[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 270773 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-10-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यदिनको तारेमाम्।
सप्पै इटिङ् मा, ठुल्दाई मिटिङमा अनि चौतारीमा को हुन्थ्यो नि गाँठे। दशै लागो, किनमेल गर्न ठमेल मा होला महिला संघ।

 
Posted on 10-10-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो,

मेरो नाम रिट्ठेसङ जोडेर रिट्ठेको चाहि अब घरबार नहुने भो नारान। धन्न भुन्टिको बा चौतारी छिर्दैनन्। नत्र मेरो बनि बसिबसाउ दुनियाँमा प्रस्न चिन्ह लाग्थ्यो।

रिट्ठे, के छ तिम्रो हालखबर?

ए, रिट्ठे तिमी साचै नैं म सङ माया गर्न लाग्या हो? मलाइ त डर पो लाग्यो यार।

Raahul daai, chu do haalkhabar? ja bhabi dhuna la?


 
Posted on 10-10-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउचे बाबु ठिक छ बा मेरो, तिम्ले मन लाएर पढ्दै त होलाउ नि।
दीपु, तिम्रो के छ नि भाई? भिनाजुको बैनीलाई आँखा नलाउ बा, शब्बु र क्रेजि को मन रुन्छ फेरि।
मामा जि माइजु त खोज्या थिम् केरे, कुरो पो कसरी अगाडि बढाम्ने हो खै?

चित्रे हो त्यो कबिता कस्तो राम्रो छ।
चना दाई नमस्ते, भाउजुले त माया नै मार्नुभो।

रिठ्ठे भो नभनम् मैले के खाको कुरा धेरैले र्याल् चुहाउलान् फेरि


 
Posted on 10-10-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto sunsan ho aja chautari, kaha gaye sabai jana
 
Posted on 10-10-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि,

तिमीले के खाको? ज्वानोको झोल त हैन है?

मलाइ पनि पठाइदेउ न।


 
Posted on 10-10-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सान्दीले (सान्नानी दिदि) भिनाजुको बैनीलाई माईजु बनाउन ला हो कि के हो? मलाई चै "भिनाजुको बैनीलाई आँखा नलाउ बा" रे मामालाई चै "मामा जि माइजु त खोज्या थिम् केरे, कुरो पो कसरी अगाडि बढाम्ने हो खै?" रे --

किन हो पछेपात हँ?

"दीपु, तिम्रो के छ नि भाई?"

के हुनु नी सान्दी -- अघि सम्म डाँडाको टुप्पो चढ्दै थ्यो हालखबर तिम्रो कुराले पैराँ पर्यो नी।


 
Posted on 10-10-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि "धन्न भुन्टिको बा चौतारी छिर्दैनन्। नत्र मेरो बनि बसिबसाउ दुनियाँमा प्रस्न चिन्ह लाग्थ्यो।" रे, रिठ्ठेलाई तर्साउन खोज्या? के के भन्छे के के यो उफ्रि नि।
आज कुन मुवि हेरेउ त?
 
Posted on 10-10-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री धमाकेदार आगमन सँग सङै मेरो पनि नमस्ते स्विकार गर
उफ्री को घरबार बसिसक्यो रे लौ न के हुन लाँ हो यो? खेँ खेँ खेँ
तिमी सँग मात्र हो त लाटी सप्पैको अचेल कस्तो मुया लाउछ माथि हेर त सपैलाई मैले धेरै धेरै मुया भन्या छु त्या मैले
अनी के छ त तिम्रो हालखबर?
रमाइलो गर्दै गरम, हामी आउँदै गर्छम

 
Posted on 10-10-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, कसैलाई आफ्नो भन्दा अरुको चिन्ता, उफ्रीलाई रिठ्ठेको चिन्ता।

यो दीपको के कुन जुनीमा के रिन खा'रे'छु र हो (खाए नि त्यै बाङ्गेले खा'थ्यो होला २-४ खिली सिख्रेट, रिन) , जहाँ पनि छ्यास्स छ्यास्स सौता पस्नु पर्नी।  

त्यै बाङ्गेकी बैनी--बङ्गिनी--का पछि लाग न, क्यार्न मेरी भान्जीको खसमको बुइनीका पछि लाग्याछौ ? बल्ल बल्ल मिलाउन ला'को कुरो छुस छुस ला'र बिगार्न आउन पर्ने के। मलाई त आफ्नै ठानेर भर परेका  छिमेकीलेई घरजम हुन दिएनन् के।


 
Posted on 10-10-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि,

मलाइ 'तितो सत्य' हेर्न मन् छ्। के मा  पुरा आँउछ?

रिट्ठे, लु लु सबैलाइ धेरै धेरै मुया गर।
आफुलाइ पनि गर नि, बिर्सेलाउ फेरि आफुलाइ

दिप ब्रो, नमस्ते है, कान पनि सुन्छन् कि सुन्दैनन्?


 
Posted on 10-10-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute, time chaai mero/ hamro (ritthe ra mero) kina pachi lagchau ha?
 
Posted on 10-10-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिधै भिनाजुको बैनी भनेर तोकेर भनेछि के गर्नु त? भिनाजुको बैनिलाई त भिनाजुको ज्वाइँले लगिसक्यो नि, अलि ढिला गरेउ नि त भाई, बाङ्गेले स्लो बनायो तिम्लाई, बरु शब्बु र क्रेजिलाई उम्किन नदेउ है? मामाले त माइजु खोज्या हो यो त्यो भन्या छैन क्यारे।
 
Posted on 10-10-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा भउते ले हसा'र मार्यो   ऊहुऊूऊ


 
Posted on 10-10-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, तेस्तो मुखमा झिङा पस्ने गरी हास्नु पर्ने के कुरा गर्या छ र भउतेले?

अचम्म छ आजकालका भुरा हरु कुकुर को पुच्छर होइन भउतेको पुच्छर हेरेर हाँस्चन्


 
Posted on 10-10-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अगाडि पढाउनु परो नि भान्जी। छोरी मुन्छे, एउफेर पराइलाई दिनै पर्नी हो के रे।

त्यसो भा'सी क्यार्न पुन्टेदाइले साली लुका'जस्तो लुकाएर राख्नु। एकदिन टन्न खशीको कवाफ बान'र मलाई नि बोलाउनुस, नानीलाई नि बोलाउनुस्, अनि कुरो अगाडि बढाम्ला के रे नि त।

उफ्री, आफू मेरो अगि अगि कम्मर मर्काउँदै हिन्नी, अनि मलाई पो पछि लाओ भन्नी।

भुन्टेकी ममीको पछि के खान लाग्दा हुम र।


 
Posted on 10-10-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री त्यो नेपाली साईट डट कम मा हेरन जिरे खुर्सानी अरू धेरि सिरिअल तेस्मा छ

 
Posted on 10-10-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'तितो सत्य' कुन् सिनेमा हो उफ्रि?
 
Posted on 10-10-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhunte hoina hau bhunti, bharkhar hidna thaleki cha.
 
Posted on 10-10-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अचम्म छ आजकालका भुरा हरु कुकुर को पुच्छर होइन भउतेको पुच्छर हेरेर हाँस्चन्"

rolling on the floor rolling on the floor rolling on the floor rolling on the floor

rolling on the floor rolling on the floor rolling on the floor rolling on the floor


 
Posted on 10-10-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe,

hijo maile nepalicommunity.com ma hereko. khali 5 mins matra cha ke. pura nai chaina.

Sannani,

tyo nepali comedy ho. ekdam ramailo chha hasera basnalaai. hera na kahile kahi.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters