[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 264210 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०१ पनि हानि हाल्औ । सुरुमा त मानविलाइ स्वागत। नाम त कति राम्रो , यो नाम चै न फेर है ? हुन पनि पिरतिले भने जस्तो मैला पार्टि धेरै होला जस्तो छ। तर खबरदार ले खबर पुर्यार बराबर पारे । खबरदारलाइ पनि स्वागत छ । अमेरिका = ‍‍जापान, पुर्व पस्चिम सब बराबर चौतारीमा । आज त गज्जब पो भेच, यसो बागों टिगों बनाको चौतारी मान्छे त अटाइ नअटाइ । बरु यस्तै बनाए मुन्छे आउने रैचन। डल्लि, लाले, पुन्टे दाइ, सिरिन, दिपे, मिस्टे पनि देखा परे त धेरै दिन पछि। खोइ पुन्टे दाइको भिडियो काट्ने काम सकिएन ? यति बेर सम्म त धान रोपेको भए काट्ने ट्याम भैसक्थ्यो । बजेट धेरै भर चौतारी धेरै भको त होइन अलि झाक्री मन्तर धेरै भच के यसपाली । यामेको डोटेली सारै मन पर्याछन , कैले काही बोल्दै गरम झ्याम्म झ्याम्म । जिम्माल पनि समुन्द्रको छेउ तिर लागेचन, ल जिम्माल बुडेसकालमा समुन्द्रको स्नान गर्दै गर्नु । लौ कुम्लेको बिहे रे, ल कुम्ले यसो चौतारीमा भोजको ब्यबस्था गरे । मिसनानी टपरी बुन्न सुरु गर्ने हो कि ? राते तिम्रो बिजुलि पत्र पाको थिए , भोलि चिल गाडी चड्नु छ के सानो गाम तिर जान, मिलार फिर्ता गरुला नि ।
 
Posted on 03-23-07 3:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mathhi thhel deko!
ल है मेरी बुढी ले chilim खान बोलाई म त गए ।
Jai Nepal
 
Posted on 03-23-07 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्दै फिर्दै रुम्झाटार ।
आयो शुक्रबार,
शुक्रबारे नमस्कार ।

फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।

 
Posted on 03-23-07 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, जदौ!
घुम्दै फिर्दै रुम्झाटार ।
आयो शुक्रबार,
शुक्रबारे नमस्कार ।

फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।
 
Posted on 03-23-07 5:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन तिमेरुले आजै स्वर्ण जयन्ती मनाउन थालेऊ कि क्या हो भन्चु र?


 
Posted on 03-23-07 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, मिस्टे जदौ!
घुम्दै फिर्दै रुम्झाटार ।
आयो शुक्रबार,
शुक्रबारे नमस्कार ।

फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।
 
Posted on 03-23-07 5:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे, के भन्नु, कस्लाइ भन्नु, जस्लाइ भनेनि केहि हुने वाला हैनन् । तिमिलाइ चै के भा हुन्, किन हुन्, तिमी त धेरै दिन पछि चौतारीमा आस्तो लाउछन् । निकै ब्यस्त भा जस्तो देखिन्छन् । अनि नयाँ खबर खाबर के छन्??

ल दादा र ग्वाचेलाइ पनि हामी ले नमस्ते टक्र्याहन् ।
 
Posted on 03-23-07 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा,
तेइ त चौतारीको कुरा नि बुझेर बुझीनसक्नु छ भन्या, युरोपको मौसम जस्तै, कैले हफ्ता दिनसम्म नि गोडा दसेक गन्थन मात्रै हुन्छन कैले बर्सातमा खहरे उर्लेर आए जस्तै रोक्नै नसकिने गरेर एक दिन मै डबल सेन्चुरी ! नमेले ओपनर आएर डबल सेन्चुरी हिजै ठोक्देछ, आज चार सय कट्ने होला औरिकानेहरु उठे'सी ।

तपाइको के छ नि हाल खबर? मेरो त आज हाफ छुट्टी, घर गएर मजाले किरिकेट हेर्नुपर्छ ।
 
Posted on 03-23-07 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे हाम्ले पनि तिम्लाइ नमस्ते टक्र्याहन् , सुरबार पनि आया हन्, अब विकएन्डा के पिलान बनाया छन्, डेउडा खेल्न जान्या भए हामी पनि जान्या हन्, तिम्ले के बिचार गर्या हन ?
 
Posted on 03-23-07 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा, ग्वाचे अनि यामे,
क्यार्नु र केइ काम पनि छैन फुर्सद पनि भाको होवोइन ।
तेइ त कसैलाई भनेर केही हुने वाला त छैन तैपनि मनको बोझ अलिक कम हुन्च कि भनेर नि तैपनि ।
कोइ छन यि गामका नेपाल गाम तिर जाने ?
अप्रिल को पहिलो साता जाने बिचार गर्या हुम के रे खै के हुन्च ।
यामे तिमी पृथिवी चोक नेर हैन ?
 
Posted on 03-23-07 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले ठिके भने स्वर्ण जयान्ती मनाउन थाले जस्तो छ । हो नि ग्वाचे, हिजो को १२ घण्टामा डबल सेन्चूरी अनि अहिलेको १२ घन्टामा जम्मा १० पनि छैन । कैले हिउद लाग्छ कैले बर्खा लाउछ क्या चौतारीमा । गालब त कता हो जापुनमै हरायो । ल सबैले केइ न केइ ब्यबस्था गरौ स्वर्ण जयान्ती लाइ ।
 
Posted on 03-23-07 5:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु र ग्वाँचे, यहाँ घाम लागेर बिछट्टै रमाइलो भाहन् । कोठा भित्र बस्नै मन लाग्याहैनन् । देउडा त खेल्न मन लाग्या हुन् त हामी तेति जान्ने हैनम् ।
आज ता त्यो के जाती किरकेती भन्ने सङग लव पर्या जस्ताहन् तेसैले अब हामी पनि अड्डा ट निस्केर कोठातिर जाने भाहम् ।

विकेण्ड पिलान पनि बनाहम् । अब किरकेत सङ्गै मनाउने बिचार अर्याहम् ।
 
Posted on 03-23-07 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचेले देउडा खेल्ने भन्दा गीद गाम्न पो मुन लाग्यो गाँठे!
ल गाम्छु है त तिमी दुई जना नाँच्नु ।
"तिमीले सुन्याको कुरा हो, मैले सुन्याको कुरा हो
गाउघरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो झ्याम्म्-झ्याम्म्"
 
Posted on 03-23-07 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे, हामी त्यो के जाती पृथ्वी चोक नेर हैनम् । अलिकती माथीनै हुन् । तिम्रो कता हुन्?? तिमि त चाँडै जाने बिचार अर्यारछन् । हामी अलि पछि जाने भाहम् ।
 
Posted on 03-23-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे जदौ है,
रातीको बार घण्टा भेर दसोटा पोस्ट नि न भा होला, अब गाम्ले हरु उठेसी हिजो ओ रेकर्ड तोड्नु पर्छ । स्वर्ण म उ सब चाँडै आउ ला जस्तो छ, सप्पैले केइ न केइ गर्नै पर्ने व्हिप त अस्ती नै जारी भ इ सक्यो नि हैन र, बरु म उ सब को चौतारीइ को लागि जग खान्ने काम ऐले देखि सुरु गरे हुन्छ तिम्ले, ढुङ्गा , माटो ओसार्न ज्यामि चाइने भे म छँदैछु अरु केटा हरु नि छँदैछन्, तिमी भन्नु मात्रै कैले देखि काम सुरु गर्ने हो, श्रमदान गर्न हामी आइ हाल्छौं नि ।
मिस्टे, के छ, लङ ट्याम नो सी, क्यार्न नेपाल जान लागेउ नि, झ्याँइ पार्न हो ? एल एल सि सि एम जि जि ! भोज त एड्भान्स मैं ख्वाउनु पर्छ है तिम्ले ।
 
Posted on 03-23-07 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे जदौ,
के छ बुरो ?

देउडा गाम्दा गाम्दा अर्को गिद पनि याद आयो नेपथ्यको

" स- जौंका बारी, गौंका पुला कम्पनि
स- पुल बान्दी जया बैनै कम्पनि
स- हाँस्दै खेल्दै दिन काटम्ला कम्पनि
स- घरबार्या न भया बैनै कम्पनि
 
Posted on 03-23-07 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, मिस्टे, नमे, ग्वाँचे सबैलाई नमस्ते गरे हैं ।

कस्तो मज्जाले बादल लागेको दिन हैछ आज , एसो चाँजोपाँजो मिलाएर एकछिनपछि कुनै हरियोपर्दाभित्र छिर्नुपर्लाकि भनेर पो पिलान बनाउँदैछु मैले ।
 
Posted on 03-23-07 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामेको घर माथि भुने पछी धिरे बुडाको फिलिम हल तिर हो कि?

ग्वाँचएको मुखमा दुद र भात्!
पार्टी खाने रे अग्रीममा?
कुन पार्टी खाने टन्न छन नेपालाँ ।
मदिसेको खतरा छ के जाती फोरम भन्ने तेही खाम्न हुन्न?

के छ् राम्चन्द्रे?
सन्चै छौ बा?
राम्चन्द्रेनि लाई कस्तो छ?
 
Posted on 03-23-07 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा.........झ्याम्म झ्याम्म........ नाचुम नाचुम्!

स- जौंका बारी, गौंका पुला कम्पनि
स- पुल बान्दी जया बैनै कम्पनि
स- हाँस्दै खेल्दै दिन काटम्ला कम्पनि
स- घरबार्या न भया बैनै कम्पनि

ए मिस्टे, यो नेपथ्यको अमृत गुरुङको गीत हो कि क्या हो? यस्तै एउटा गीत थ्यो नि ठिन्लेले मोडलिङ गरेको, कोइसँअ छ भने टाँसुम्न चौतारीमा । हरि बज्या रेडिउ घन्काँउदै आउँछ चौतारीमा, तोसँअ पक्कै हुनुपर्छ । ऐले त सिरक भित्र घुश्रीराहोला,चौतारीमा आएसी तो गीत घन्का भन्नु पर्ला ।

यामे हाम्का त हिजो गज्जब हिंउ परो, आज बाटो भरि हिँउ नै हिंउ छ तर घाम पनि गज्जप लाइराछ । म नि आज किरिकेट मैयाँलाइ भेट्न जाने हो, हाफ छुट्टीपछि ।
 
Posted on 03-23-07 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे ड्युड्, नमस्ते है मेरो नि, के छ हालखबर, जिम्दै हो ? अनि तो किरिकेट हेर्ने छाताले काम गरिराछ त ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters