[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 152529 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-08-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुईटै हातले हालेछन के, सानोमा बच्चामा भुटेको भात खाने बेलामा पनि तेस्तै ओडाहारी थिए केरे, दुईटै हातले खानी । अझ त्यो भात भुटेको दिउरीको पीँधमा हुनी माम्री त अरुलाई पर्नै नदिनी । भुट हाल्नी बेलाँ पुनि दुईटै हातैले जो हालेछन के - माम्री जो भन्नी ठानेर होला केरे नि। क्यार्नी त नि, बानी जो तेस्तै ।

Keep rolling...
 
Posted on 02-09-06 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो! भोटे गन्नी बेला बुढाहरुका हात कमचेन की क्या हो । धर्मरायर भोटे बाकस दोहोरायर गनेचन जस्तो छ है गाठ्य ।
 
Posted on 02-09-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो! भोटे गन्नी बेला बुढाहरुका हात कामचेन की क्या हो । धर्मरायर भोटे बाकस दोहोरायर गनेचन जस्तो छ है गाठ्य ।

त्यो निर्बाचन आयोग को वेब साइटाँ पनि बुढाहरु नै काम गर्छन क्यार्! हात लर्ब रीएर आँखा धर्मरायर गल्ती गरेछन जस्तो छ गाठ्य ।
 
Posted on 02-09-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी बिचरा बुढाको के गल्ती र यसरी एस्तो अफ्टेरो मा ल्यार मुन्टो बाङ्गाएर सुत्न बाध्य पार्य ।

 
Posted on 02-09-06 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइया आइया!! खोइ बम्! धाराँ पानी नाआर सकेट जाँच्न लाको!

 
Posted on 02-09-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए धतुरेहुर!

के छ खबर खाबर?

क्या स्लो यार फोटु टाँसुम् भुन्या.
 
Posted on 02-09-06 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो अनकन्टार थियो हिजो. कसरी खस्यो यार तेत्रो भोट? मैले मानेँ. जम्मै कमल थापाका मुन्छेले जितिचन्.
 
Posted on 02-09-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरे दादा के के अर्दै छन नेपाला ?

 
Posted on 02-09-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को मिटिङ अरेका हुन कुन्नि दादाले ?

 
Posted on 02-09-06 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा यसो नेपाल गर बियाको कुर अर्नलाका , सन्जुका बाउले त सरकारी जाइर पो चाइन्च भनेचन ---ल है केटा हो ख्याल अर सप्पैले ।



 
Posted on 02-09-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, लौ एसो मेसो मिलोभने, बयाघारिट पछ्छिमपट्टिको डांडाकाडा आउनिअरि फुटो खिचेर टास्दिमकेरे। ओरै गामको याद आओगांठे। कतातिर हुनुन्चकुन्नि हुनत!
 
Posted on 02-09-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले क्यार्तै चौ? क्यार्न नाउँ च्यान्ज अर्या?
यो नमेले नि हुँदा हुँदा चौतारिआँ भेडियो नै देखाओ गाँठे! लाउरे दाईले मलयाट ल्याइदेओ हो कि के हो?
 
Posted on 02-09-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले भेँडियो देखाम्न लाका रैचन । कुरो त ओहोरै राम्रो हो केरे ।

तर मेराँ भनि तो "यास यास वारलेस" ले सितीमिती टिप्दै टिप्दो रईन्छ । त्याँसी तो भेँडियो मुन्तिरका पुनि लेखेका सन्देश हुर आम्न त झन् डङ्गुर ट्याम लाम्दो रच केरे ।

ताधि फुटा-सुटा टाँस्नी बेलाँ त यस्तो हुँदैनथ्यो, अहिले के बेगार परेचन् कुन्तो ।टिलीफुना'ट ईन्टरनेटाँ जानी हाम्रा नेपाल तिरका गाम्लेहुरलाई पुनि तेस्तै जो भाको हुँदो हो कि ? दादा तेही नेपाल हुँदी छन् केरे, केही भेउ पाम्चन कि त ?

Keep rolling...
 
Posted on 02-09-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये बरै, नमेले देखाम्न लाको त हाम्रै जनके को फिलिम पो रच त (फेरि यहाँ सार्वजनिक ठाममा तेस्को शुभनाम लियो भनेर रिसाम्च कि, नरिसाम्न पर्नी हो केरे कलाकार जो भएसि त) ।

हैन गाम्लेहुर, हेरओ त, हिजाऽज कति राम्ररी रेट्न थालेछ जनकेले तो अरबाजो (सारङ्गी -- गीतार), रङ्गै सित बजाम्दो र'च केरे - ढलक ढलक अर्दै नाच्दो पुनि र'च झाम्रे (झ्याउरे नाच) मा नाचे जस्तरी । फेरि ईन्जेनेयार मुन्छेले पुनि क्यार्न डाउँडर र पैलोठ भन्न परेको हुँदो हो नि आफूलाई चिनाम्दा खेरि - उसैले जानोस् ।

Keep rolling...
 
Posted on 02-09-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाउरेदाइले मलायाट भ्याडिय ल्याथे के रे अनि नमे गाम्ले सप्पैलाइ देखाइदे जो भने के रे अनि टास्देको नि चोतारीमा कति लेखेको गित मत्रै गाम्नि भनेर ।
 
Posted on 02-10-06 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले मीठो गीत सुनाए.
भोलिको भाका हो केरे फर्कीनी.
अब उतैबाट पर्सि बिहान हेर्छु.
 
Posted on 02-10-06 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझाँ चईनी बिहा-बारी को कुराँ मैले बोल्यो कि पोल्यो ,

चईनी मैले भनेसि जमुनिको नि ब्या भओ केरे,
त्याँसी गोताएँ को पुनि याम्कीसितै जो ब्या भओ,
लाले ले पुनि खैसरा सितै जो अर्चु दाजी भन्तो,
मुन्द्रेको नि कहाँ अराम्नी हो, मैले र काकाले सल्लाहा अर्दैछम्, तेस्को नि हुन्च, फिकर अर्न पर्दैन,
हुँदा हुँदा साने साहू नि ब्या हुनी भओ है ।

ल है, क- कसको ब्या अर्न बाँकी छ, मलाई भन्न लगाओ । मैले बोल्यो कि त साईत जुर्च यो ठाममा ब्या को कुराँ ।

तेस्तो तेस्तो

Keep rolling...
 
Posted on 02-10-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मेरो नि कुरो गर्देउ केइ भई हाल्च कि यस्पाली तिम्लाइ धर्मै जो हुन्च

लौ साथी सई हुरु आफु नि भोली घर गैदैछ है । केटी भेटेर ब्या गरेछु भने सुपारी पठाम्ला करे,
 
Posted on 02-11-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतरोमा त बिहेको धमाधम रैछ । ल म त टाडा हुनु पर्‍यो । आफु त यस्मा सबै भन्दा अगाडी रहेछु, लु बधाइ छ सबै बेहुला हुने हरुलाई ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters