[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 198919 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 03-01-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो हेरेर नि हुन्छ त्यो त ! हाम्रा फोटो त आनाकानी नगरि अप्लोड गर्छ साझाले !
 
Posted on 03-01-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अपलोड गर्ने मुन्छे हेरेर नि हुन्छ रिट्ठे!
 
Posted on 03-01-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, पूण्टे , बिर्खे, रिट्ठे



आज बुढाहरुको फोटो अपलोड गर्ने होड र जोड चलेछ ।



हैन बिर्खे बा , यस्तो फोटो यो अकाल मा टास्नु भएन नि । नलागेको भोक नि लागेर ल्यायो ।


 
Posted on 03-01-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुने मेरी मुह कि बात् छिनली जिम्माल
 
Posted on 03-01-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो गाम्ले हरु ........

शुक्रबार, शनिबार, आईतवार .... सबैको राम्रो बित्यो भन्ठानेको छु क्यारे ..... भाङ नदेखे पनि खाएको धाक दिने हरु को लाइन लागेको रहेछ ..... होलिको कुरा गर्ने हो भने ....... यो मुग्लान मा बसेर के को होली ........ खाली थुतुनो किताब मा photo/status upload गर्‍यो त्यही हो होली .......

शुक्रबारको रात कान्छीको भट्टिमा हुँदा जिम्माल र ठुल्दाइ भेट्न आएका थिए क्यारे ...... माफि पाउ है .... बोल्न भ्याइन .......

त्येस्तो नसाको मादकपन छाइरहेको बेलामा को बोलिरहोस् बुढाहरुसँग ......... मखुला ठुल्दाइ ?

हैन पुरे कता अन्मरिएको छ अचेल ........... थुतुनो किताबमा के के लेखेर बसिरहेको हुन्छ ...... यता चाँही देखिन्न ........... लहरे नभये पछी दिक्क मानेर न आएको जस्तो लाग्यो मलाई त ......





रिठ्ठे के छ त नयाँ समाचार ..... बल्छीमा कतिको परीरहेको छ त .....

पून्टे बुढा, कुखुरा चोर प्रणाम ।

 
Posted on 03-01-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसी नानी...हेँख हेँख हेँख!!



 
Posted on 03-01-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu hera haamro holi!


 
Posted on 03-01-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhayena feri grrrrrrrrr


 
Posted on 03-01-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल ले बल्ल काम पाएछन .....

कमिक्स निकाल्ने भये कुन्दिन ....


अनी भाडाको @1, त्यही बसेर पढेको @0.50 भनेर बिज्ञापन पनि गर्न बेर लाउँदैनन ..... अझ हस्तिनापुर बासिलाई बिशेष छुट भनेर निकाललान


 
Posted on 03-01-10 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल
लोल रामे लोल ।


डोरीमा लाइन झुण्ड्याएर , एक बसाइ को कमिक्स हेराइ पछीस सेण्ट , घर लाने भए ओभर  नाइट ५० सेण्ट । २ कमिक्स लगे मा एक बेताल को कमिक्स फ्री । २ टार्जन को कमिक्स लगेमा एक चा चा चौधरी फ्री ।


 
Posted on 03-01-10 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जडौ, नमस्ते, तारेमाम

हाहाहा हाउ डिड यू डु ड्याट बिर्खे बा? आज बेलुका चाडै ननीदाउनुस् है? निन्द्राको औषधी छुटाउनु हुन्न

दादु क् फोटो राख्न लाको?


 
Posted on 03-01-10 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi खुशी ।

 
Posted on 03-01-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi ramtoriya, k chha ta khabar?

 
Posted on 03-01-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु खुशी ...... उही त हो ...... एक्लो ज्यान ....
खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेर .... मुग्लान आयियो ......

नेपाल सम्झिन्दै छु ।

नेताहरुको ताण्डब न्रित्य हेर्दै छु ।

त्यही हो ।


प्रभु रक्षा गर मेरो प्यारो देश नेपालको ।

 
Posted on 03-01-10 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadu here you go.


 
Posted on 03-01-10 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बुढाले चाँही खेलेको प्रमाण दिये है ..........

अरु गफ दिने हरुले पनि प्रमाण पेस गर्न पर्‍यो ......
 
Posted on 03-01-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल मा एक जना भारतीय जासुस रहेछ ५ बर्ष देखी काम गरी राखेको, रहदा बस्दा उस्लाई नेपाल को माया लग्न थालेछ। एक दीन उस्ले  मन्मानै  सोचेछ  , हे  हामी ईण्डियन हरु खाली किच किच मात्रै गर्‍छौ एस्तो  राम्रो देश सँग, यो त अती भो भन्दै आज म भरत को सबै पोल खोलिदिन्छु, नेपाल सरकार सँग गएर surrender गर्छु भन्ने सोचेर सिधै गृह मन्त्रलये गएछ surrender गर्न.

भारतीये जासुस : (ग्रिह मन्त्रालये को रेकेप्तिओन मा) : मा भारतीये जासुस हुँ, यहाँ surrender गर्न आको, कहाँ  जानु पर्ला?
Receptionist: पहिलो तल्ला को कोठा n0. १०२ मा जानुस्

भारतीये जासुस कोठा no. १०२ मा: म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. 102 को अधिक्रित: तपाईं राजनीतिग्य को जासुस कि तोद्फोड  गर्ने  जासुस?

जासुस: राज्नित्ग्य को जासुसी गर्ने जासुस

अधिक्रित: तेसो भये दोस्रो तल्ला को कोठा no. २०३ मा जानुस्

भारतीये जासुस कोठा no. 203 मा: म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. २०३  को अधिक्रित:तपै कांग्रेस्स को जासुसी गर्ने कि कोम्मुनिस्ट को?

जासुस: कोम्मुनिस्ट् को

अधिक्रित: तेसो भये यहाँ होइन तेस्रो तल्ला को कोठा no. ३०४ म जानुस्

भारतीये जासुस कोठा no. 304 मा:म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. ३०४  को अधिक्रित: तपाईं एमले को जासुस गर्ने कि  माओवादी को?
जासुस:माओबदि को

कोठा no. ३०४  को अधिक्रित:  तेसो भये यहाँ होइन चौथो तल्ला को कोठा no. ४०५ मा जानुस्

भारतीये जासुस कोठा no. ४०५  मा: म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. ४०५   को अधिक्रित:अब आज ४:३० भैइसक्यो, तपाईंको काम आज हुँदैन भोली आउनुस्

 
Posted on 03-01-10 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-01-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम। लु आइपुगेँ म नि। लोल, टि एम यस लोल। केटोले फुर्सत चाइँ पाको हो है, जोकलाई ट्रान्स्लेट गरी बस्न।

हैन रामे तिउँरा के हुँदै छन हँ? आफ्नो त न होली न वीकेन्द, यसै सुख्खा गयो। अर्को वीकेन्द कैले आउम्छ भनेर कुरेर बस्या म त।

 
Posted on 03-01-10 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उही ताल हो पुरे यता पनि .....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters