[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 215080 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-14-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि, ग्वाचे बुरो ल दुइ हात जोडे है,
आज एउटा औरेजि डाइलग हान्न परो यार

Outside, I'm masquerading
Inside, my hope is fading
Just a clown, that is dear
My smile is my make-up I wear.
 
Posted on 03-14-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, मैले नि दुई हात जोडें है ! यस्तै हो साथी जिन्दगी, के गर्छौ, गाह्रो त पक्कै हुन्छ तर हरेस खानु हुन्न, यो क्षणलाइ नि कुनै रचनात्मक कार्यको लागि उपयोग गर्न सकिन्छ भन्ने मेरो मान्यता छ क्यारे । पिर न गर यार, जे हुन्छ राम्रैको लागि हुन्छ हैन र ?
 
Posted on 03-14-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My smile is my make-up I wear. :D
 
Posted on 03-14-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपूलाइ मेस्तेते! :P फूच्चे भाइ कत्रो भो नि? ग्वाँचे र झिल्के के युरोपे भाषा बोल्या हुन् कुन्नी? हल्ला ल्याण्डको हो कि जरामुनीको हो?

ठूलीले कपेर पेस्टिंदा त आफ्नै नाम पनि कपि गरिछे। :D ठूलु, हामी गीत गाउने हो? ;)

यामेकोमा पानी परेको छ अहिले? जाडो कतिको छ?

झिल्के बुरो, राम्रो डाइलग हान्यौ, चिन्ता नगर यार, सब ठीक हुन्छ।
 
Posted on 03-14-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ ले कस्तो राम्रो सल्लाह देको । ग्वचे तिम्रो के च हाल्खबर्।

आज्भोलि सानो कान्चा देखा परेको चैन नि। सान्कन्च बिजि होला प्यकिङ् गर्न।

तिरु, साननि, गालु सबै सरो बिजि जस्तो च नि।
 
Posted on 03-14-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि, चित्रे, ग्वाचे, डल्लि आन्टि, यामे, सबैलाइ emotional support को लागि धन्यबाद। चौतारिको रमाइलो कुरा अन्त मोड्ने मेरो मनसाय होइन। तर यस्तै भयो मलाइ त थाहै थियन दिल आगो बिना नै जल्दो रहेछ। अनि फेरि मनमा आगो जलेको बेला चौतारिका दौतरिलाइ नभनेर कसलाइ भनु त, सुख म नसम्झे पनि दुखमा त सम्झनै पर्दो रहेछ, यो स्वार्थि संसार, यो स्वार्थि झिल्के.....

I dont know, why i feel like i need some shoulders to cry on.......anyway life goes on...Lets forget it here.....

Im forced remember this sentence today:

People say I'm the life of the party
Cause झिल्के cracks a joke or two
Although I might be laughing loud and hearty
Deep inside I'm blue

-------
Thank you dear frens of CHAUri, lets forget this RONA DHONA here........heheheh..... la lets continue our regular RAMAILA RAMAILA GUFF
 
Posted on 03-14-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के --- सम्झेर नरोएस के रे, क्यार्नु त नि, उइले आइ खाने भासा बोल्नि मान्छ्याआ बिशास हुन्न भनेर भन्दा पताएनौ के रे। सुद्दि फिरो - लाउँ माया गाम्घरको नलाउँ टाढाको ।

तारेमाम है सपैलाइ ! मन्तयेक ला?

डल्लि फुफु मेस्तेते !!
 
Posted on 03-14-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ?
बडा रमाइलो भैराख्या रैछ, हाउरो चौतारीमा । आज भोली म पनि बिजी ल जा अलिकति जिन्दगीलाई कृक्रेट्मा, साझा मा, चौतारीमा र थोरै जाँच र अनुसन्धान मा बांडेको छु ।
झिल्के ले के भाषा मा के सोधेको को मेसो पाइन । औरेजी त न बुझ्ने बुढालाई कुन जातिको गाइ खाने भाषा पर्‍यो ?
गाउले भाखामा स्पष्ट पार ।
 
Posted on 03-14-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै लाइ मेस्तेते फर्काए है।

चित्रे फुच्चे भाइ त थुलो भयो प्री- स्कुलमा नि जान्छ। अब केहि समय पछि मस्टर्नि नानिको स्कुलम भर्ना गराउनु पर्ला। त्यो के चौतारिको स्कुलमा यसो नेपलि पनि सिक्छ होला।
 
Posted on 03-14-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि नमस्ते, मेमेस्ते, तारेमाम - गच्छे अनुसारको- है सप्पैलाई फेरी एकपल्ट!

झिल्के ब्रो, पिर नगर, ट्यामले सब कुरो ठीक पार्छ।

ग्वाँचे बज्जे पनि देखा पर्या र च त, कता बेपत्ता हो अचाल, माया-पिरती मा फसेउ कि क्या हो, देख्नै गारो हुन थाल्यो त।

यामे, चतुरे, ठुली, ठुल्दाइ, डल्ली फुपु, चित्रे के छ नि हालखबर, क्यार्दै हो?
 
Posted on 03-14-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइ के भन्या होला हरिले, माया पिर्तिमा फसेउ कि भनेर सोधेर ल्याएछ!
काँ'ट काम नपाएर माया पिर्तिमा फस्नु यार, कामको चटारोले फसायो याँ त । बरु तिम्रो के छ नि, जिम्माल हजुरबा त भन्जा बुहारी भित्र्याउने भए भनेर फुरुङ छन रे, के हुँदैछ, अपडेट गरुम न!
 
Posted on 03-14-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हैन यार, बुडालाई पोहोर दशैंमा हालेको नयाँ लबेदा सुर्वाल, अनि माथिबाट ट्याक्क जुवारीकोट, ढाका टोपी लाएर जन्त जाने रहर लायो रे। अब ग्वाँचेको जन्त जाम्ला भन्या नि त्यो मोरोले अन्तै ठिक्क पारेर राख्या छ रे, उडाएर लाम्ने हुम भन्छ, तैँ बिहे गर भनेर हैरान पार्दै थे। मैले नि तेस्तै जन्त जाने रहर ला भए गरुम्ला नि त खोज्दिनुस एउटी भनेको, खोज्नु त काँ हो काँ, गाम्मा हल्ला गर्दै हिडेचन। भो अब?
 
Posted on 03-14-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्हेर इज वीरखे दाइ ? ? ? ? ? ? ? ? ? ? ? ? ? ?
 
Posted on 03-14-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, मेरो ठीकै छ, तिम्रो नि?

ग्वाँचे माया पिर्तीमा फसेको रे? होला होला, पक्कै होला। ल ग्वाँचे लेख आफ्नो पिरेम कहानी। ;)

साँच्चै अचेल जिम्माल बूढा कता हराए? कहीं षोडशी जिम्मालनीसँग घुम्न त गएनन्? :P

आजकल चौतारीबाट थुप्रै महानुभावहरू हराउनुभा'छ। अब जासूसी गरेर पत्ता लाउनु परो कि क्या हो? :)
 
Posted on 03-14-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो चित्रे हो, धेरै हराउन् थाले।

सरकारि टिप्पणी

सझा को चौतारिमा दिन् दिनै मान्छेहरु हराउन थालेको र चौतारिको राउनक् मा कमि आउने ब्यापक् सम्भावना रहेको ले, चित्रे को संयोजकत्वमा, ह्यारि, ग्वाँचे समेत् को तीन् सदसिय टोली गठन् गरेर २४ घण्टा भित्र चौतारिमा सार्बजनिक् गर्ने गरी जांच् बुझ् आयोग् गठन् गर्न मनासिब् देखि निर्णयार्थ पेश् गरेको छु। श्रीमान्-श्रीमतिको जो आज्ञा।

शाखा अधिकृत्
राहुल् बुढा
 
Posted on 03-14-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएका गाम्लेहरू

हाम्रो प्यारो चौतारीबाट हराए धेरै गाम्ले
भरिभराउ हुन्थ्यो पैले रमाइलो गर्थ्यौं हाम्ले
मीठा मीठा गफ गर्ने कुम्ले नेपाल गएछ
चटपटी कुरा गर्ने तिरू अहिले चूप बसिछ

गोतामेज्यू पनि पोखरामा घुम्दै होलान् फेवाताल
छक्क पर्दै होलान् उनी देखेर नेपालको हाल
जिम्माल बूढा, निसे मोरा गएछन् कता अचेल?
सान्नानी पनि देखिन्नन् पकाउँदै होलिन् कि सेल?

पून्टेदाई हाम्रा छन् अत्यन्तै काममा व्यस्त
भौते होला फेरी आफ्नै रिसर्चमा मस्त
गालव हाम्रा महान् हस्ती स्वस्थानी वाचक
नयाँ काम गर्दै हुन् कि नगरी चकचक

 
Posted on 03-14-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को कबिता क्या राम्रो
मेरी सबिता झन राम्रो
 
Posted on 03-14-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है ! मन्तयेक ला?

उता अर्को गाममा एक खेप बाझाबाझ अरेर आइयो के रे । खुइययययययय ।

आहा!! चित्रु कति राम्रो कविता लेख्यौ ए, हैन यो त गीतै जसो लायो, कुन लयमा गाउनि हो?

झम्के फुलि नाकैमा बुलाकि
हरि र ग्वाँचेको घरबारै होला कि,
पटुकिलाइ कम्मरमा बेरेर
हिड्यो बुढा जिम्मालबा
गाम गाममा षोडशि खोजेर ।
 
Posted on 03-14-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चतुरे, अर्को गाम मा देखेथें बाझ्दै गरेको । सहन सक्इन, एक मुक्का मैले नि दिएं, ल जा भनेर, बिहान देखि हात चिलायो भनेको त त्यही भएर पो ।
गाना राउरो छ ।
 
Posted on 03-14-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइ, धन्नेबाद है । अर्को गाममा मुक्का हान्देको मा ।

अनि माथिओ टिप्पणि हेरेसि ठुल्दाइ ह्वाँ हाउँरो देशाँ ताउक्याँ ब्यानदेखुन उमाल्या' च्या पिउनले ल्या'र "ल माडसाप च्या" भनेर ल्याइदेसि "ह टिम्ले च्या ल्याउन धिला गरेर आज फाइल पल्ताउनै मन लाएन, किन नि धिला?" भनेर ङिच्च हासेर अनि तेइ च्या सुरुप्प सुरुप्प सुर्कदै टिप्पणि लेख्ने शाखा अधिकृतको याद आयो ।

राजमति कुमति
जिके व:सा पिरति
हाय बाबा राजमति चा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters