[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 109623 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु,

कोइ छैन जस्तो छ नि चौतरी मा, सुन्सान पो रहेछ। एका बिहानै आएर खुब हल्ला गर्दै थे क्यारे, थाकेर सुते जस्तो छ सबै जना।
आजकल के भको हो हाम्रो चौतारी मा, खुब मुकुन्डोधारी हरुको बिग्बिगि बढेको छ नि। हन गाम्ले हरु यो कुमुन्डो त उतार्नै परो। हुदा हुदा बिचरा गुन्टे लाइ समेत छोडेनन गाठे।
 
Posted on 11-22-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु गालउ र चित्रे बज्जेहरु मद्धे एउडो निसे होला!
 
Posted on 11-22-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाइ अनि जिम्मवाल बा, दर्सन गरे है मुइले टाढै बाट। हन के छ हाल खबर? त्यो के जति "THanks Giving" भन्ने चाड पर्ब आयो रे नि। कसरि मनाम्ने होला गाठे? आफु एता झरेको धेरै भएको छैन, केइ नि था छैन। एसो था हुने ले भनुम् क्यारे।
 
Posted on 11-22-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेप्चे।
कुरो के भनेनि, चाइन्जो अउँरिकाने टर्कि खान्छन, तिमी चाइँ मित्र राष्ट्रको पसलाँ ग'र बर्फि किनेर ल्याऊ र खाँदै चौतारिआँ बात मार :)
 
Posted on 11-22-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हुन्छ, तेसै गर्नु पर्ला तेसो भए। बर्फि त मिठो हुन्छ है।
:-)
 
Posted on 11-22-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातामकै के भाको यो चौतारिमा, कहा देखि कहा पुगेछ, बाइ द वे, मिसको ग्रुहकार्य चित्रे र यामे ले गर्दिने रे, ल ल ठिकै छ।

----------
आजकाल हाम्रो मिस्टे कता हरायो? त्यसलाइ भेट्ने बित्तिकै घेन्क्रामा समायर मेरो घरमा ल्याउनु ल। येऊटा अति नै गोप्य कुरा सोध्नु छ।
------
यामे तिमि युरोपको कुन गाममा हो?
-----
चित्रे, Ireland ko Visa Schengen Visa को हो कि होइन नि? (I think I asked u last time but forget kyaa heheh)
-------
सुभ पुलिङग हो कि स्त्रीलिङग? नामभने स्त्रीलिङग गफ सुन्दा पुलिङग हा हा
 
Posted on 11-22-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् मेरो घर Kathmandu ho ।
 
Posted on 11-22-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिमि चाबहिल को हो?
 
Posted on 11-22-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

हन यो झिल्केदाइ नाम मात्रको झिल्के र'छ बज्जे। कुरै बुझ्दैन बाssssss!!जत्ति करौदा नि
अब कहि नपा'र शुभलाइ' सुभ पुलिङग हो कि स्त्रीलिङग? नामभने स्त्रीलिङग गफ सुन्दा पुलिङग हा हा ' रे :(
झिल्के बज्जे! जे भा' नि यो नाम हो नि। अइले नेपालाँ लोउतन्त्र गौतन्त्र (गनतन्त्र) सप्पै आ'बेला अब पुलिंग र स्तीलिंग छुट्टाउन खोज्ने हो त झिल्के मोरा ।
मिस सअ भन्देर एउतिरो गालाएउतिर एउतिरको गाला एउतिर पारे पछि था'पौ'च झिल्के मोरा ले ( नरिसाम है झिल्के ब्रो ।जेभा'नि रमैलो भैरा'छ के)
 
Posted on 11-22-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर म हिंडेपछि त गालब आएर गोरखाको बेलिबिस्तार लगाएर गएछ्न । अब मलाई नि नसुत्दै सपना जस्तै हुन लाग्यो । हरमटारीमै गएर फिलिम हेरुँ हेरुँ लायो ।

पश्चिम २ नम्मर भनेको गोरखा हो। हमार घर त्यहीं हो!!! लौ जा! भन्दिएँ सबैका अगाडि। :P:P

अनि जिम्माल बा, क्या हो एस्तो, तपाईं पनि मुखुन्डो लाएर आ रे, यताहुँदी हल्ला त त्यस्तै छ । जदौ गरें है, सबैलाई
 
Posted on 11-22-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकतन्त्रमा मनमा लागेको कुरा पनि सोध्न नपाइने भो अब (जोक गर्या है म पनि हे हे)
 
Posted on 11-22-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाला कुन्नी के जाती आएको छ अरे अहिले, ए साचै सान्ति पो हो क्य्रा, सबै जना खुशी छन आहिले
 
Posted on 11-22-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चिन्नु भयो त झिल्के दाइ ?:)
 
Posted on 11-22-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चिन्नु भयो त झिल्के दाइ ?:)

Naai ajhai chinina.......:(
 
Posted on 11-22-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नचिने नचिन बज्जे झील्के मोरा मिस बनेर आउचु अनि खेरि मिसलै द्या अस्तै HOME WORK दिन्चु अनी था हुन्छ :(:(
 
Posted on 11-23-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La balla chine, Miss banera aauchhu bhane pachhi :-) La ahile dekhi nai GHUS dinu parla heheh.............. Namaste hai.......

BHULCHUK LINE DINE
 
Posted on 11-23-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम झील्के भे'नि कुरो बुझ्न चै ट्याम लाग्ने रेछ नि। लेखेको कुरो माथि माथी टिप्दै हिड्ने बानि होला के रे
भूलचुक मैले नि लिने दिने है :)
 
Posted on 11-23-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के हुदै छ त शुभ दिदि, नेपालम कता हो घर? अब बल्ल कुरा गर्न परो हा हा
 
Posted on 11-23-06 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ आइते र सप्पैलाई!
 
Posted on 11-23-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा बुरो जदौ, जापानमा त मनोज गजुरेल आउदैछन् रे नि तपाइहरुलाइ हसाउन, जाने शुर छ कि छैन?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters