[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 82959 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-18-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि पढे सबै कथा कहानि हरु। राम्रो लाग्यो । चित्रे तिमी कविता मात्र हैन संस्मरण लेख्न मा पनि खप्पिस रहेछौ । निकै उत्सुकताका साथ पढे मैले

अनि तितौरी कति डराए म थाछ तिमिलाई?? होसै उड्या मेरो त तिंमी हराएको सुनेर ।धन्न भेटिएछौ नत्र......:( :(


कुम्ले के यो चौतारीकै कथा हो त ? कति सरल कति प्रस्ट भाषा !! म त साच्चिकै बाल्यकालको साथिहरुलाई संझिन पुगे
“ओइ, कत्ति सुतेको, उठ....." यो सुनिल दा कस्तो ठ्याक्रक्क आइपुगेको नि... कति रामाइलो भैराथ्यो सपना को चौतारी स्कूल।
तर माने मैले तितौरीको प्रभाव ..... यस्तो राम्रो कथा लेखायो चौतारीकै कुराकानीले। धन्यवाद चै कुम्लेलाई नै दिए पनि तितौरीको उपस्थिति पनि उतिकै रमाइलो छ के


लेख्दै जानुस है कथा कहानी अरु पनि :)
 
Posted on 07-18-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेशिँव !!!!! यो शुभे पो !!!!?कहाँबाट आइछ फेरि ?मैले भन्ने सबैकुरो उस्ले पो भन्दिछ :( :(
 
Posted on 07-18-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी किन ढिलो । भुराभुरिहरु सँग बिजी हो कि सर सँग। :P :P
 
Posted on 07-18-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल्न २२ तितौरी हाजिर मिस्
नमस्कार् मिस् खै त हिजो नि पर्खि बसे..... भयो ल :)

अनि नेपेदा र शुभा जि लाइ नि नमस्कार्,रमाइलो हुदैछ चौतरि हजुर् हरु आउदै गरेर , माया मार्न भएन है।

भौते दाइ खेत् जोति सकिएन भन्या :D

चित्रे, खै त कथा ,कथा आधा छोड्नुहुन्न भन्थे उहिले उहिले।

अनि कुम्ले को सपना नि तेस्तै ,माथि शुभा जि ले भन्याझै त्यो सुनिलदा ले किन बिउझाइ दिया होला, मज्जाले सुत्न दिएको'भा ल हामिले अझ लामो कथासुन्न पाउने थिओ नि :-)

प्रीति, इमेल् चेक् गर्यौ त सान्ननि?

ठुल्नानि कति राम्रो कबिता लेखेकि मोरी :-)
 
Posted on 07-18-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, कथा लेख्न भ्याए पो, आफ्नै कथा भैराछ यहाँ

ठुल्नानी, अरु पनि लेख न कविता, राम्रो लाग्यो ।

ल अब एक घण्टामा घर पुगेर भेटौँला ।
 
Posted on 07-18-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कस्तो चलाक । खाली मलाई मात्र कबिता लेख भन्छ । आफु नि लेखे हुन्छ नि ।
 
Posted on 07-18-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल् नम्बर् ५ --> हाजिर् छु मिस्

ठुल्नानी, चित्रेको साथले कवियत्री भैसकि। कति राम्रो लेखेकि। चित्रेजी चाडैं लेख्नुस् न पुरा कथा, ए ठुल्नानी अलि सिफारिस् लगाउन ...

शुवाजी चाहिं कता हराएको?

तिरु खै त email त पाएँ, तर हात्ति आयो हात्ति आयो फुस्सा मात्रै।
 
Posted on 07-18-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, म नि लेखौला कविता, तर अलि फुर्सद भएपछि, है त?
 
Posted on 07-18-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haressssss shiva shannani ke bhanyaa testo la?
 
Posted on 07-18-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानी मैले भन्दै म चित्रे ले माने भए म उस्लाई के के गर्नु भेन्ते । ल हेरे मैले कबिता लेक्नुस् भन्दा त बिजी छु रे ।
चित्रे एस्तो बिजी हुनु भएन नि पिलिज क्या । चित्रे मलाई तपा सँग खास् खुस् कुरा गर्नु थियो । तर तपाईं को ईमेल नि छैन तेसै ले भो पछी कुरा गरुम ल । सबै जना के के भन्दै चै तर तपाईं त त्यस्तो सुच्नु हुन्न नि है ।
 
Posted on 07-18-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, म त्यस्तो केही सोच्दिन । :)
Take it easy. ;)

ल पछी कुरा गरौला ।
 
Posted on 07-18-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre m so relief. Thanks u r such a sweet heart. :D
 
Posted on 07-18-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै आइसक्नु भएछ। लौ पुछार को रोल नम्बर नि हाजिर।

गोतामे अनि दादा गिरी लाइ धन्यबाद।

शुभा जी, सुनिल दा ले उठाइदिनु भयो सार्है राम्रो गर्नु भयो। अलि पछि उठाउनु भएको भए अझ बढी "मिस" गर्थे कि चौतारीलाइ। चौतारी कै प्रभाव हो नत्र कहाँ लेख्न सक्नु नि यसरी? चौतारीले मलाइ कवि अनि लेखक दुबै बनाइदियो। अब यो भन्दा बढी के हुनु छ र? अलि रफ्तार को डर लागेको हो। :पि

मिस, ला.....!! हजुरलाइ भन्नु पर्ने सबै कुराहरु त मैले शुभा जी लाइ भने नि। अब के गर्ने होला :-एस

ठुल्नानी र चित्रे, तिमीहरुले यो म्यासेन्जर भनेर झुक्कियौ कि कसो??? :पि।

तितौरी: अहम्!! अहम्!! (साँच्ची के हो यो "पर्खी बसे" भन्या???)
 
Posted on 07-18-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम..अहम... कुम्ले, त्यो "पर्खि बसे आउँला भनि........" भन्ने गीत हो ,मिस् लाइ गाएर सुना'को हि..हि..हि ,होम्वोर्क् हो के, ल गाउने हो म सङै मिलेर।ल गाउने भे दसै को लुगा लायेर आउनु पर्छ है त :D
 
Posted on 07-18-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले छैन झुकिएको । पिर नगर ।
तितौरी मोरी आज भोली गीत न गाउँ थाली छ । नकाली :P
 
Posted on 07-18-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, मैले त्यहि दशैँ को लुगा लाउन त फेरि सुनिल दा लाइ लिएर गाडीमा हुइकिनु पर्छ। अनि मात्र त्यो लुगा भेट्ने छु।
फेरि मलाइ गाना गाउने भन्दा मिठो गाउनेले गाएको गाना सुन्न बढि मन पर्छ। बरु तिमी कुन बेला गाउने हो मलाइ नि भन न, सुन्न आउनेछु।

ठुल्नानी: मैले मजाक गर्या है!
 
Posted on 07-18-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-18-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ,हो प्रिती ! तिरू' "हात्ति आयो हात्तिआयो फुस्सा" हो

पर्खन तितौरी तिमीलाई कतै भेट्यो भने मैलै सब भन्दा पहिले तिम्रो गाला मा दुइ झापट हिर्काउने हो ..... अनि बल्ल सन्चै तिरू !!!!भनेर सोध्ने हो ....बुझेउ? :P :P :p
 
Posted on 07-18-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा मैले नि गाला थाप्दिए :D तर किन नि मिस् :-( ?
३ पटक् भैसको लुकामारि खेलेको , अनि त चिठि पठएको थिए नि परेवा लाइ ल्याइपुरायो त:)
 
Posted on 07-18-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

रिसानी माफ पाम ल । त्यहि त " आउ न आउ म त सधे पर्खिबसुला ....." जस्तो भयो के
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters