[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 183978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-18-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

with u and sorry ? what is that suppose to mean sannu ???? :-|
 
Posted on 01-18-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि मेरो साथि गुड्ग्रल्! ताआआआआआआआअ :D
 
Posted on 01-18-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry because I spelt your name wrong kya "Turuuuuuuuuuuuuuuuuuuu" instead of "Tiruuuuuuuuuuuu"
 
Posted on 01-18-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL maile nadekhyaa hhaaahaahaaa.............
ok tyaso bhae haami 3 Vs kumle 1 hai ta ..we sure will win ...lets celebrate aile dekhi nai...:D
 
Posted on 01-18-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो भैराख्या रैछ, चौतारीमा, गफ सुन्दै छु, तितौरी, सान्नाइ, ठुलि, हिम्मल बा, गोतामे, चित्रे, सब भेला ।

यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।
 
Posted on 01-18-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइ, हाम्लाई नदेख्दिने, क्या हो चिलिम माग्छ भनेर हो क्या हो? खै पास गर्नुस न यता, सारै जाडो भो क्या। अनि यो हिम्मल बा भन्या को हो?
 
Posted on 01-18-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YAAAAYYYYY!!!!!
 
Posted on 01-18-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, कुनाँ लुक्नु पर्छ, काँ देख्नु नि ? भाई लाई त सपेशल चिलिम नि । फिलिम को कुरो गरे पो नानीहरुको कान ठाडो हुन्छ, चिलिम को कुरो पर्‍यो, अनि याआआ हुन्छ । होइन त ह्यारी ?
 
Posted on 01-18-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनासिब कुरो गर्नु भो ठुल्दाईले, लु आउनुस, एता छेउमा बसेर चिलिम तानुम
 
Posted on 01-18-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनी नानीहरु अउँरेजिमा के के भट्ट्याम्छन केइ बुझे मारिदिनु!

हुँदा हुँदा ठुल्दाईले चइँ मुलाई हिम्माल बनाईदे, अइले हिमाल पछि पहाड कुन दिन खाल्डोमा हाल्ने हुन!!
 
Posted on 01-18-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउंको कथा कबिता लेख्ने लाई हिम्माल बा न भने जिम्माल बा भन्नु ठीक लागेन मलाई त्यसैले गल्तीले भए नि हिम्माल बा अच्छा नाम छ ।
 
Posted on 01-18-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा जदौ ! ( opss झन्डै झुक्केर यो बिर्खेजिम्माल् को भनिनछु :O ! )
सप्पै ले हजुर् को कुरा काटे आज ,मैले चाइ केहि काटिन खै मेरो पुस्टकारि दिनुस्। :)
 
Posted on 01-18-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई! :)

त्यहि त तितौरी नानु तिमीले त कहाँ कुरा काटेउ र!:)
मेरो आफ्नो भन्नु एइ एउडि तितौरी रैछिन्!
लु बा झोला भरि पुस्टकारि , चउलेठ, पिप्लामेठ छ मुन लाए जति झिकेर खाऊ!
बरु हाम्रामा आऊ, जिम्माल्निले भर्खर पार्या गाजल लाउलि, चिटिख्ख पर्छौ बाबै अनि त! :)
 
Posted on 01-18-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
ल ल रमाइलो अर्दै अरम।
 
Posted on 01-18-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
ल ल रमाइलो अर्दै अरम।
 
Posted on 01-18-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा जदौ !

सप्पै ले हजुर् को कुरा काटे आज ,मैले चाइ केहि काटिन खै मेरो पुस्टकारि दिनुस्। :
 
Posted on 01-18-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु मिसले भनेको नमान्ने तिमि:(:(

ल यो पाठ कण्ठ गर त :)

सरस्वतिमायादृष्टा विणापुस्तक धारिणी
हँसवाहन संयूक्ता विद्ध्यादानम करोतुमे

ल भैँसिलाई पराल राखेर आएकिम के रे। कुँडो पकाम्न जान्छु:)
ल ल रमाइलो अर्दै अरम।
 
Posted on 01-18-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निश पाट, आज अड्डातिर देखिन्न नि त, फुर्सत छैन कि के हो?
 
Posted on 01-18-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम पत्र त लेखियो बेनामी तर
कस्लाई दीन पाईने हो खै के भर छ र

उस्ले नी लेखनी अरे सुन्छु एउटा त पत्र
निम्ताको हो कि बिदाईको खै के भर छ र

रहरमा उसको आफ्ना सुकुम्बासी रहर परे अलपत्र
घर जम होला नहोला खै के भर छ र

अभिबादन।

हन (नि)सान्तेब्रो लाई कोल्ले हुलेको स्टेज (चौतारी)मा? आम्मामामा! हुले देखि कि खोकेको खोकेकै छ हो। दबाई मुलोको पैसो बोकेर सिम्स नी लाग्देछ प्लेन्स तिर् गालेले पुरान् भनेर लगो अरे भन्छन -- यस्तो खोक्छ ब्रो यता फलैचाँ लडेर ---अब टि बी ले घिसार्दा कन्त बिजोग त हुदैन त केटो को --- हरे शिब! राम राम राम!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters