[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 166340 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-21-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ तर्सिनु हास्या पो त :) :0
 
Posted on 06-21-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!! मैले त हजुर त्यो याहू को इमोटिकन जस्तो तर्सेको पो हो कि भन्या। हा हा हा!!!
 
Posted on 06-21-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के को हल्ला खल्ला हो तितौरा कुमारि अनि काम बहादुर को ।
 
Posted on 06-21-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे अनि ठुल्नानि को जस्तो रातो कार्ड बाट सुरु भएर रातो गुलाब दिनु पर्ने होला है काम बहादुर ।
 
Posted on 06-21-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारि सँग सँगै नाच्न गयो भने पो रमाइलो हुन्छ त , उता चित्रे अनि ठुल्नानि पनि नाच्न जाने पिलान बना'छन के रे ।
 
Posted on 06-21-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा,

थ्यान्क्यु!!

झगडा गरेको होइन। वाहा नाच्नु हुने पक्का पक्की भयो। अनि म चाँही दर्शक भएर बस्न लागेको। अब तपाइँ नि आउनु भएछ, सङ्गै बसुम् न त, हुन्न??
 
Posted on 06-21-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नाच्न सुरु गर्नुस है त मैले गित बजाउने प्रयास गरेको छु के रे हुन्छ कि हुदैन कुन्नि ।


 
Posted on 06-21-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान को ४ बजि सक्यो , म त सुतेको पनि छैन , अब सुत्नु पर्छ ।
 
Posted on 06-21-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइँ युरोप मा???
 
Posted on 06-21-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लै अब त गित पनि राखि दिएको छु । तितौरा कुमारि र काम बहादुर को जोडि अनि चित्रे र ठुल्नानि को जोडि कस्ले जित्ने हो है त । राम्रो नाच्नु है । मिस ले नम्बर दिनु हुन्छ । अनि पुरस्कार दिन को लागि अब काका नै आउनु हुने कुरा पक्का जस्तै भएको छ । :D:D
 
Posted on 06-21-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सानो कान्छा आइपुगेचन्,कान्छा घर् म आमा लाइ सोधेर आ कि भागेर आ? जे होस् तिमि आयौ राम्रो भो त्यो गीत् बजौने रेड्या (radio)पनि ल्यायौ कि?
 
Posted on 06-21-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त फुसबाल भएको ठाम बाट हो । आज अरगेन्टिना र नेदरलान खेल भएको गाम बाट हो ।
 
Posted on 06-21-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल्!! :पि, हा हा हा!!

म त राम्रो दर्शक पो हु नि! राम्रो नाच्ने लाइ राम्रो भन्ने नराम्रो नाच्ने लै पनि राम्रो प्रयास भन्ने।

सानो कान्छा तिमी लाइ घर मा आमा ले खोज्दै हुनु हुन्छ रे, छिटो जाउ रे। अहिले तिम्रो कारण ले हामी लाइ नि गाली आउला नि।
 
Posted on 06-21-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर मा आमा लाइ सोधेको यति राति हिडनु हुन्न भनेर भन्नु भयो केरे अनि म त आमा सुतेको बेला मा मेरो खोपि(रूम) मा चापि लाएर रोधि हेर्न चौपारि तिर आएको हो के रे रमाइलो हुन्छ कि भनेर । मैले तेहि रोधि बाट खिचेर (रेकर्ड ) गरेर लिएर आएको गित चौपारिको रेडियो मा राखेको छु केरे । अब त म घर जानु पर्छ केरे । आमा उठने बेला भयो के ।
 
Posted on 06-21-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सानोकान्छा ले त अघी रुख म झुन्डाइ सकेछन रेडियो त,कुन् गाम् हो येति बेला बिहान् हुने सानो कन्छा त पाताल मुनि को गाम् म हो कि के हो?
 
Posted on 06-21-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त नाजि को राज भएको गाम मा छु के , नाजि को देश जति बिकसित भए पनि बुद्धि यिनि हरु को बढेको छैन केरे । तेहि भयेर पनि यो पटक को फुस बाल नाजि हरु ले हार्नु पर्छ । म त अर्गेनटिना लाइ हुटिङ गरेर बसेको त गोल नै गर्न सकेन ।
 
Posted on 06-21-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिस् थ्रेड इज रियली इन्टेरेस्टिङ्। आइ एम इन्जोइङ् इट् अ लट।

ऊफ क्या गार्हो हुने रहेछ देवनागरी मा इङ्लीस लेख्न।
 
Posted on 06-21-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त घर् तिर लागे , सुभ रात्री सुभ दिन अनि सुभ समय सबै लाइ ।
 
Posted on 06-21-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD NIGHT GUYS .
 
Posted on 06-21-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-प्रभातम्!

अर्जेन्टिनाले ड्र गरेछ। ल, दुखको कुरा तर ऐतिहासिक रुपमा हेर्ने हो भने अर्जेन्टिनाले फाइनल नजित्ने भो। मैले यो गेंदपर्व हेर्न थालेदेखि लिगमा ३ वटै म्याच जित्नेले मात्रै फाइनल जितेको छ। उपविजेताले चाहि लिगमा ९ लम्मर ल्याउन सक्या छैन।

ल हेरौं है त!
१९९० - प जर्मनी ले पुरै खेल जित्याथ्यो, अर्जेन्टिना क्यामेरुनसँग हा-याथ्यो।
१९९४ - ब्राजिलले पुरै खेल जित्याथ्यो, इटाली आइर्ल्यान्डसँग हा-याथ्यो।
१९९८ - फ्रान्सले सबै खेल जित्याथ्यो, ब्राजिल नोर्वेसँग हार्याथ्यो क्यारे (टिम राम्रोसँग हेक्का भएन)
२००२ - ब्राजिलले सबै खेल जित्याथ्यो, जर्मनी र आयरल्यान्डको खेल टक्कर भाथ्यो।

भनेसि, यो सुत्र मिल्ने हो भने यसपाली चैं जर्मनी, पोर्चुगल, ब्राजिल र स्पेनले ५ किलो सुनको कप हात पार्ने मौका छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters