[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 193882 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-31-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ जातको कुरो कहाँ भाको छ र झिल्के, यहाँ त भात को कि लातको मात्र कुरा हुन्छ।
तारेमाम् झिल्के ब्रो।

 
Posted on 01-31-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here we come again, Birkhe dai promising with his would be wife LOL

टिप्छु फुल डर छैन काडाको
तिम्रै हुँ म नसम्झा टाढाको

मिर्मिरेको घाम
लर्के जोबन तिम्रै हो रामराम
ढाटे मरिजाम




 
Posted on 01-31-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो नेपे दाई! बाटो बिराउनु भा हो कि? कि कतै जाँदा जाँदा थकाइ लागेर बिसाउनी मा आउनुभा हो? दाजुको चौतारी प्रवेश औसतमा २० भागमा एउटा भागमा टुप्लुक्क देखिनुहुन्छ! खुसि लाग्यो

रिट्ठेलाई टोक्ने लामखुट्टेनी पनि फेरि जोडि फोस्टर जस्ति परिछिन् कि के हो

 


 
Posted on 01-31-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई त्यो त गीत मात्र हो, भाका मन परेकोले टास्या हो, अन्यथा नलिनु ल,

अब यो चाइ स्पेसल् गीत है सबैको लागि, for all the dear friends of Chautari., I tried to find the original song but it was not in YouTube so just posted its Cover song.. a good try

चिनारी हाम्रो धेरै पुरानो भय झै लाग्छ.................(MItraharu, dont u think so?)



 
Posted on 01-31-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, अन्यथा लिने कुरो भए पो, आफ्नो स्टाइल नै त्यस्तो परो।
गाना अच्छा ।
नयाँ सुनाउनुस्, पुरानो भुलाउनुस्। तारेमाम्।

 
Posted on 01-31-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल झिल्के!

झिल्के सधैँ रमाइलो मुडमा हुन्छ!


 
Posted on 01-31-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत चाइ अब आउन लागेको भ्न्ट्याङ भुन्टुङ डे को उपलक्ष्यमा सबै चौतारी जोडी र जोडा जोडी हरुलाई है त,

मलाई यो गीत एकदम मन पर्छ तर यो गीत एक्लै गाउँन नमिल्ने, क्या बोर

केटा -- गहिरो गहिरो सागर जस्तै
केटी-- अटल पहाड जस्तै
केटा--हाम्रो माया यस्तै हुन्छ र?
केटी---हुन्छ नि, हुन्छ नि

-----------
अहा कती रमाइलो वातारण, हाम्ले त कल्पना मात्रा गर्ने न हो



 
Posted on 01-31-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जमानाको गीत टांस्नु भयो गुरु, जमाना फेरि बल्झियो मुटु भित्रै। सिनेमा हेरुन्जेल् सिनेमाको हिरो आफु भित्र पाउथें।

 
Posted on 01-31-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो झिल्के पाट, आराम?
यो अन्तिम लास्ट को गीत त मलाई  पनि मन पर्छ है, धन्यवाद

तर भुवन के.शी. अली बेमान जस्तो लाग्यो मलाई यो गीतमा
भुवनले 'हाम्रो माया यस्तै हुन्छ र?' भन्दा  तृप्‍तिले भन्छिन - हुन्छ नि
तर तृप्‍तिको पालामा 'हाम्रो माया यस्तो हुन्छ र?' भन्दा भुवनले हुँ हुँ हुँ मात्र भनेर कुरो टार्छ मोरोले
लोल!


 
Posted on 01-31-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जती सुन्यो उती सुनु सुनु लाग्ने यो रोमान्टिक गीत सुनौ है त,

नेपे दाइको डान्स अनी बिना बुढाथोकी सँगको रोमान्स जती हेर्यो उती इर्श्या लाग्ने

बिना बुढाथोकी मलाई अती नै राम्रो फिगर भयकी नेपाली नायिका मध्य एक, अनी हाम्रै नेपे दाइ
 उसको अङालोमा कस्तो रमाइलो

 नेपेदाइ---स्वर्ग कहाँ के हो कुन्नी?
सुन्दरी बिना--तिम्रो अङालो त हो नि  

सुन्दरी बिना --स्वर्ग कहाँ के हो त नी?
नेपेदाइ---मेरो अङालो त हो नि (हेर हेर कती बाठो )



 
Posted on 01-31-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पाट, अब भुवन बेइमानको के कुरा गन्रे यार, जहाँ पनि झुटो बोल्यो, केटी पत्याओ हा हा, अब ब्रोलाई त यस्तो गीत मन पर्ने नै भयो नि हे हे, ल ल सल्मान खान्को पर्या छ इलु इलु,

राहुलदाइ, तपाईंको जमानको अर्को गान टासिदिन्छु ल, मलाई मन पर्ने अर्को गीत,

Girl..
.हम बने तुम बने एक दुजेके लिय
हम बने तुम बने एक दुजेके लिय
उसको कसम लगे  जो
बिछड के एक पल भि जिये


Boy --------(Its the best part of song hahahaah)
i dont know what you say - 2
i dont know dont know what you say
i dont know what you say




 
Posted on 01-31-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरेको टाँसटुंस महाशाखा प्रमुख कुर्चि पनि हल्लिए जस्तो लाग्यो है। होशियार!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

 
Posted on 01-31-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई कदम सँगइ हिडौ  (चौतारीमा) छुटिनु त छदैछ  (who knows what happens tomrorrow)

केही मिठो बात गर रात त्यसइ ढल्किदै छ
रमाइलो कुरा गर
सपनाको कुरा गर

----------------------Lets have real FUN -----------

नारायण गोपालको गीत त त्यसइ मिठो तर शब्द भने झन मिठो, कती गहिरो अर्थ


 
Posted on 01-31-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्रिपरीषद्को आकस्मिक बैठकमा गरिएको निर्णय सार्वजनीक

हालै चौतारीमा देखिएका बिभिन्न सदस्यहरुको गतिबिधी नियाल्दा, चौतारीका पदहरुमा केहि हेरफेर गर्नु परेको जानकारी मन्त्रिपरीषदले दिएको छ। यसै सिलसिलामा,  चौतारी गीतसंगीत टाँसटुस महाशाखाको अध्यक्ष पद खाइपाइ आएका श्री लहरेकान्त लाकौललाइ उक्त पद दिइरहने वा नदिने भन्ने विषयमा आज मन्त्रिपरीषदको आकस्मिक बैठक बसेको थियो। हालै चौतारीमा झिल्के मान झा ले बिभिन्न किसिमका विवीध गीत संगित टाँस्ने कार्यहरु गरेको तथा उनले गीत टाँस्दा गीतको बारेमा रमाइको कुराहरुका साथसाथै गीतको बोल पनि लेख्ने गरेकोले, सम्पूर्ण चौतारीबासिलाई उक्त तरिका मन परेको कुरा खुल्न आएको परिप्रेक्षमा लहरेकान्त लाकौलले बिना सूचना, बिना भुमिका सुरुसुरु झ्याप झ्याप गीत टाँसेको भन्दा झिल्के मान झा ले टाँस्ने तरिका उत्तम देखिन आएकोले, उक्त बैठकले आजका मिती देखि लागु हुने गरि,  अक्षम श्री लहरेकान्त लाकौललाई, गीत संगीत टाँसटुस महाशाखाको अध्यक्ष पद बाट बर्खास्त गरि, झिल्केमान झा लाई नियुक्त गरेको छ। चौतारीको मान मर्यादा तथा गरिमालाई कायम राखि निमकको सोझो गरेस।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद् 

Last edited: 31-Jan-08 05:12 PM

 
Posted on 01-31-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, मैले पनि लहरे बाट नै सिक्या हो, लोल
 
Posted on 01-31-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे हिजो बाट बिभागको हाकिम मा बढुवा भा'छ ठुल्दाइ
अब टासँटुस माहाशाखाको प्राङिक चाँही अरुले चलाऊने हो


 
Posted on 01-31-08 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको मन्त्रिपरिशद को आकस्मात बैठक हा हा हा लोल बिर्खे दाई, तर जे जस्तो निर्डय भय पनि मैले लहरे सँग धेरै कुरा सिक्या चाइ हो है लोल

चौतारीमा धेरै नै उदास उदास गीत टास्यो भनेर मन दउखाउनु भायकाहरुलाई एउटा झकास गाना टासेको छु, हिप हप र नेपाली मेलोडिको सँगम, हिप हप मन नै नपर्ने मान्छेएलाई पनि यो गीत सुनु सुनु लाग्छ रे, एक चोटि सुनी त हेर्नुस्

१ मिनेट सुनेर हेर्नुस्, कस्तो छ त? अहिले नेपालमा अती नै चलेको गीत हो यो

सपनिमा अै तिमी बिपनिमा गयोउ
माया लाग्छ अझै तिम्रो, निस्ठुरी किन भयो




 
Posted on 01-31-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्ची हाम्रो यो चौतारीको भेट्घाट शायद एउटा बहाना मात्रै होला है, हामीहरु त जमाना देखी नै एक आपसमा पारीचित भय जस्तो लाग्छ, कहिलेकाही त आफ्ना नजिकका साथी भन्दा पनि  Virtual World (चौतारीका) दौतरिहरु नै आफ्नो जस्तो लाग्छ,

ठ्यक्कै यो गितमा जस्तै,

यह मुलाकात तो एक बहाना है
प्यार का सिलसिला पुराना है



 
Posted on 01-31-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त आठै बजे निदाईन छु भने म कुकूर!

परनाम है सपैलाई!


 
Posted on 01-31-08 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि कुनै अल्छी भुस्तिघ्रे भुस्तिघ्रिनीले भूमिका न सुमिकासंग link टास्याँ देख्यो भने कन्सिरीको रौं तातेर आउँछ भन्या । झिल्केको उदाहरणिय मेहनत, लगाव र प्रेमलाई मेरो सलाम छ । सबैले सर्बत्र त्यसै गरुन् ।

अनि नि, ती पुरानी हिरोईनको नाम त्रुप्ति (TRUPTI) हो कि तृप्ति (TRIPTI) हो ?

 

कलिउड फर्किइन् त्रुप्ति

May 2006

http://www.kantipuronline.com/Nepal/Archive/195th%20issue/indreeni.php

Last edited: 31-Jan-08 06:30 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters