[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - ९० ---

[Please view other pages to see the rest of the postings. Total posts: 608]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 260376 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-11-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ९० --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 90 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

सूचना!


चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले
बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक
स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.


-- चौतारी सम्मेलन आयोजक समिती

 
Last edited: 11-Dec-07 03:22 PM

 
Posted on 12-13-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहिबारे पहिलो जदौ सबैलाई
मिस, दुर्गी भाभी, ठुल्नानु, चित्रे, ठुल्दाइ, ग्वाँचे सबै जना सञ्चै होइसिन्छ?
हो नि ठुलि आजकाल अली बढी नै बिजी हुन लागे म त जस्तो छ



 
Posted on 12-13-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै जना बिजी राइछ। मेरो मात्र फुर्सद। आज त म एक्लै अफिसमा। अब चौतारीको भेलामा नाच्नको लागि यही अफिसमा बसेर दान्स प्राकतिस गर्नु पर्ला


 
Posted on 12-13-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि को क्रिस्मस पार्टी रे पैसा तिरेर हेत्तेरिका बोर भयिहाल्यो नि
हाम्रो पनि हेरन क्रिस्मस पार्टी आज क्यान्सिल नै भयो मोरो हिउ ले गर्दा
तर अब एक्छिनमा यही गर्ने रे पार्टी


 
Posted on 12-13-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी आज नि ढिलो सम्म लम्पसार परेर सुतिराको जस्तो छ। उस्को क्या मज्जाके काम नि जानु नपेर्ने।

लु रित्थे पार्टी मोज गर। पैसा तिर्नु पेर्ने पार्टी कि नतिर्नु पर्ने पार्टी


 
Posted on 12-13-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तारेमाम्।
पार्टी को मौसम रहेछ। मौसम धोकेबाज भएको छ। मोज गर रिट्ठे, भोज गर रिट्ठे।

 
Posted on 12-13-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नि:शुल्क पार्टी हो नि, पैसा तिरेर नि कोइ जावोस, गएर खाइ पनि दिनु अनी पैसा पनि तिर्दिनु? त्यस्तो त हुन्न

त्यही त ठुल्दाइ पार्टीको मौसममा मौसमले नै ढोका दिएर ल्यायो, पार्टी क्यान्सिल भएर अब इन्हाउस पार्टी मात्र हुने भो

हिउ परेर चौपट छ
लहरे र जिम्माल बा खै?


 
Posted on 12-13-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे क्या लक्की के। हाम्रो त $१५ तिर्नु पर्ने रे।

 
Posted on 12-13-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिकाँ'नि यस्तो हुदो र'च, हाम्रो अड्डातिर त शनिबार नभई बिजुली बल्ने छाँट छैन-- भो अब??

जदौ सप्पैलाई यो कुन्नी के बारको, (गते र बारको हिसाब किताबै गोलमाल भैसक्यो)


 
Posted on 12-13-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी अल्छि केटा काममा जान नपरेर पो अहिले सम्मा कुम्भ कर्ण जस्तो लम्पसार परेको राइछ। उ बेला (२००४) मा हाम्रामा नि हिउ परेर १० दिन सम्म बत्ती गाको थियो। अनी क्या मज्जा भो काम नि जान नपेर्ने भो भनेको त त्यो के जाती जेनेरेत बालेर मर्न नसक्ने हरुले तेही बेला काममा पेलाउनु सम्मा पेर्लाको थियो। अब त हाम पनि हरिको गाम तिर बसाइ सर्नु पर्ला जस्तो लागि राछ।


 
Posted on 12-13-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या, खाइ पनि दिनु पर्ने, पैसा तिरि दिनु पर्ने। यो त सरासर् अन्याय हो।
जिम्मालेको साहुले अझै तेल निकाल्न छोड्या छैन जस्तो छ। अब हड्डी भित्रको पनि तेल निकाल्दै जस्तो छ। नत्र बुढा यसरी चुपचाप हाम्रो नेपाल आमा जस्तो हेरेर बस्ने सक्ने हुदै होइन।
बरु त्यो मनपरि हरि पो कता ढले छन्, उता हिउंको आँधी पछि अड्डा बन्द रे। अड्डा बन्द भए नि भट्टी बन्द हुन्न क्या रे।

 
Posted on 12-13-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया हरि, हाजिर भन्या यही हो। बल्ल बिहानको साढे दस भो, कति छिट्टो उठेको?
काम न भए सि  पनि चौतारीलाई यस्तो हेला भएन नि गुरु, हो जा सुरु।

 
Posted on 12-13-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइ, भट्टी पनि बन्द भो भने त जिन्दगी कसरी चलाउनु हो?   हैन उठ्न त चाँडै उठ्या हो, यारपोट तिर जानु थ्यो, अब चैं कुम्भकर्णकि जय ओछ्यानतिर डाईभ हान्नु पर्ला जस्तो छ

ठूली, के छ नि हालखबर, कति पार्टी आउँछ हो तिम्रो काममा, गजब छ बा।  अब त्यो १५ डलर त के भो र, तिरेर बिल चैं ठुल्दाइकाँ पठाईदे भै हाल्यो नि , बिल पठाउँदा ४१ पैसा टिकटको नि जोड्न नबिर्स नि, घाटा लाग्ला।

रिठ्ठेशान, खर्काँ स्वागत तयारी सकियो त?  गेट सेट राखेर, बाटाँ राता कार्पेट ओछ्याएर राजकिय भोज तयार पारिराख्नु परो नि त कि हैन भने पानी टँकीमा जिनिस भरेर राखे कुरै सकियो अरुको कललाई के वास्ता, हैन?


 
Posted on 12-13-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो बल्ल अहिले भने हरिले ठीक कुरा गरेको हो। हो अब तेस्ताइ गर्नु पर्ला। लु राहुल दा म $१५४१ को बिल हजुरको मा पथाउदै छु है। हरी लाई धन्याकोपात।


 
Posted on 12-13-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेस् काट्यो त हरि? हरि आउने भए सि रिट्ठे लगायत आयोजक मण्डलले बिषेश ब्यबस्था गरिहाल्छ नि।
चिन्ता लिनु पर्दैन, पट्ठो रिट्ठे बडा समझदार, ज्यानदार अनि शान्दार मान्छे हो नि। कसो?

 
Posted on 12-13-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राता कार्पेट र राजकिय भोज भन्दा नि हृदय बाट स्वागत गरेर तातो पानी पिउन दिएको ले जित्छ भनेर सानै मा सुनेको भएर मैले त टन्न तातो पानी तताएर राख्ने बिचार गर्या छु हरी, कि कसो ठुल्दाइ?


 
Posted on 12-13-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई बरु स्वागत हृदयबाट नगरेर नक्कलि हाँसोबाट गरे नि, चौरासी व्यन्जन र रातो कार्पेट त हैन रातो वाइन भओ भन्देखुन खुसि लाउछ!

जदौ!


 
Posted on 12-13-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा भान्जोको पछी पछी लगेर चौतारी आको।


 
Posted on 12-13-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा तारेमाम्।
ठुली $ १५४१ के को बिल नि? पुरै बिहे को बिल होला जस्तो छ। अघि नै $१६ सम्म तिर्दिन्छु भनेकै थिएं, $१५ अनि चान्चुन सेण्ट पठाए हुन्छ।
ह्विस्की पिउनेको लागि तातो पानी नि चाहियो नि। नत्र ह्विस्की पिउनेको लाइफ रिस्कीमा हुन्छ रे।

 
Posted on 12-13-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो ठुलि नि के कुरा गर्छे, भान्जोको पछि ला'र चौतारी आएको रे!

आज ऐना हेर्या छैन तिमिले???  तिमि आज अति नै च्वाँक देखिएकोले सब काम साम छोडेर चौतारी आउँदै छु, भान्जोको पछि ला'र आको रे!


 
Posted on 12-13-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई!

मेरो नि गोडा आठेक हजारको बिल तिर्नु थ्यो। ठुलिलाई पठाइदिन पर्ला! मिलाउँछे ठुलिले यताउता गरेर केटि बाठि छ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters