[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 157171 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-17-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ, यो फिस्टे त साहिललाइ पो नेप्चे रे। नेप्चे त म पो। मेरो त्यस्तो चिटिक्क परेको नाम अरु लाइ दिन पाउदैन। अलि बढि बिजुलि-पानी चपाको थ्यो कि के हो फिस्टे ले?


अब चाइ गाम्लेहरु को कुरा सुनेर हास्ने पालो।

 
Posted on 08-17-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब देखुन् भिक्स लाउदा एक पटक घोरिएर हेर्नु भीक्सलाई..दिपजी ...कतै भिक्स भित्र मिस
नै बसिरा"भे?!!!!!
:P

"चिटिक्कपरेको सानो मुटु" को "चिटिक्कको "नाम फिस्टेले बिर्स्योहोला के ....... चपाउदा चपाउदै
:D:D:D
 
Posted on 08-17-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau maile ta bijuli paani chapaye ani yo nepche le ke chapayechha ni ta "Gaaja" ??
MISTE lai FISTE re:))
अब चाइ गाम्लेहरु को कुरा सुनेर हास्ने पालो।

 
Posted on 08-17-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिउस लाम्दा हेर्लम्ला के रे रामरी नेह्ट् टयाम् त भनियो के रे मिसलाइ तर उसै त गर्मिका घाम त्यै माथि पुन्टेब्रो को माथ्लो निधाराँ टल्केर आँखै हेर्न् सकिन ---अलि साइड लागेर बसन यार
 
Posted on 08-17-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउसै घाममा किन भिउस् लाइरा त हावा कति पचाउनु परेको?
 
Posted on 08-17-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन दिप बुरो, के जाति भिउसको चक्कि खा'र सिटामोल निधारमा दलेर हेर्नु परो मिस येई चौतारिको पिपलको झाडि निर नै हुनुहुन्छ। अस्ति असारमा रोपेको धानको रुख गोड्न आउनुभाको छ।

ऐया भोक लागोsssssssss..............
दुई गिलाँस मम पिएर घोलभेँडाको अचार टोक्दा नि भोक मरेन गाँठे क्यार्नि होला अब।
 
Posted on 08-17-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर मैले एउटा चिया खायौ भनेर सोधेको तिरुलाई गर्नु गरे गाउँलेहरुले। ए तिरु कता गयौ तिमि?
 
Posted on 08-17-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु को कुरा बुझे मरिजाम् :p के भन्या यो भिक्स् चपाउने ,हावा पचाउने ,जिम्माल् बा चै मम पिउने , दीपदाइ को चै बेस्ट फ्रेन् हराउने, मिस् को कबितात्मक् उत्तर् अनि मिस्टे चै फिस्टे रे ????!!
लौ के भयो आज् चौतरी मा :D
 
Posted on 08-17-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि...हि म अलमल्ल जिल्ल परे र हेरि रा'छु सान्नानि।कुरा त त्यो पो हो।
 
Posted on 08-17-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइनिज् के जाति स्वरग् मन्दिर् भन्छन नी हेरी टेउम्पल हेभेन के --- हो तेह्को बाहना मलाइ सारै मुन् पर्नी -- अस्ति बटौली जाँदा हुँदि किनिरथें --यो "मिस इन् द भिउस्" भन्ने सुने देखुन् छिन् छिन् मा झन् लाम्न् मुन् लागेर छुट्टि --
 
Posted on 08-17-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो चियाकुमारी यहाँ :)


साइँलाsssss..ए साइँलाssss...मिस्टेssss..हन ए मिस्टेsss...
तिमिहरको खेतमा गाई गोरु भुक्दै छन, धान सखापै पारे जस्तो छ गो धपाऊ धपाऊ!
हाम्रो घराँ चाहिँ यो पाङ्ग्रे कुकुर बिहानै देखि बासेको बासेइ छ.. के के भएको हो....

हरिशरणम्...
 
Posted on 08-17-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे आका फिस्टे,

अब साहिलोलाइ नेप्चे भनेको बदला ले को के मैले पनि। अब साहिलो लाइ नेप्चे भन्न हुन्छ भने मिस्टे लै फिस्टे भन्न हुन्न र।


 
Posted on 08-17-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब?

जुरेली चईं हलो जोत्न गई रे, भउते त सुत्केरी रे! :D
 
Posted on 08-17-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्नि के भन्नि खै....... त्यत्ति विधि कुरो अर्न आउदैन मलै त ....
भिउसको कुरो त गरे तर.... त्यो के जाति " मिस इन द भिउस" नयाँ पर्यो के यस्मा इतिकन इतिकन खुर्सानिको धुलोनि मिसा'को हुन्छ ।

दिपजी!! घाम मा बसेर लायौभने छनक्कै हुन्छ चारदिनलाई पुग्छ बरु एसो आँखाको भित्र सम्म पुग्नेगरि दल्नु नबिर्सनु...
:):)
 
Posted on 08-17-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाई, भउतेलाई ज्वानोको टुक्रा चपाउन दिनु परो अलि ताकत लाउछ।
घाँस काट्दा काट्दै सुत्केरी भएछ हुन पनि...
जुरेली दुई हल गाई खेतमा छाडेर ढाका टोपि किन्दै थि रे बिस्नेको होटेलाँ..
के के भाको हो हाम्रो गाममा :)
 
Posted on 08-17-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा...हा...हा..हा पुन्टेदा!
 
Posted on 08-17-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ था था था था था!!!!

खुर्सानीको धुलो मिसेको भिस् आँखा भित्रै गाड्नि रे!

भत भत भत भत…आऽऽऽऽऽऽऽऽऽऽऽथा था था था था!!!!!
 
Posted on 08-17-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D atti hasauna thale launa ke garni.. kam chha ke ...
 
Posted on 08-17-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे ब्रो,
मिसले दीइन् रे भन्दैमा जे नी दल्नी हैन न्त। त्यै जल्ले जे दियो तेइ टाउकाँ दलेर् त्यो गति भै रच टाउको को --- कहतो नचेतेका हुन त नी!
 
Posted on 08-17-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वानोको झोल चपाउन ला’र मासु मासु चईं मैले नै पिएको हो के रे! अब ढाईनी बुढीलाई बोला’र मेथीमा तोरीको तेल फुरा’र बेस्कन चिथोर्न लाउनु पर्ला। जुरेलीको चईं तो खेत जोतेर आङ् चिला’छ रे, मालिस अर्दिम्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters