[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 183845 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-21-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



सोमाबारे सेताम्य शिवमय जदौ ।


हिउं को बहनामा सबै ढिला आउने होला, मखुला शिला ??


 
Posted on 12-21-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


तारेमाम् ठूल्दाई! बिदाभरि कान्लामुनि पुगेको चौतारीलाई होस्टे गरेर माथि तानिदिनुभएकोमा धन्यवाद्!


 
Posted on 12-21-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा


ब्यान ब्यानै यत्ती चिसो मा त्यो पनि गलबन्दी मकल टोपी न लगाइ ??


कतै डेटिङ सेटिङ त छैन? दौरा पनि चिट्टिक्क स्तिरी लगाएर ।


 
Posted on 12-21-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात् औतारी हरु सपैलाइ !! ए बिर्खे माल्दाइ ! मलाइ खोरिया खोज्देको खोइ तो नि ! झन तेत्रो कुरो बुजा'र त कानाss तेल हालेर बस्नी गाँठे !!


 
Posted on 12-21-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई माकल टोपी लगाऊने भाकल सकिएर हो! अब के जाति डेटिङ त दिनदिनै जस्तो हुन्छ तर क्यार्नु डाउडरसित हुन्छ!


ए बाबा ठाकुरे मुन्द्रे! झन तेतिबिधि एउडो सानो खोरिया त खनेर चलन अर भनेर उइलेई हेरि एइ चौतारियाँ भन्या कुरो सुन्दैनौ। बरु पानी नि लाग्ने मज्जाओ छ, सेप नि तेति पर्या छईन घाम नि पर्च। बरु कइले आउँछौ बसाईँ सरेर?


 
Posted on 12-21-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


सोमबारे सेताम्य जदौ सबै गाम्ले हरुलाई !


ठुल्दाइ, जिम्माल बा यस्तो चिसोमा बुढाहरु ब्यान ब्यान किन चौतारी आ' हुन कुन्नी?


 अनी सबैको सप्तान्त कस्तो भयो? के के गरियो?


 
Posted on 12-21-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मुन्द्रे , रिट्ठे ।


यस्तो चिसोमा बुढाहरु ब्यान ब्यान किन चौतारी आ' हुन कुन्नी?


 
Posted on 12-21-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देहात से मदनवाके दुसर लैटाँर


जे राम जि कि।
सब चौतारिके लोगनको हमि मदनवा हियाँ देहाइतसे परनाम करेछु। हमि हियाँ आएको पनि ४ दिन भईहालेछ। यि चार दिनमे हमि बहुते कुछ देख्यो, बहुते कुछ कियो और बहुते कुछ मालुम कियो। हमरो सुसरा सास थियो त आस थियो पर ऊ भि लाग्छ हुजुर अइब गोलखाँडि जानेको छ। शन्बारको हमि कंकालनि माईके दर्सनके लागि गए थियो। हमि लइनपे खडा थियो हुजुर हाथमा नारियल लेईके। बहुते लरकिलोग थियो, बुह्रि लोग थियो और बुह्रा लोग थियो। हमि कंकालनिमाई से हमरो लागि हुजुर लरकि मांगनेको गिए थियो, पर वहिँ हमरो खटिया खडि भैलियो। हमि देख्यो कि एक्टा मोटि लरकि दुरसे हाथ मे पुजाके समान लेईके मन्दीरके तरफ आएको ऊ हमरो नजदिग आयो। उको देईखको हमको लकवा मारिलियो। ऊ सुसरि बनवारीके बेटि थियो हुजुर, ऊ सुसरिको भुँरि जो छ पुरा फुले थियो। सुसरी परैगनान्ट रहेछ। जो लरकि तपाईँ शादी करनेको खोजेथियो लाईफवाके एक फेजवामे वहि लरकि कहिँ दुसर मरदके साथ शादि बनाईके भुँरि बोकेको देख्छ त कथि हुन्छ? हँ? सला बरबादिया हुन्छ। हमरो हुजुर दिल ऐसन धडकेथियो कि लाग्थियो कि सुसरा फुटनेको छ। सुसरि लाईफमे जब तक तर्नि थियो जब तक जवान थियो हमरो फुटे आँखसे देखेन , ऊ हरपल सोच्यो कि हमि मदनवा जो छ ऊ सला फेँकनेको कोहि चिज छ। हमि दिलमा प्यार छुपायो,सला जिन्दगिके पिलान बनायो,पर सब तोडताडके हमरो संग शादि करेन। बाइदमे जाके सुसरि दुसर मरदके साथ शादि बनायो,सला एक दु बरष बितायो,भुँरि फुलायो और जवानसे बिलकुल अधेड जैसन दिखनेको लाग्यो तइब जाके सुसरा हमि मदनवा रामरो लाग्यो। हँ? सला ऊ मन्दीरमे हमरो संग बतियायो, सला जो को होँठमा हमि बरसोँसे मुस्कान देखनेको तरसेथियो कभि देखे थिएन, उ हमलाई भरपुर नजरियासे हेर्यो और मुसकायो। बात कियो, हमरो माईको हालखबरिया पुछ्यो, और सुसरि भन्छ कि हमि अछ्छा लरका छ हमरो संग बिहाउने लरकि भाग्मानि हुन्छ। ऊको मरद जो छ ऊ सला बहुते दुख दिएछ। सुसरि भन्देथियो कि उको मरद राजबिराजवामे कोहि दुरस लुगाई छुपाईके रखैछ। सला कथि नाटक हो ?हमरो संग बिहाउने लरकि अगर भाग्मानि हुन्छ त सुसरि जवानि ढलनेको बाइदमा, भुँरि फुलनेको बादमा काहेको भन्छ? काहेको करारि जवान भएको टेममे ऊ हमिलाई भनेन? अब सुसरा जवानि गियो,ऊको मरद बेबफा भयो त हमि रामरो लाग्यो? हँ? हमि सोच्छु कि सला यि लाईफवाको जो ईक्वैसनवा छ ऊ हि मा एराँर छ। सला जैसन भि साँल्व हुन्छ हमरो लागि हुन्देन। पुरा बात लिखनेको दिल किएथियो पर बनवारिके बेटिके बात लिख्नेको बादमा हमरो तबियत ठिक छेन, दुसर लैटाँरमा बाँकि बात लिख्छ।


जे राम जि कि


 
Posted on 12-21-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ मुन्द्रे बाजे, "रिट्ठे द ग्रान्ड डिजानर", "बिर्खे बुढा द इम्प्लिमेन्टर", अनी पुरे बाँकी छ - के टाइटल दिने हुला पुरे लाई


यो हुन्छ ल "पुरे द झ्यालइन्चा"


दुई तीन जनाको बङरा सँगरा नझारी भाको छैन, जिम्बाल को त के झारै भो रे नक्कली बङरा -


ल अहिले लाई एती नै अब अर्को इन्स्टल्मेन्टमा


 
Posted on 12-21-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मदनवा, लहरे ।


ब्यान ब्यान देखी जिन्दाबाद मुर्दाबाद सुरु ?? नेपाल बन्दको असार हो कि ??


 
Posted on 12-21-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

................अन योर थिएटर्स....... दिस होलिडे सिजन.................................


लहरे द भिक्टिम; अ बोरफस पर्सपेक्टिव


स्ट्यारिङरिट्ठे द ग्रान्ड डिजानर, बिर्खे बुढा द इम्प्लिमेन्टर, पुरे द झ्यालइन्चा, ठुल्दाई द मोडरेटर, खुसि द रिजन


सिनोप्सिसबोरफस स्ट्रगल  स्टोरी अफ अ क्लेवर गाई फ्रम  अ स्मल सबअर्ब  चौतारी। इट टुक अल्मोस्ट टु विक्स फर हिम  टु ओवरकम हिज बोरफस फेलियर


((नोमिनेटेड- केनडाँडा फिल्म फेस्टिवल))


((विनर- नयाँ खर्क फिल्म फेस्टिवल))


((विनर- हस्तिनापुर एकेडेमि अवार्ड्स))


((नोमिनेटेड- स्याउखाने गाउँ फिल्म फेस्टिवल))

Last edited: 21-Dec-09 10:10 AM

 
Posted on 12-21-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे मार्साब! छु जुल मचा?

जदौ भने मैले नि जे पर्ला देखा जाएगा

मदनवा त्यस्तो त्र्याजेडी पर्‍यो? च्व च्व

रिट्ठे दाई  प्रनाम
 
Posted on 12-21-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा बिर्खे बा

ठुल्दा तारेमाम

 
Posted on 12-21-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ खुसी नानी!


औतारी हो, मैले यो मुभि को ५ वटा पास पा'को छु है को को हेर्न जाने हो फस कम फस सर्व।


 
Posted on 12-21-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-21-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खुशी द ललिता पावर" लाई नि तारेमाम
 
Posted on 12-21-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इतना सन्नाटा क्योँ है भाई?


 
Posted on 12-21-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा लहरे सरकार को सवारि चलेछ आज बल्ल ! जुनाफ मा स्वागत गर्दछु हजुर !


जिम्माल को मुभी सुपर हिट हुन्छ जस्तो छ ! कलाकारहरु सबै तगडा छन !


खुशी,
घाँटी कस्तो छ?


कठै मदन्वाको ट्राजेडी पढेर त कस्तो बिरक्त लागेर आयो !


 
Posted on 12-21-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै
आधी बेरी सँग लड्दै
खोला नदी सागर टर्दै
(हिउँको स्लिटमा चिप्लिदै )
दु:ख पिडा बिर्संदै म आएं
(झैं-झगडा बिर्साउँदै म आएं)
पर्देस बाट फर्की आएं
आफ्नै गाउँ फर्की आएँ
(आफ्नै चौतारी फर्की आएं)
नयाँ नयाँ सपना ल्याएं

सोमबारे जाँगरिलो ताजा ताजा न्यानो प्रणाम जम्मैलाई!

हिज अस्ती देखी छुटेको प्रणाम ठुल्दाइ, रिट्ठे, हर्के, बैरे, बिस्टे, मदन्वा, जिम्मालबा, रामे, नितिसा, खुशी अनी ज्ञात- अज्ञात अवतारिहरुलाई, झ्याम्मै!!
 
 
Posted on 12-21-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


आज अली छिटो दोस्रो राउण्ड किन भन्देखिन आज अड्डा छिटो पुगेको हिउं मा लड्दै पर्दै ।


अड्डा मा छिटो किन भन्देखिन आज बिभागीय पर्ब भोज।


ठुलदाइ अब ल्याब को नि ठुल्दाइ भैसक्यो ।


 बुढाहरु सब ग्र्याजुएट भै सके । एक दुई जना तन्नेरी बाँकी रह्यो। ल्याब पनि क्याब हाँके सरि हाक्नै पर्‍यो। मखुला ??



तारेमाम खुशी ।
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters