Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
[Please view other pages to see the rest of the postings. Total posts: 637]
[VIEWED 247903
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)

-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
  लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!

होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-04-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमे, खै था' भेन किन छोड्न ला' भनेर। तर छोड्छु भनेर अर्को धागोमा र चौतारीमा नि लेख्या छ। कतै ईन्टर्नेट नभा' ठाममा जान्छु भन्दैथ्यो क्यारे, त्यही होला कारण चैं।
अनि तिम्रो के छ त हालखबर सोमनाथ सिग्देल?
राहुलदाइ तारेमाम्!
पर्वते जदौ!
Last edited: 04-Mar-08 09:09 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, चित्रे, हर्के, रिट्ठे, नेप्चे, पर्बते, हरी, ग्वांचे, सोमे, सबैमा अभिबादन।
हिजो दिन भरी मात्र होइन रात भरी नि ब्यस्त भ्इयो। डाँका प्रोफेशरहरुले पेल्नु पेले। म: म: खाएको ज्यान भएर बाँचियो, उस्तै पर्या भए यमराजको कोपभोजन मा पर्थे। इलाहाबादी काइदा लगाएर बुझाएको छु, अहिले भर्खरै।
हैन एक दिन चौतारी छोड्नु पर्दा त कती सकस हुन्छ, साझा लाई नै सधैंको लागि छोडेर जाने कठोरत्तम निरणय हाम्रो झिल्के ब्रो ले किन र कसरी लिएका हुन ? चौतारीका कोइ कसैले ले चित्त दु:खाएको भए, हाल लाई बयोब्रिद्ध चौतारीबासिको नाताले सबैको तर्फबाट माफि माग्दछु। कृपया यो निर्णय माथि पुनरबिचार गरियोस।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 03-04-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एएए, भनेसि फर्कने गरि छोडेका हुन् , त्यसो भा त ठिक छ । नत्र त्यस्ता मीजासिला मान्छे, हाम्रो साझा छोड्नलागे भनेर मनै खन्ग्रन्ग भा त्थो!!! अनि, चितरे बोर, सोमनाथ सम्म त ठिक छ । यो सिग्देल त आफ्नो थर होईन् । कस्तो थरै उछिट्याईदिएको । चित्तै दुख्ने!!! ए कायम मुकायम जिम्माल बा, लौन, यि चितरे बोरो लाई सम्झाई दिनु!!!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-04-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! सोमे, अनि के हो त थर तिम्रो? था' नपा'पछि जे भएनि भन्नै परो नि!
राहुलदाइ, हो हो! झिल्केलाइ चौतारीमा फर्काउनु पर्छ!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-04-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" ठुलि, चित्रे, हर्के, रिट्ठे, नेप्चे, पर्बते, हरी, ग्वांचे, सोमे, सबैमा अभिबादन। "....
अनि मलाई???? 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली लाई देखिन, कुना बसेकी रैछ। सरि है। आँखा पनि कमजोर भए छ, क्या र।
तारेमाम चेली। छु दु हाल खबर ?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-04-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली ले 'माइन्ड' गर्न थालेसि चेली को माइन्ड रैच है बधाई छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-04-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यस्त भएर अस्त ब्यस्त हुन ला'र ध्वस्तै हुन ला'छ सबैलाई नमस्ते, जदौ अनी तारेमाम है (नाम लेख्न चाँही भ्यायिएन) रमाइलो गर्दै गरौ, काम चोर्दै गरौ तारेमाम
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-04-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली ले 'माइन्ड' गर्न थालेसि चेली को माइन्ड रैच है बधाई छ!! . कत्रो ठूलो कुरा पत्ता लाउनु भएछ यहाँले त!!!
माइन्ड गरेको होइन नि दाइले बिर्सिनुभएछ, त्यसैले सम्झाइदेको मात्र!! ( यसको मतलब फेरि मेरो माइन्ड छैन भन्ने लाग्ला भन्ने पीर!! )
ठुल्दाइ, छु दु भन्या के छ? भन्ने त बुझें तर उत्तर दिन आउँदैन, मेरो हाल खबर चाहिं ठिकठाक दु! 
हजुरको छु दु? जाँच कस्तो भयो त?
:)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते गुरुको फुर्सद आज? साहु बा हरु तेल लिना गा'छन होला। जाँच त दिइयो, कस्तो कस्तो। इलाहाबाद देखी चलिआएको स्टाइल हो क्या रे। खैरेको मा नि चल्ला नि कसो?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-04-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज साहु हरु तोरी लिन गएका छन आए पछी त फेरी पेलाउन सुरु भैहाल्छ् नि 
इलाहाबादी काइदा त संसारकै उत्कृष्ट मध्ये हो नि, बरु खैरे ले थाहा पाउलान 
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-04-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, ठुलदाइ,चित्रे, हर्के, रिट्ठे, नेप्चे, पर्बते, हरी, ग्वांचे, सोमे, चेली सप्पै लाई मंगलवारे जदौ। हन के सुन्दै छु यो कान ले ब्यान ब्यानै, का जान लाग्यो हाम्रो लहरे, तेसै चट्टक्कै छाडेर जन पाईन्छ र सप्पै गाम्ले लाई छाडेर,कुरा के परेछ, लौ लहरु तिमी जा छौ छिट्टै खबर गरीहाल,याहा सप्पै गाम्ले ले तिमी लाई साह्रै मिस गरिराछन।
Last edited: 04-Mar-08 09:45 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे नि झुल्के छ, तारेमाम स्विकार्नुस्।
मेरो नि हाल खबर ठीक ठाक दु, चेली।
जाँच जाँच जस्तै भो। यस्तो जाँच कसैले दिन नपरोस। २४ घण्टे अख्तियार ले बयान लिएको भन्दा नि सकस जीवन भो। थुक्क म! यो उमेर मा पढ्छु भन्नु नि गल्ती थियो कि ? रि-सोच गर्नु पर्ने भएको छ।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 03-04-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गीत सुनेको, चिनो फिल्मको, नारायण गोपालले गाउनु भएको । कस्तो झुम्म भए!! जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्योको लेखा कस्तो भाविले के लेखि दियो!!! कस्ले छोडेको कस्को नासो हो जिन्दगिको अनौठो नाता कोहो आफ्नो कोहो बिरानो के होला यो रगत को नाता केहोला यो रगत को नाता। जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्योको लेखा कस्तो
भाविले के लेखि दियो!!! जन्मेर कोखमा कसैको.... खोजि हिड्दछ आमाको न्यानो काख मायालु छाहारि कसैको भाग्य सबै लाई कहां पुग्छ र संसारमा बिधिले लेखेको संसारमा बिधिले लेखेको जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्योको लेखा कस्तो
भाविले के लेखि दियो!!!
जन्मेर कोखमा कसैको.... कस्तो पिर यो समयले दिएको भुलाईदेला समयले एक दिन भुलेको सपना झस्काउला कुनै दिन भरिएला त्यो घाउ एक दिन -२ जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भाविले के लेखि दियो!!!
जन्मेर कोखमा कसैको....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे अनी ठुली को ब्यस्त हुने ट्याम जस्तो छ। नत्र यस्तो सुनसान मशान नहुनु पर्ने हाम्रो चौतारी त। चुनावको लागि भोट माग्न नि आएनन कि क्या हाम्रो गाम मा। नेपालआँ चुनाव लाग्यो रे। आनन्द भो, नत्र कुन चाँही गाम मा मतदान अधिक्रित बनाएर पठाइ दिन्थे। टेन्सन को टेन्सन, जहिले पनि आटेन्सन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-04-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-04-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-04-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो ले बनाको चौतारो। ऊ आँफै हिंडे अब, के जाती Time to leave भनिराको सुथें। टुहुरो पो हुने भो त हाम्रो चौतारो।
के छ साथीहरु टुहुरो चाउतारो मा टुहुरे नमस्ते है, जम्मैलाई, होलसेलमा।
ठुलि को post लास्तमा रहेछ। तेही भर ठुलिलाई चाँही बेग्लाई तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-04-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले ले हामीलाई देख्दा नि न देख्ने? तारेमाम !
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
सालीको चाक |
Conservative discussions |
tesla stock OMG !! |
Looking for girl |
Who is hottest nepali female? |
TPS for Nepal likely to extend next week |
I hope all the fake Nepali refugee get deported |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
Nepal TPS has been Extended !!! |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Nepal TPS decision |
ICE kidnapping people off the streets over op eds |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|