[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 329036 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-27-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये होये बिर्खा पाजी, तुस्सी कैसे हो जी?

ओये तुस्सी ना बहुत रोज बाद चोतारि मै आया तो चोतारि का रौनक बढ्गीया !

ओये तुस्सी बाल भि काट डाला जी ! कित्थे सोणे लागे छोटे छोटे बाल मै !

ओये होये !


 
Posted on 08-27-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बिर्खे बा को सवारी भएछ। तारेमाम लिनुस् एक्मुष्ठ।
ओलम्पिक नजर गरीबक्सन चाइना सवारी होबक्सेको हो कि ?

 
Posted on 08-27-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी तिमीलाई सन्चो छैन हो?
कसरी थाहा पाएउ त?

 कप केक लाई माछा पिया लाई कान्छी,बुधबार् लै बिहिबार्?
चियाको प्लेटमा भको टी ब्याग लाई माछा भनेको ! बिहीवार र बुधवारमा झुक्केछु ! कान्छी त कान्छी नै हौ नि मेरो !

 

दाल् मेइ कुच् काला है।  अनी फेरी कहिले गाली गरे र मैले?
बाँकी रह्यो भने  पिया ले नि खाने चिया

मन मनै गाली गरेपनी भन्न खोजेको !


 
Posted on 08-27-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा नमस्कार
धेरै दिन पछी अौनु भो
रिट्ठे, म त बसन्ती उर्फ पिया  अब कत बाट कान्छी भये
तिमी सँग कुरा गरेर कसैले जित्या छ र?

बाउचा, कता बाट यो फोटु ल्याको?
 


 


 
Posted on 08-27-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
बुधवारे घमाइलो जदौ सबै गाम्ले हरु लाई।
हैन चौतारी निकै सुन्सान भएछ हिजो,किन नहोस् सब जना थापाथली अईरथे हिजो अस्ती।
लहरे निकै बिरक्तिये छ लामो गाना हो कि कबिता हो टासेछ।
चिया खान चै धौ धौ परेछ। जे होस् पिया ले ल्याइछिन।
भान्जी सान्नानी उता हजुरामा माइजु स्यार्दै छन,एक्छिना आउँलान।
ट्याम्पु मा हैन मारुति मा ल्याइयो डेढी देर बल्ल तल्ल्ल।
ठुल्दै त्यो १ ८०० ठुलदाइ मा संपर्क राख्ने छु छिट्टै।
त्यो त हैन हिजो राती सपनामा चै तपाईंकाहा आएको थिए,तर तपाईं को घर चै फिले गाउमा राइछ रे तर लोकसन चै नेपालल तिर को जस्तो थियो। नेउची भाउज्यु ले मिठो खाना खुवाउनु भा थ्यो,तर म्:म: चै हैन।
धन्यवाद सम्धी ज्यु,सानो केटो लाई हेर्न कैले सबारी हुने त?
हर्के,रिट्ठे,चिप्ले,ठुल्दाइ,पिया,लहरे अनी पछी आउँदै गरेका सब्बै लाई ह्यालो।
एक्छिन मा भेटौँला।
 
Posted on 08-27-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पिया रिट्ठे सँग कुरा गरेर कसैले नि जित्दैन,
त्यही भर नबोल्नु नै बेस

ठुल्दाइ ले आफ्नो घर छेउ को फोटो टाँसेको ले मैले पनि त्यही गरेको
गूगल भन्ने जन्तु प्रयोग गरी ल्याएको हो यि फोटोहरु

जिम्बाल के छ ठीक छ, किन छ, कसरी छ, कहिलेदेखी छ, कहाँ छ
कुरो प्रष्त पार्नु पर्‍यो।


 
Posted on 08-27-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया , मेरो बास -आवास वसन्तपुर छेउ मै हो। अझ संस्क्रित नेवारीमा पढ्ने सौभाग्य वसन्तपुर कै स्कूल मा मिलेको हो। घर नै हेर्ने हो भने यो मन्दिर को ठीक पछाडि गुलाबी घर छेउ बाट चोक भित्र हो।



 
Posted on 08-27-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त बाउचा ,कती कुरा अौने रिट्ठे लाई है।।।
ओह् गूगल
ठुल्दाइ, नेक्स्ट टाईम  नेपाल  गको बेला हजुर को घर मा जानुपर्ला

 
Posted on 08-27-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै लाई अर्को फ्रेश तारेमाम ।।
पियालाई चियाको लागि धन्यवाद , कस्तो मिठो चिया रछ ।।
छोरोको आची सफा गर्नमा बिजी छ हाम्रो बिस्टे , लु मज्जाले सेवा गर है छोरोको, आहिले गरेउ भने पछी छोरो ले गर्छ ।।
जिम्मालको मुख पुलुक्क देखेको थिए , फेरी जोत्न हिडि सकेछ , कत्रो बडोमाको हलो लेर आको रैछ जिम्मालले आज ।। 
आज के हो सब का सब घर अगाडिको फोटो टास्दै रछन, मनी खोज्नु पर्‍यो घरको छेउको फोटो एक छीन है ।।
 
Posted on 08-27-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया रिट्ठे लाई कुरा गर्न आउनी भा' भे त कथा लेखेर टासिहाल्थ्यो नि चौतारी मा, तेइ न आएर त अर्का कै कथा पढेर बित्नी भयो जिन्दगी !

हर्के तारेमाम, (फ्रेश लिन त ब्यान आउनु पर्छ बाओ) ! हिजो हर्के ले टासेको त्यो तरकारी बेचेको फोटो त क्या राम्रो थियो, क्या फ्रेश तरकारी रे क्या


 
Posted on 08-27-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे त्यो तरकारी बेचेको ठाउँ बाट अलिकती पूर्व लागेसी उतर जाने बाटो छ , हो त्यो उत्तर जाने बाटो बाट अर्को पूर्व तेश पछी १०० मि जती उत्तर गएसी मेरो घर आउछ (ठुल्दाइ इस्टाइल)
रिठ्ठे बिहानको फ्रेश एउटा हानी सकेसी , आहिले फेरी अर्को फ्रेश तारेमाम हानेको नि ।।
लु रिठ्ठे बाओ तिम्रो घर नेरको फोटो टाश त , मैले मेरो घर नेरको फोटो खोजेको मन पर्ने भेटियेन।
 
Posted on 08-27-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो तारेमाम।
पिया, थ्यांक यू फोर दि चिया।
जिम्माल बुढालाई चाँही कारवाही गर्नै पर्ने हो। योजना बनाएर फोन गर्ने, कार्यान्वयन गर्ने बेलामा टाप।
लौ, पूर्वेलीहरु त हसूर्न लागे होलान्।   

 
Posted on 08-27-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिस्टे ले माथि बाट छोरोको फोटो हटाएछन्त, ब्रो ह्यान्सी छ, आँखा लाग्छ भनेर हो कि त"

रिट्ठे ले तेसो भन्यो भनेर अर्को फोटु टास्देको कसैले देखेनन जस्तो छ्। माथि टुप्पा हेर गाम्ले हो।

 


 
Posted on 08-27-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो बिस्टे जुनियर त ह्यान्सी छनी हो ।।
 
Posted on 08-27-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ढाका टोपी ढाका लुगा मा सक्कली नेपाली लाग्यो, फुच्चे बिस्टे त।

चरेशानन्द र प्रचण्डे ले पनि जुनियर बिस्टे बाट सिक्ने कि ?


 
Posted on 08-27-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, को हो चरेशानन्द भनेको? 

 
Posted on 08-27-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विष्टेहजुर्बा, काका चै नुनु गरिरहनुभारै'च--सप्पै जो चुपोलागेर बस हल्ला नगर  काकालाई नुनु गर्न दिम


 
Posted on 08-27-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe, lau feri kasto guff de ko.

Biste Junior ta kasto cute....4 din bhaisake cha . nwaran 11 din ma ho?

chiyaa piune sabaijana lai piyaa ko dhanyabad


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters