[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 267174 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-19-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो भउते मार्साब को पनि स्वारि भे' छ ल
चेली, कून गीत हो त्यो सार्है मन परेको? गीतको बोल भनुम न
हामीले हेर्न मिल्दैन क्या ह्या कर्फ्यु लाग्या छ


 
Posted on 02-19-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ गाम्ले हो ?
हर्के भाई को भोजनालय देखेर चौतारी मा नछिरी जानै मन लागेन। अत्ती हसाएछन बज्जिया हरुले, लहरे र रिठ्ठे ले कहाँ बाट जनेउ ए त्यस्ता सायरी ?
 
Posted on 02-19-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nare Neatherland , Surje Switzerland
mai moro lai pyaro lagchha Merai MOTHERLAND.....


 
Posted on 02-19-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, त्यो पुरस्कार हो transferable भने म यसो sponser खोज्नु पर्‍यो, मिल्यो भने मै आउँला नि

अरु आउन भ्याउने हैनन क्यारे


 
Posted on 02-19-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केको भोजनालय पुगेम्। पहिलो चोटि, सबै थोक चाख्दिम् के रे भुनेर, चईनि, अलि अलि सबै थोक मिसा'र लेऊ भन्दिएँ। मेनु नै नहेरि। खाएसि त के के भो के के, गाँठे! हन, यो ज्यानलै के ख्वायेऊ, हँ, हर्के?

बिरखे नि पुग्लाउ नि फिरि तेई भोजनालयआँ नयाँ दुलई ले'र डेट सेट अरम् भन्दै।

सपैलै चाईन्जो, पुन्टे सलाम्!


 
Posted on 02-19-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्फु लाएको बेलामा समेत् गीत टास्टुस गर्ने सदस्य प्रती तुरुन्त भौतिक कारबाही होस् भनी रसरङ् समाज का  अध्यक्ष सँग अनुरोध गरिन्छ (तु आ का गर्ने माग)

 

कोही छ समर्थक?


 
Posted on 02-19-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठीक छ हो पर्बते ठीक छ
ठुल्दाइ को प्रश्न को उत्तर दिन मन त लाग्या थ्यो तर घुरी फिरी के तेइ म:म खान जानु भनेर छोड्देको
चेली त्यो पनि गीत हो र? गायक अनी संगीतकार को हो ऊसोभए?

 
Posted on 02-19-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई नमस्ते है
गाथमा आराम छ हैन
 
Posted on 02-19-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बरु त्यो प्रकाश ओझको 'बकराको खोर हमि इ साल भतकाँवछ'
भन्ने राखन खोजेर


 
Posted on 02-19-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म छैन है


 
Posted on 02-19-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुन्टे दाई ले त अस्ती हर्केको हुलिया बताकै त हो क्यार
है पर्बते? है ठुल्दाइ?
लोल !


 
Posted on 02-19-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे किन छैन भनेको? हामी त बिहानै भेटेको हैन र भनेको ?अहिले सम्म उही त होलानी भनेर नि । तीन चोटि नमस्ते गरिसके बिहान देखिन अझ खोज्नी

लौ म चाँही अब जानी बेला भैसक्यो भोली बिहान फस्भाइ हुनुपर्छ


 
Posted on 02-19-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै स्केच बनाम्न जान्निले हर्के को त्यो हुलिया अनुसार  मेनु मा टास्नु पर्‍यो लौ त
 
Posted on 02-19-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दाई तारेमाम।

त्यो मैले राख्या गीत कस्ले गाको कस्ले लेखेको भन्ने कोइ माइकलाल आएन छ। राम्रै भो २-४ पिलेट म: म: जोगिने भयो। हिण्ट दिन्छु ल।


त्यो गीत गाउँने पूर्व प्रधान मन्त्रिको ज्वाइं साहेब। लेख्ने प्रधान मन्त्री भन्दा ठुला साहेब, संगित दिने स्वर्गिय माड्साहेब्। 


 
Posted on 02-19-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"कोइ छ समर्थक?" भन्दा "म छैन" भनेको हो पर्बते


 
Posted on 02-19-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ को प्रश्नको उत्तर दिन मन त लाग्या थ्यो तर घुरी फिरी के तेइ म:म खान जानु भनेर छोड्देको

 
Posted on 02-19-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह
रिट्ठे, त्यस्तो लाई त हरुवा गोरु को छेरुवा दाउ भन्छ। त्यती क्लिउ दिदा नि भन्न सकेन भने त चम्चाको पानीमा डुबे भाईहाल्यो नि।
 
 
Posted on 02-19-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब टिरेन को ट्याम भयो, सबलाई तारेमाम।

 
Posted on 02-19-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uppu,
Malai parkhi baseki hau? lau ma aaipuge aau ekchin baat maram. bhare filim herna jane kura gardai chan hamra tolka keta haru jancheu ki timi pani. Lasta seat ma mayaka ekjodi banamla ni

Haina,
Jethanharu ta ke saro ho. Khali chilim-silim ko kura matra sundai thiyen ta dinbhari. Birkhe jethako bhojanalaya tira chiraula bhane socheko thiyen kaam bata farkida ke garni uppule funa garera gharaai faraaieed rayas pakako cha bhani.
lu ma ta hide. bhare giti karyakram suna aaunu parla radio bokera.

Bhaute Jethan,
Hijo ke bho testo, guff arda ardai jhypai bho ta. Load shedding ki ke jati bho kya ho tapainko gam ma?

 
च्याँङवा
Posted on 02-19-08 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइना त्यो शाताकांकामा एउटा गीत गाउचा मोइले रा म्हेरो लोलले बानेरा आकु ता आर्काई बानाइसाकेचा...... तेल्लाई लामु बानाउने बानेकु काल्ले फेरी नाया चाउतारी बानाएचा? म्हेरो खाच्चारलाइ यो कुरा माना पारेना रे बानेरा मोलाई काराउना लाग्यु......

त्यो झिद्रे बान्नि यो चाउदारीको जाग हाल्नि मार्मात साम्हार कार्नि सामिति को आदाक्छे हो रे बान्थ्यु मोलाइ काल्ले हो..... तेल्ले बेला बेला मा राम्रो राम्रो फुटो टास्थियु माथि....... काइले कास्तु काइले कास्तु नाया नाया काबिता तास्थियु माथि रा कास्दु माज्जा मान्थियु म्हेरो खाच्चारले...... आइले ता यो आर्काइ गीद टाँसटुँस सामिदिकु आदाक्छेले नाया चाउदारी बानाइचा यो ता ठिक बाइना।

जास्लाइ जुन काम रामारि कार्ना आउचा त्याइ कारे राम्रो मान्जा होइ मोइले ता। म्हेरो लोल खाच्चारले राम्रु बारी बोक्चा आबो बारि बोक्न चारेरा च्याँङ्ग्रा चाराउना जान्जा बान्यु बाने मोइले ता बाजाइदिन्जा तोङ्बाकु बाँडुले लु जा च्याङ्ग्रा चाराउना बानेरा।

आनि आचेल काद्दि गिदै गिद माद्राइ राख्दो राइचा याँ ता....... याक दुइ वोरा राम्रु राम्रु गिद राके पो ताकेरा आइकु बेला मा तोङ्बा तान्दाई सुन्ना नि माजा आउजा....... आबो दुइ पान्ना गीद राख्दिन्जा सुन्नाई ज्याउ मान्जा म्हेरु खाच्चारले....

आनि हार्गेले सोध्चा कास्दु लाग्यु बानेरा। धेराइ गीद राखे पाछि सुन्ताइ सुन्ताइना...... त्यत्रु सुनेरा बास्नि फुर्साद पानि हुदाइना..... सुन्यु बाने पानि देराइ बाइरा ज्याउ लाग्जा आबो कास्दो लाग्जा बानु?

त्याद्रो गीद एकैचोटि राग्ने बाए चाउदारी बाइरा आर्गाई ठाउमा साप्पाइ गीद राग्नि आनि साबाइलि त्याइं काइरा सुन्नि नि,...... यां ता काप कार्नि.... तोङ्बा कानि...... रामाइलो कार्नि हो नि....... काए का नाकाए गिच बानेरा त्याद्रो गीद राक्दियु बाने ता आबो म्हो बोरु दाउदारीतिरा जान्जा यादा चाउदारी तिरा के कार्नि बानेरा सोच्चा। बोरु त्यो नामे बान्निले दाउदारीतिरा आइजा बानेरा काराकु काराकाइ गार्चा त्याता पो रामाइलु हुन्जा होला.....

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters