[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 205513 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-23-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँस पनि अस्ति गोताएँका रिकुटेले लगेर सिध्याए।


 
Posted on 08-23-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोई लभेरियाले ग्रस्त हुनि, कोई हाँस्दा हाँस्दै मर्नि, अब भउते काजी र मेरो चईं धेरै बोल्दा बोल्दै मुखै च्यात्तेर कानाँ पुग्ला!
 
Posted on 08-23-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाइ मुख च्यतिर काना पुगे चश्मा कशरी लाउने हो ? कपाला झुन्डाम भने कपाल नि छैन , अव वाएरलेस चश्मा लाउनु पर्ला ?
 
Posted on 08-23-06 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाईलनको डोरीले बाँधेर खप्पराँ बेरम्ला नि! ;)
 
Posted on 08-23-06 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D नत्र super glue ले टास्ने चस्मा लाइ नाक् मा .
 
Posted on 08-23-06 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइइइइइइइइइइइइइइइइइ! झिक्ने बेलाँ नाकको छालै उँक्केला!
 
Posted on 08-23-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चस्मानै किन लाउनु परो र? आजकाल त्यो जाति के रे लेजर हो कि सेजर गर्चन् रे नि। त्यो गराउनु परो हाम्रो पुन्तेदाइ को।
 
Posted on 08-23-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ नि मुख पनि तालू जस्तै चिल्लो चिटिक्क को सुहाउने होला कहि डांडो कहि पाखो नि केराम्रो हैनत पुन्टि दि
 
Posted on 08-23-06 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाकै उँक्के त ठीकै हो के रे मिस, फेरी छाला मात्र उँक्क्यो भुने त डँढेलो ला’ डाँडो जस्तो!
 
Posted on 08-23-06 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे मिस् को imagination पनि खतरा , बल्ल् बुझे नाक् उप्किएर सम्म हुने भन्या पुन्टेदा को lol funny dekhne thyo holaa ni . :p
 
Posted on 08-23-06 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी तिमी पनि आउन मिस् दिदी सँग दर खानलाई, तिमी लाई पनि निम्तो छ मेरो मा ।
 
Posted on 08-23-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै दिदी बहीनिलाइ चौतारीमा निम्तो छ है ।
 
Posted on 08-23-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हुन्छ नि फुलौरे धन्यबाद् तिमिलाइ।
नबोलाएको भए तिमि नै अफ्ठ्यारो म पर्थेउ (म त मिस् सङ् सङै लागेर बिन् बुलाए मेहमान् हुने बिचार् गर्या थि।) :P :P
 
Posted on 08-23-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी:
कल्ले काटेको?
कल्ले काटेकोऽ निरजाले
पुग्दैन दाइ मलाई मुनलेऽ आँटेको ...


चित्रे:
चौपारीको वऽर
वर मैले काटिन मलाऽ के को डर...


तितौरी:

कल्ले काटेको?
कल्ले काटेकोऽ निरजालेऽ
पुग्दैन दाइ मलाई मुनलेऽ आँटेको...

 
Posted on 08-23-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

: D
धन्यवाद !!!ह्दय देखि नै नमेजी तिमीलाई शभु-कामनाको लागि । बरु तिजको गित टास्न नबिर्सनु नि :)
 
Posted on 08-23-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीजको शुभकामना यो चौतारीका सप्पै दिदी बहिनीहरुलाई। मिल्ने भए संगै दर खान हुन्थ्यो, पर्शान्ते खोलाले छेक्दियो। यस्तै हो, नमरी बाँचे दैवले साँचे एउटा न एउटा दर कस्सो संगै नमनाइएला!

बरु भोकै बसेर जीउ नसुकाउनु नि! यो तीजलाई धर्मबाट पूरै छुट्याएर विशुद्ध सांस्कृतिक चाड बनाउनुपर्ने आवश्यकता छ। बूढाको लागि बूढीले जीउ सुकाउनु पर्ने रे! अझ अविवाहितले त रामजस्तो अथवा शिबजस्तो बूडो पाम् भनेर बर्त बस्ने रे!
शिबेजस्तो गँजेडी पोई के काम?
धोबीका कुरा सुनेर गर्भवती सीता लखेट्ने रामजस्तो घटिया पोई के काम?

तीजलाई दाजुभाई-दिदीबहिनी भेला भएर रमाइलो गर्ने विशुद्ध मनोरञ्जनात्मक चाडको रुपमा मनाउने चलन चलाउँदा राम्रो होला।
 
Posted on 08-23-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर पाक्दै छ है गौतमजी:)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters