[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 194150 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-22-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो अल्छि लाएर ल्यायो भन्या, कामै गर्न मन छैन। फेरी कामको थुप्रो एत्तिकै छ, क्यार्नी होला लौ न नि

प्रणाम जिम्मालबा (उनले नदेखे पनि), रामे, अल राउन्दर राउन्द रिट्ठे रायमाझी, खुशीचा

 
Posted on 01-22-10 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी HI

रिठ्ठे तारेमाम,
"भेटौँला साइली रमाइलो मेलैमा
साँझको बेलैमा "

साइली माइली जो भये पनि राती नै भेट्न पर्ने है? दिउसो भेते हुन्न रिठ्ठे?

 
Posted on 01-22-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुराना साझाका पोका हरु खोतली रहेको थिए ........... निरपेक्ष्य समय को एउटा मिठो अनी छोटो कथा बाट यो पन्क्ती ....

दीपा छोटो स्कर्टमा थिइन् । त्यो कुनै फेसन हैन,मालीकको छोरी रोजीले दिएकी छोटो भयो । उमेर र उचाई उस्तै थियो दुबैको । हुन तरोजीले त्यो भन्दापनि छोटो स्कर्ट लगाउँथिन् तर त्यसलाई फेसन भनिन्थ्यो।दीपा छोटो स्कर्ट लगाउँदा सबै केटाहरुले हेर्छन्‌ की भन्ने सोँच्दथी भने रोजी स्कर्ट लगाउँदा अब केटाहरु कसो नहेर्लान् भन्ने सोँच्दथी । दुबै त्रसित थिए स्कर्टबाट।
 
Posted on 01-22-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठूल्दाई, पुरे केटा, राम्पुरे, खुसी नानी र रिट्ठे लगायत सबैलाई!


किन नदेख्नु नि पुरे , हेरि एतातिर 'बसन्ति रुघा' आफ्नो स्वस्च्छन्द बिचरणमा भएकोले होमपेज किटिक्क पार्न अलि मेसो नमिलेर हो! के हुँदैछ?


 
Posted on 01-22-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अब दोश जत्ती सप्पै तेइ बसन्ती रुघालाई दिनु नि, जे भन्दे नि भो। जे भने नि पत्याइ हाल्छ केटोले भन्ने मान्याछन केरे, ठिकै छ, ठुला-बडालाई के जवाफ दियाइ भो र, चुपो लाएर बस्छु। बरु त्यो रुघा  धपाउन तातो दुध एस्सो बेसार मह हालेर खाको कि नाइ? कि अझै पनि राती राती सम्म बज्यै सँग डुएट गर्दै बस्नी हो? बुधेस्कालाँ त चाँडै सुत्न पर्छ हौ, हामी जस्तो तरुनो त हैन नि अब। उमेरको नि ख्याल राख्ननु केरे

अनी मेरा पट्टी त केइ नि भा छैनन, कामको थुप्रो लाग्या छ। गर्न केइ मन छैन, एइ चौतारी रेफ्रेश गर्या गर्याइ छु
 
Posted on 01-22-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:~)


खुशी बुइनी, के छ बा तिउरो खबर? ज्यान लाई आरामै छ हैन त?


रामे "भेटौँला साइली रमाइलो मेलैमा
साँझको बेलैमा" भन्या ठाउमा रात को कुरा कता बाट आयो हँ? नसकिने भो रामे सँग नि !


अनी त्यो दिपा... छोटो स्कर्ट वाला क्रेजी को कथा बाट तान्या हैन?


पुरे यहाँ पनि हालत तेस्तै छ बाओ, काम टन्न छैन तेइ पनि काम गर्न मनै छैन !
हन यि हातहरुले शुक्रबार लागेको थाहा चाँही कसरी पाउछ हँ?



जिम्मी सुढ्ढा को रुघा ले अझै अड्डा कस्दै छ?



 
Posted on 01-22-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


क्यार्नु यो रुघाको अड्डा त मासिइहाल्छ नि, बरु घाँटिप्रदेशतिर अलिकता कुलेसो खन्देछ, डाउडरले टाल्नलाई सिमेन्टि द्या छन्। मदनवा कता गओ? एसो रामवाण औषधी भन्तो कि?


 
Posted on 01-22-10 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढाले तातो तिर ध्यान दिएनन कि क्या हो ?

अनी रिठ्ठे छोटो स्कर्ट लगाउने हरु सबै याद हुन्छ जस्तो .... क्रजी को कथा होइन रे ?


होइन ।



निरपेक्ष्य समय को कथा हो ।

 
Posted on 01-22-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुरा हरु सबबी यती रचन आज माँ चाय उता शौत बॉक्स माँ कुरी रा , बिर्खे दाई ली खोकी ला भन्या, मलाई पानी टेस्टी खोकी ले च्यापेर खत्तम हिजो भयेभारको सबै औसधि खैदिये अलिक कम भो ला सबैलाई परनाम होई


 
Posted on 01-22-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे हिजो ठुल्दाइ सँग कुरा भएको थियो ........... अप्रिल तिर नेपाल जाने रे त्यो भन्दा पहिले म: म: खान पर्‍यो भनेको ..... ल रिठ्ठेलाई भनेर चौतारीको भेला गर्ने मेसो मिलाउनु नि भन्नु भएको छ ....... मखुला ठुल्दाइ ..... ल केही गर्न पर्‍यो रिठ्ठे ........
 
Posted on 01-22-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तातोको मात्तै कुरा गरिराख राम्पुरे!


हन बाङ्गे के छ खबर? भएभरको ओखती खायौ रे? सुपारी, ट्वाक, बर्मु कता छन्? कि कसैलाई चिन्या छैनौ?

दीप कता हराएछन् आजभोलि?

Last edited: 22-Jan-10 10:20 AM

 
Posted on 01-22-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस्तिनापुर मई गरूम राम चा
बिर्खे दाई ...सबै बिहे गरेर घोरले चोरो खेलौदै बसी रा चन ..

Last edited: 22-Jan-10 10:22 AM

 
Posted on 01-22-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>बुरा हरु सबबी यती रचन आज माँ चाय उता शौत बॉक्स माँ कुरी रा , बिर्खे दाई ली खोकी ला भन्या, मलाई पानी टेस्टी खोकी ले च्यापेर खत्तम हिजो भयेभारको सबै औसधि खैदिये अलिक कम भो ला सबैलाई परनाम होई <<<


हा हाहा बाङे को तोते बोली कस्तो मिठो


 


 
Posted on 01-22-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन, अन्त गर्न पर्छ, हस्तिनापुर भ्यैयो अब अरु गाममा गर्न पर्छ।

प्रणाम गरेँ है बाङे दाई, भाउजुको सवेरए चाइँ कैले हुनी भो केरे? एस्सो हाम पनि थाहा पाम भन्या। एस्स्सो घरबाट जिम्मु-सिम्मु, ज्वानो अनी लप्सिको धुलो मगाम भन्या, लु खबर गरम है

 
Posted on 01-22-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हौ रामे त्यो म:म पार्टी सार्टी गर्ने कुरो त हो क्यारे तर चाइन्जो ठुल्दाइले मलाई पो "चौतारी भेला समन्वय तथा औतारी ठेल ठाल् समिती" को अध्यक्ष बनाइद्या? ल हुन्छ हुन्छ ! बरु सबैलाई मिल्ने ट्याम कैले को राख्नी हो भन्नु पर्‍योन्त सोल्टी !
 
Posted on 01-22-10 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्त्हू त्यों टाइप गर्या के के औचा औचा सच्चौने अल्ची लगो ,
पुरे अबा जिम्मु चाय दिरेक्ट्ली हवा माँ pilane रोकर लोड गर्न लाये हुंचा ...हिदिसकी आधी बातो आइपुगिसकी होलीं

 
Posted on 01-22-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



शुक्रबारे झक्कास जदौ ।



ब्यान ब्यान देखी अडिट गर्न आएकी सुन्दरी सित छलफलमा ब्यस्त भाकोले चौतारीमा ट्याम मा हाजिर हुन नसकेको सहर्ष् जानकारी गराउन चाहन्छु। तारेमाम।


 
Posted on 01-22-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा, get well soon.

बान्ङे क्या तोते बोली बोलेको

रामे चैय नचैया कथा खोज्दै बस्दो राइछ

रिट्ठे दाई मेरो साथीले हजुरलाई "हाइ" भन्याअछ :o)

पुरे सुन्तली खोइ आज?

ठुल्दा तरेमाम
 
Posted on 01-22-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना:


हस्तिनापूरमा गर्ने भनिएको बहुप्रतिक्षित चौतारी भेला हस्तिनापूरमा नै हुनु पर्ने निवेदन पेश गरिन्छ। हामि लगायत हाम्रि चोथाले बुडि समेत हस्तिनापूरमा एउटा भेला गर्न पाए वैतरणी तर्न सजिलो हुन्थ्यो कि भन्ने बिश्वासमा छौँ!


धन्यवाद्!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters