[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 169076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-28-06 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काssssssssले दादा आफु चै हाँडि ह्स्तो कालो हुनुहुन्च होला के रे। अझ कल्लाइ हो काली भन्ने(malai ta haina hola ke re ) जिम्माल् बा लै भनेर त्यै चौपारीको टुप्पोमi टाउको उँधो खुट्टो उँभो बनाएर झुण्डाउन लगाउ :D :P (risani maaph hai )
 
Posted on 12-28-06 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हेर्नु होला नि चौतारी आकाश बड भोलि ब्यान ........... प्रीती र् तितौरी आए भने को हुदो रेच काली
 
Posted on 12-28-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैळे रेस्पेउट अरेर काली भनेओ हुम् केरे कल्लाई हो कुन्नि.
काली काली दक्षिनकाली
 
Posted on 12-28-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops!! दक्षिनकाली re!!!!!
ma ta malai ho ki bhanera po ta दक्षिनकाली lai bhaye ta thikai chha

:)
 
Posted on 12-28-06 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस। आरामै हुनुहुन्छ?

दादाको अड्डा' सर-सफाइ सकियो?
 
Posted on 12-28-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम वाउ मुलाइ त सन्चै छ । यो दादाले रिस् उठैदिनु भा'छ ।बरु हजूर् को घर दादाको देखुन् कति टाढा होला खै। एउडो काम् गरि दिन् हुन्त्यो कि?
 
Posted on 12-28-06 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर त नजिकै-नजिकै हो। भन्नुस् मिस, सेवामा हाजिर छु। दादाले के गरे?
 
Posted on 12-28-06 2:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि, काली भन्या' हाम्रै मिसलाई रैच?
अबदेखि हाम्ले पनि कालीमिस भन्न पाइनी भो क्यारे! :)
 
Posted on 12-28-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबदेखि हाम्ले पनि कालीमिस भन्न पाइनी भो? खित् खित् खित् !!!




हैन हैन एकछिन् हाँसेको मात्र हो मिस, कान नसमाउनुस् न। :)

हाम्री यस्ती गोरी मिसलाई काली भन्ने को को हो हँ? ए दादा पो? अनि गाले पनि दादाको पछि पछि लागेको? अहिले जान्याछ हाम्ले नि फिरि भन्द्याछ है। तितौरीलाई त बन्दुक् नि चलाउन आउँछ।
 
Posted on 12-28-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kun banduk..tehi miste ko khiya laageko bharuwa banduk..:P
Khit Khit Khit..:P
 
Posted on 12-28-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी -- मैले एकदिन गालउलाई गोली नभा' बन्दुक तेर्स्या'र "ढिच्याँउ!" गरेको त, गालब त साँच्चै गोली लाग्ला भनेर भागिरा'
(खित् खित् खित् ----- खित्)

मिस् -- ए! मैले त झन्। गोली हान्न परो भनेर बन्दुक झिक्न लाग्या' त बन्दुक त घरमै छुटेछ। यसो खल्ती छाम्या' त एउटा गोली र'च। त्यै गोली देखा'र, मुखले "ढिच्याँउ!" भनेको त, गालब त साँच्चै गोली लाग्ला भनेर भागिरा' भन्या!
(खित् खित् खित् ----- खित्)

सान्नानी -- ए त्यस्तो भएच? मेरो त झन हाँसोलाग्दो कथा छ। गालउलाई गोली हान्न परो भनेर यसो बन्दुक खोजेको त, बन्दुक त के गोली पनि रैन्च। अनि यसो वालेट हेरेको त बन्दुकको लाइसेन्स रैच। त्यै लाइसेन्स भने पनि देखा'र "ढिच्याँउ!" भनेको त, गालब त साँच्चै गोली लाग्ला भनेर भागिरा'
(खित् खित् खित् ----- खित्)


(खित् खित् खित् ----- खित्)
गालउ -- कति हाँस्नु!!! मलाई झुक्याउने यिंदार्को उपाय देखेर हाँसो लागेर, सबैलाई भन्दिम् भनेर भाग्या त साँच्चीकै डरा'रा भाग्या भन्नी सोच्या र'चन् (खित् खित् खित् ----- खित्)
 
Posted on 12-28-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(खित् खित् खित् ----- खित्)
 
Posted on 12-28-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oye fusra!
Gajadi Mora!
Jatti khera pani mero banduk ko yaad aauchha moralai!
 
Posted on 12-28-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gaale,
(खित् खित् खित् ----- खित्)
 
Posted on 12-28-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के भने नि गौतमवाउ यो दादाको त्यो तिखो नाक मा एक मुक्का दिएर अलिक सानो गराउने हो कि अस्तो लाओ के ( रेस्पेउट अरेर भुन्या हो है दादा)
फेरि दादा काली भए नि गोरी भए नि हजुर कै बहिनी हुम के रे , जस्तो दादा उस्तै बहिनी

अनि गालव, ' कालि मिस' भनिदिएको ??!! ( हाम्री मिस भन्दा त खुशी नै लागेको थियो) ... सबै मानिसहरु मैले सोचेकोजस्तो कहाँ हुन्छ?:(

प्रीती, दिदी कालि भए त भहिनी पनि काली नै होला नि हैन र?
******************************************
कसैलाइ नि नमस्ते गरिन है :(
 
Posted on 12-28-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री मिस लाइ कालि रे, :O
(खित् खित् खित् खित् )

गालब् को कुरो खित् खित् खित् खित् ...

मिसsss नमस्ते !
 
Posted on 12-28-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई, आज को टपिक चाँही काली, गोरी रहेछ। मिस् लाई कालि भन्ने हिम्मत् नि गरे छ, कलियुगका बिद्यार्थीहरुको केहि भरोसा हुन्न, हाम्रा जमानामा त मिस् देखी ------ के भन्ने अब।
 
Posted on 12-28-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ हँ? मास्टर्नी दिदीलाई यसरी उडाउनु त भएन नि गाम्लेहरू, रेस्पेउट गर्न सिकम्। यो सब शुरू गर्ने त दादा नै हुन्, पख्नुस् दादा ! त्यो निशेको ग्याङ्लाई बोलाइदिम् कि के हो? अनि ठीक पार्छन्।
 
Posted on 12-28-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमा कुरो के भने नि साथी हो
वास्तवमा कुरो के भने नि साथी हो (ह्यात्तेरिका कस्तो कुरै आएन भन्या)।

ए यसो हो, मैले माया गरेर तेसो भनेको के। रेस्पेउट गरेरै हो।

ल मलाई कार्यबाही गरुम्। चौपारीको बिधान मिचेकोले म नैतिकताको आधारमा हाराखिरि गर्छु। लगातार ४ पोस्टसम्म म आउट है त।
 
Posted on 12-28-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा, दादा लाई १० पटक उठ बस र ५ मिनेट सम्म मुर्गा बन्ने सजाय । यो फैसला को बिरुद्द माथिल्लो अदालत मा ५ मिनेट भित्रै पुनरवेदन गर्नु पर्ने छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters