[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 190647 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-14-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



आज नि यही पोस्ट लास्ट हुने होला। जम्मै चिच्याउने बक्सामा चिच्याउन पुगिसक्यो होला।



बैरे , क्रेजी र  पाडो लाई यो जाडोमा न्यानो तारेमाम।


 
Posted on 10-14-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि कती न आफु मात्र नजाने जस्तै

एउटा हुन्छ नि कुरा पनि -

बिहान घर बाट अड्डा निस्किएर भर्खर आको छ चौतारी पोस्ट गर्न - अझै हामी ले नै कुरा सुन्नु पर्ने -

उहिले उहिले ठुल्दाइ जवान हुँदा - ठुल्दाइ घर बाट अड्डा पुगेर पोस्ट गर्न १ देखी २ घण्टा लाग्थ्यो -

धेरै जसो त एक घण्टा भित्र नै पुगेर पोस्ट गरी सक्थ्यो -

अहिले हेर मान्छे बिग्रेको - हेँ स्यं थे स्यंन ठुल्दाइ

नेपाली मा ट्रान्स्लेट - हाँस बिग्रेको जस्तै बिग्रियो ठुल्दाइ

के गर्ने होला 
 
Posted on 10-15-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहिबारे बगलामुखिय जदौ ।


पुरानो भयो चौतारी
बिरानो भो औतारी


हिजो पनि लहरे ले २५५ मा पोस्ट गरे पछी कसैले पनि थपेन । ब्यस्त हुनु राम्रो हो , अस्तब्यस्त हुनु भएन। मखुला ??


 
Posted on 10-15-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दैअ, हो दाई हो, हिजो नि त्याही अन्मरिराथ्यो बज्ये लहरे।

ल दाई जाडोमा न्यानो न्यानो प्रणाम!

बस्दै गरम केरे। आफ्नो त कामले पेलान छ, साँसै फेर्ने फुर्सत छैन।
 
Posted on 10-15-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ अनी पुरे


असत्ती पुरे - मैले नै लास्ट पोस्ट गएर गाछु - अझ आफु आएर केही पोस्ट गर्नु छैन


यहाँ चौतारी मा पोस्ट नगरी उता चिच्याउने बकास मा आएर कराउन आउने आफु


अझ उसकै स्वोर ठुलो -


हिजो कसको पोस्ट धेरै छ त्यो काउन्ट गरे पनि मेरै धेरै हुन्छ चौतारी मा


अगाडि मात्र परोस न यो पुरे - तेरो खप्पर नफुटाइ त कहाँ छोड्छु र


बिहान बिहान देखी निहुँ खोज्ने भाको -


 
Posted on 10-15-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तारेमाम गाम्लेहरु !



बिहिबारे बगलामुखिय जदौ ।


 


तारे माम ठुल्दाइ , पुरे , बौचा ! साच्ची ठुल्दाइ चौतारी लाई सब ले बिरनो बनाए , बिस्टे काजी नि बेपत्ता , पुरे र रिट्ठे आउने र जाने ठेगान नै छैन, हर्के त हर्के नै भयो , चिप्ले ब्रो नि बेपत्ता छ । तरुनी हरु को त के कुरा गराइ भयो ।


बेला बेला मा बौचा ले मुकुण्दो फेरेर आउथ्यो आज्काल त्यो नि बन्ध भयो ? मखुला बौचा 


 
Posted on 10-15-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे


मेरो मुकुन्डो छैन भन्या - जती सम्झ्याए पनि नहुने - कती सम्झाउनु


त्यसै मुकुन्डो छ भनेर हल्ला फैलाउने तिमी -


अनी सुनाउ के छ हालखबर - सञ्चै होइन त 


 
Posted on 10-15-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै बौचा काम ले अली पेली रहा हो, तर अनिकाल मा त्यो नि ठिकै छ । अनी त्यो मान्छे को नाम भन्छु भन्या खै त ?


फेरी अरु जनता हराए जस्तो छ नि ?


 
Posted on 10-15-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, पुरे, बैरे ।


लहरे पुरे बैरे बाहेक अरु जम्मै कता मरे ?


बिस्टे काजी पासवर्ड बिर्सेंर अर्को आइडी बनाउन सदर मुकाम हिंडे छ।


काम पनि शिकागोमा मिल्यो रे ।


बधाई छ ।
 


 
Posted on 10-15-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसो भए बौचा र बिस्टे काजी को जम्ने भयो वीकेन्ड तिर ,
 
Posted on 10-15-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दै


घर मा कि अड्डा मा


बिस्टे काजी लाई बधाई छ ल काम पाएको मा -


मेरै छिमेकी हुने हो त अब बिस्टे पनि


ल मलाई पनि बधाई छ


अरु काम चोर हरु कता लागे त - अहिले सम्म पनि हाजिर जनाउन आको छैन 


 
Posted on 10-15-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसको नाम भन्छु भनेको मैले


कहिले भने र मैले


कसको कुरा गरेको मैले त केही पनि बुझेन बैरे


 
Posted on 10-15-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहो।।
बिहीवारे बङ्लामुखीय जदौ।।

ठुल्दाजुलाई तारेमाम,पुरेलाई प्रणाम,बैरेलाई तारे,लहरे लाई हाउ डि।।

चौतारी किन सुस्ताको एसरी,खोइ चिया नि छैन राती गीत नि छैन,
एसो के के हल्ला गरेछन त गाममा भनेर हेर्यो,सुको चरो मुसो नाइ।।

केला खाएर हुन्छ कि एला खाएर हुन्छ इनरजी निकालेर आउन पर्‍यो हउ गाम्लेहो।।
लहरे,ओखर फुटाउने बेलामा खप्पर फुताउने कुरा नगरुम।।
बैरे हानुम न हउ २ ४ वटा कथा रिया पियाको,कथा कबिता त पढ्नै नपाईने जस्तो भयो..
लौ म चै हिने,हल्ला गर्दै गरुम ,म तु गएर तु आउछु चेस्मा लगएर



 
Posted on 10-15-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सुर्जे ब्रो के छ खबर लोङ टाईम नो सी । के गर्नु कथा नि ब्यथा जस्तै बल्झे को छ , अगाडि बढाउ भनेको दसैं र तिहार को चहल पहल, त्यस माथि काम को पेलान, अगाडि बढाउनै भ्या को छैन ।


ओहो बौचा यस्तो धोखा दिने अस्ती नाम भन्छु भन्या होइन 


 
Posted on 10-15-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सुर्य


के छ हौ - धेरै दिन पछी आयौ -


एसो आउनु पर्‍यो दिन का दिन अनी चौतारी फेरी बिउँझीन्छ नि मखुला


बैरे सान मैले ढोका दे को होइन - ढोका कसरी दिनु - ढोकै छैन म सँग


भन्न त मिल्थ्यो तर त्यो नाम को मान्छे ले मेरो घाँटी न्याक्यो भने


के गर्ने भनेर चिन्ता लागिरा छ


फेरी तिमीले उसलाई चिन्दैन त्यो कुरा पक्कै छ


 
Posted on 10-15-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो,सब जना बिजी भएर केही गर्न नि टाईम मिलाउन इजी नभएको मानिछु।।
तेसो भये तिहार पछाडि सियोर बैरे ब्रो,कमिङ सून हैन त।।

सोझो भनिने रिट्ठे कता गएछ आज,हर्केदाजु नि बेपता,कता रिक्सा हुइकाउदैहो ??
बिस्टेदाजु चौतारी छोडि सीकागो तिर,उडौला है,बतास त बेग ले चल्छ रेन्त तेता तिर ..
लहरे अनी बैरे त्यस्तो नामै नभाको कस्को कुरा गरेको हो,तरुनो त पक्कै हैन होला,
नाम भन्दे हुन्छ लहरे,बैरे ब्रो ले तिन्कै नाममा अर्को कथा हानछन कि।।
लु आफु ले टन्न हसुरियो,देख्दा मात्र त्यस्तो ,त्यो बज्जे बङुर कम्ता मिठो हुँदैन,पोर्क लाई फोर्क ले गम कि गम।।


 
Posted on 10-15-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनो को नाम भए बैरे एसरी मरिहत्ते गरेर नामको पछाडि हुन्थ्यो त


कती रात निन्द्रा लागेन होला - कयौ पटक सपना मा को को देखे होला


कयौ कल्पना मा कस कसलाई सम्झ्यो होला


हाल बेहाल छ भन्ने मानिछु है बैरे सान तिम्रो त


 
Posted on 10-15-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


तारेमाम सूर्जे ब्रो।
सुर्जे झुल्के पछी सूर्य चुरोस को याद आयो। छिमेकी ले ल्याइदिएको २ बट्टा जतन गरी राखेको सम्झे। चुरोस सम्झे पछी सलाई सम्झे। सलाईले कल्लाई भन्यो। मैले मलाई भनें।
दिल जलेको बेला सलाई मलाई किन माग्छौ भने।


 दिल जलेको कसरी देख्यौ ? मैले नि प्रश्न तेर्साएं।



उस्ले भन्यो- जस्को मन जल्छ, उसैले सलाई बाल्छ।



अनी तिमी किन बल्छौ त सलाई ?


 न बले, जल्नेहरु ले आगो कहाँ पाउछन ? चकमक को दुनियाँ रहेन ।
" म नजले नि लाइटर भन्ने चाइनिज बल्ने चिज सस्तोमा पाईन्छ, अचेल सलाई को भाउ छैन, इज्जत जोगाउन मुश्किल छ । "



लाइटर त देबकोटा बाजे जस्ता राइटर लाई ठीक हुन्छ, मलाई त सलाई नै चाहिन्छ- भन्दै सूर्यलाई स्वाहा गरें।
 


 
Posted on 10-15-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाइ वाह


क्या जवाफ छ


एउता चुरोट खान लाई नि के के सम्झिन पर्ने


 
Posted on 10-15-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


तरुनो भए त म कहाँ पछी पर्थे र तरुनी को कुरा आएर त हो नि ? त्यही भन्या सुर्जे ब्रो त्यही तरुनी को नाम मा अर्को कथा हुइकौथे बौचा ले भन्ने नै होइन ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters