भने तिम्रो शादी बनाइ हाल्नु पर्छ


शादि मा देरी गर्नु हुँदैन फेरी अर्को ले उडाउला - पैसा चाँही धेरै नै बोक नि पार्टी गर्नु पर्छ हँ ठीक छ होइन खेँ खेँ खेँ


 
Posted on 01-12-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लांजिक बुझ्छ मदने? लाँजिक ला'र चैनी नजिक को कुरो अर

बाल छेन हँ? त काँ कुरा लुकाम्छ? खुला मैदानाँ चैनी खुलेयाम चैनी सत्ते कुरो देखाम्छ हामी, अनी तेइ कुरो चैनी बोल्छ

खुब आ'छ के रे बाल वाला। जुम्रा सहित् के के कुरा लुकाम्दो हो तो झाडिआँ


 
Posted on 01-12-10 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल
 
Posted on 01-12-10 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ ठमेल हमि जान्देन सैरियल दाजु। ऊ तपाइँको मुबारक। हमि त सुसरा घइर चलावने, परेलिखेको, जैन्टल लरकि ढुँढेछ। उ सुसरा ठमेलपे दिखने जवानि त सभि लरकिमा हुन्छ, जो लरकिमा दिखावनेको खातिर और कुछ हुन्देन वहि लरकि तामझाम करके ठमेलपे जवानि दिखावँछ। जो सुसरा लरकिलोगको जनमसे हुन्छ ऊ दिखावनेको कथि जुरुरत? दुसर टैलन्टवा दिखावनेको पर्छ तइब जा के हमि भन्छ कि लरकि करारि छ।


जे राम जि कि।


 
Posted on 01-12-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ सला हमरो झारि छ त काहे जैलस भएछ पुनटे बुह्रो तपाइँ? हँ? सुसरा पाँच पाँच साइल तक बुह्रो कियो बाल उगानेके खेति, पर सुसरा बँचे खुचेको बाइल भि नोचके खायो। अइब जाके भन्छ सुसरा कि जो को बाल छ, ऊ झारि हुन्छ और उ मा जुएँ हुन्छ? हँ? त गावँले लोगन सोचिहाल्नुहोस, जो जो के बाल छ ऊ लोग सोचिहाल्नहोस कि पुनटे बुह्रो कथि बतियाइरहेछ? जो को बाल छ उको झारिमा जुएँ छ? हँ? त पुनटे बुह्रो हियाँ चौतारीमे आइके अथि भन्दे छ कि सुसरा हमि सइब बाल वाला गरुप जो छ सइब के सइब जुएँदार छ। हँ? यो त सुसरा हमरो पुरे समाज पे सोसायँटिपे करारि झापडवा जडेछ पुनटे बुह्रो। हमि एक होनेको जुरुरत छ। हमि समुह बनावनेको जरुरत छ और पुनटे बुह्रो जैसन बिनबालके डेजार्टको खदेडनेको छ।


ईनकलाब- सुसरा जिन्दाबाद


रे ईनकलाब- सुसरा जिन्दावाद


 
Posted on 01-12-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेइमान मदनेले आफ्नो कुरो लुकाम्न झट्टै नयाँँ चैनी चौतारी ब्नाएछ गाँठे!



हामी नि चैनी भुन्टे को नाती, चैनी च्यान्टे को छोरो हूम् के रे। तरिका जाने छैनम र? ई य्हैँ ताँस्दिन्छम तेस्को महिमा:

सिरी सोस्थानी बरत कथा -- अद्धे चैनी कती पो हो कुन्नी?

कुमारे
ले अग्ग्या गरेछ , चैनी, हे अगस्तमुनी ! पुन्टे मार्सापलाई पो जिम्मा
सुम्पेर, चैनी, सुइँकुचा ठोकेछ तो देसी? मदनेको चैनी यो जिम्मा सुम्पिनु
को रहस्से चैनी म सुनाम्छु तिमीलाई, दत्त र चैनी एक चित्त ला'र चैनी धेन
ले सुन।

हजार जिब्रा भे का तो चैनी सेस नाग्ले त चैनी बयान अर्न
कठिन मानेका हाम्रा जिजु दाजु पुन्टे लाई चैनी जिम्मा सुम्पेर मदने चैनी
बजारतिर ला'छन। पुरब जूनी देखुन चैनी अईमईको फरिया पनि सुँघ्न नपा'का
ब्वासो धसेका भङ्गेरी चैनी मदने ले चैनी हिजो रातमा बडेमान् को चैनी चानस
पाएछ गाँथे! अन्खेरुन, भेट्न, ख्वाम्न, पिलाम्न, चैनी अन्खेरुन चानस पाये
बिहे अर्न भनी सोस्थनी लेख्न छोडेर चैनी लागेछन नेपाल खाल्डाँ र्'को चिअनी
रिमी झिमी टोल् ठमेल तिर। भेट भ'छ के रे। अर्बेलाँ लड्डु हुसुर्ने तो देसी
चैनी तो बेलाँ भाङ को डल्लो हुसुर्दा भया। अनी चैनी अर्बेलाँ दुध मत्त्र
पिम्नी देसी तो बेलाँ छ्याङ पिम्दा भया।

लग्भग तीन पुस्ता मक्कर
कसी धाएका देसी को सपना कि परी पनि कहती रे भन्देखुन, हेर्दा आँखै गुलाब
बन्नी। छाम्दा आफ्नै ज्यान पग्लिनी, सलक्क कपाल भाकी, मसक्क हाँस्दा
लाल्टिन् नै बल्नी, चुम्दा स्वर्गइ पुग्नी। फरेन भेस अप्ना'र चैनी
मात्तिएनी नाइ। सारी ला'र आकी। नाइटो चैनी देखाकी। बुलोच चेतिएला झैँ
फुल्लेकी।

तेहाँ उपरान्त चैनी मदने मक्ख। क्यारी चैनी पट्टो, किन
चैनी पट्टो, उस्को धेनाँ अाइनच के रे। खुवएछ , पिलाएछ, चौतारी बासिलाई
भोली पल्ट चैनी देखाम्छु भन्नि सपना ले चैनी, रेस्तुराँ को ओवेन मा चैनी
सात फेरा लाचन। तरुनी ले'र। पिरेक्टिसवा जो करेने को परेछ, सादी को टेम्
मा लोगन के साम्ने शरम हो ने को छेन भुनेछ के रे।

रातको चैनी दो
पहर हुँदी, चैनी, घर जाम भुन्दा चैनी, सुन्दरी ले चैनी होटेल जाम भन्दा
हुँदी। अर्बेलाँ दुनियाँको साम्ने सोझो के रे, रात्को अँधेराँ चिअनी
कोल्ले पो देख्लान र भन्ने पापिस्ट मदनेको मनँ छ्वास्स पर्दा हुँदी। खप्न
नसकेक, अनी मात लागेका मदनेले चैनी हुतेल सम्मा नि क्यार्न चैनी कुर्नी?
अँधेराँ कोल्लले पो देख्लान भुन्दै चैनी ति परस्तरी माथि चैनी झम्टिँदा
भया। एकै मट्याङ्रा, एकै चरी जस्ताइ सिधै मुखाँ मुख जोडी चैनी बातावरण
चुम्बनिय भया।

छनिक आनन्द पछी चैनी मदनेलाई कसो कसो भया। तो मैया
को जिब्रा सारो सारो लाग्दा भया, यस्ता कि मदनेको मुखाँ ढिँडो ओडाल्दा
जस्ता। चैनी पाखुरा सुम्सुम्याउँदा डाँडा काँडा, भञ्ज्याङ जस्ता भया। गाला
सुम्सुम्याउँदा चिअनी खाक्सी जस्ताइ लाग्दा भया। बातावरण चैणी जटी जटी
चुम्बणिय हुँदी, मदनेको आँखा उती उती बल्देङ्रा भया, मानोउँ चैनी त्यहीँ
कतै उन्ले भुत देख्दा सातो जाँदा हुँदी।

रात भर चैनी बोली
नफुटाकी ति "कोमल सुसिल" स्वबाभ को भरम मा पारेकी "सुन्दरी" ले चुम्बण
पस्चात् "ओ मदनवा! अइ लोप यु!" बोल्दा आकासे चैनी गर्जन सुन्दा, मदने थु
थु अर्दै चैनी त्याँसी भागदा भया। "अरे बापरे! हामी तपेस्सा ज्यादा करेछु,
लर्की खोजेछु त लर्का मिलेछ, हँ?" भन्दा भया!

त्यसैले, दाजु भाई
दिदी बहिनी हरु, कुनै चै कुरो को लालच त लोभ लाई त्यागी सिरी सोस्थनी को
कथाको करम नपन्छाये टाईमरु भर भुरी को चैनी सिरी भगवान शिवले चिअनी कल्याण
गर्दा हुन। हाम्रा ज्यस्थ दाजु ठुल्दै को भाकाँ भन्नु पर्दा चैनी, सोस्थनी
को जिम्मा अरुलाई, बित्यास परो गोरुलाई। जिम्मा पुन्टेलाई सुम्पी
बिग्रेथे, काखमा परो भुस्तिघ्रे!

इती सिरी एेस्कन्दे माघ महात्मे
सिरी सोस्थनी बारात कथाये नमह!


 
Posted on 01-12-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम ले पेलेर बल्ल फुर्सद भयो ......
ल मदनवा को चौतारी पनि देखियो ....... ल सबै मिलेर यो चौतारीलाई सफल बनाउ र भनौ soundbox मुर्दाबाद

पुन्टे बुढाको स्वोस्थानि पनि पढियो, साँच्चीकै को स्वोस्थानि भन्दा अली उत्श्रिन्खल भयो जस्तो छ ....  "सारी ला'र आकी। नाइटो चैनी देखाकी। बुलोच चेतिएला झैँ फुल्लेकी।" लोल लोल

लहरेले सुन्तलीलाई ठाउँ न कुठाउँ चिमतेको पनि देखियो ।
ठुल्दाइको प्रश्नको उत्तर किन कसैले नदेको ?  

सबैलाई दोश्रो राउन्ड्को जधौ ।

 
Posted on 01-12-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहा लड्की लोग बडो गज्जब के नाच्के दिखौउछ - जिउ सिउ सबै हिलाके दिखाउछ -


त्यो दुसरा ट्यालन्टवा होइन र - फेरी गोरी भेट्छ त्यता त करारि माल छ मदनवा


मौका एही हो लास्ट चानस


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters