[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 239401 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-03-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब सबै सुस्ताउन थाले । के छ भरेको कार्यक्रम खै ? पार्ट्नर जती सप्पै कहाँ गए खै ?
 
Posted on 08-03-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! खासमा चाँहि "कुम्लेलाई सबै ४ किलो पठाइदिनु उसैले हामी सबैलाई दिन्छ" भनेकी थिइन्। :)
 
Posted on 08-03-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरि १ किलो मात्र कहाँ हो र मैले त दुबैलाइ २- २ किलो पोको पारेर फेडेक्स गरेको थिंए त!!!!!!!!!
पाएनौ र भनेको
कसरि ता!!!!!!!!!!!!!!!
 
Posted on 08-03-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हो हो कुम्लेले ठिक भन्यो! खासमा कुम्लेलाई चार किलो रसबरि बनाउन पुग्ने सामान पठाम्नु उसले बनाएर सबैलाई दिन्छ भनेको
 
Posted on 08-03-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिका मा किलो चल्दैन क्या रे, अब दुर्गेमाताले सबैलाई १-१ पाउण्ड पठाइ दिनु हुन्छ क्या रे, मलाई र मेरीलाई गरी चाहीँ १ केजी हुन्छ क्या रे।
लौ पठाइ दिनुस्, मैले नि सिफा-रिस गरें।
 
Posted on 08-03-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कुरा के के भ यो के के!
कुम्लेलाई चार किलो पठाउने रसबरिले सबैलाई दिन्छ! आच्या हैन क्यार, चारकिलो कुम्ले रसबरिलाई पठाउने। धुत् यो त झन मिलेन। खास चारकिलो रसबरिले दुर्गेमातालाई मेल गर्ने। उप्स झन भएन। चारकिलो रसबरि चारकिलो कुम्ले लाई चार पल्ट मेल गर्ने। हरे झन भएन...
खास रसबरि कति?
कुम्ले कतिजना?
तितौरी, सान्नानि र जिम्मालबा लाई रसबरि पठाउने कि रसबरिले तिनकिलो पठाउने??
उफफफ्
कन्फयूजन
 
Posted on 08-03-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म को हो? म कहाँ छु?
 
Posted on 08-03-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
तिमि चार किलो रसबरि हौ र कुम्लेको ठेगानामा मेल हुँदै छौ!

 
Posted on 08-03-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ले 'रसवरी' के गर्ने हो? बाड्ने( ?) खै कुन्नी
 
Posted on 08-03-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो लाइ चैं १-२ दिनमा बनार पठाइ दिम्ला!!!
जिम्माल बालाइ चै आधा किलो मात्र पठाइ दिम्ला !! बुढेसकाला गुलोयो धेरै खान हुँदैन के
 
Posted on 08-03-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rasbaro ko kamaal !
sab laai man parne आल्छि हरु आ-आफै पकाएर खाऊ
 
Posted on 08-03-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि चार किलो रसबरि हौ र कुम्लेको ठेगानामा मेल हुँदै छौ! lau maaryo kati haasnu baabai
 
Posted on 08-03-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढेसकाला गुलोयो धेरै खान हुँदैन
म रस रस फालेर बरि बरि खान्छु नि २ किलो पठाइदिनुहोस!

हैन हैन नातिनीको भाग नि मलाई पठाइदिनोस है भाउजु हे हे हे यहि मौकामा भेट्न त आउलि नि कम से कम
 
Posted on 08-03-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कुरोलाई कता कता घुमाउछन् गाम्ले हरु :D
दुर्गी भाउजु त्यो recipe कता हरयो कता नि, अनि छेनालाई कतिबेर झुन्डाउने कपडामा भनेर सोधेको के मैले, तर अब त पुरै बिधि नै बिर्सिसके ढिलो भो । उतिबेला था पा भे बनाइसक्थी रस्बरी, अस्तिन मिसले सिखार सेल बनाको कस्तो मीठो भा थ्यो, है तितौरी?
 
Posted on 08-03-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइकोमा चै हुलाकबाट होइन म आफै बोकेर आम्ला
यो हुलाकिको भरोसा नहुने रछ !!!!
सान्नानि र तितौरिलाइ भनेर झन दिनभरि लगार बनाको रसबरि त्यो हुलाकि बज्जेले बाटैमा खार मरेछ
 
Posted on 08-03-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि चौतारि ६४ को '२०' नम्बरको पेजमा गएर हेर त भेट्छौ
बनाए पछि चै फोटो टासम है सान्नानि

झिम्माल बा तेसो भए रसमा नडुबाको 'बरि' मात्र १ किलो पठाइदिम्ला
 
Posted on 08-03-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा त्यो सेल् क्या गोलो मिठो थियो नि.... तर अलिकता तिम्रो चाइ बाङो मेरो भन्दा...
मेरो अलि राम्रो बन्या थियो :P (हाहाहा अब मलाइ जग्ल्टाउने भै सान्नानि ले)

दुर्गे भाउजु हुलाकि बज्जे kasto re chha ni
 
Posted on 08-03-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन गाममा अर्को बुडा नि आएछन र भन्छु?? दुर्गे माताओ कुरो सुन्दा जो झैँ लाउछ के जाति झिम्मालबा बन्ने बुडा आ'चन रे!

लोल! तिमिहरुको सेल को चित्र चौतारिमा राखेका थियौ नि हे हे हे जमानामा! कसको सेल हो कुन्नि, तितौरीकै हो क्यार गोलो बन्न खोज्दा खोज्दा बिचमै पिठो सकिएको जस्तो टुइँक्क घुमेको थियो नि अलिकता बाहिर आएर!
 
Posted on 08-03-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्या बेला, रसबरी र सेल
यो बुढोलाई जिउंदै मार्ने खेल?
 
Posted on 08-03-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् छुट्यो, तारेमाम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters