[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतौरी - १०६ ---

[Please view other pages to see the rest of the postings. Total posts: 573]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 220392 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 03-14-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०६--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 106 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गोतामेदाइको गजल

बूढा घोडाहरुको रेस छ
काठे मुढाहरुको चेस छ

योग्यताको कुरो मैले के कोट्याएँ
“हेर, यी पूरै पाकेको केश छ!

दास बनाउने ज्यासलमा
विचार निषेध प्रवेश छ

भविष्य मारिरहेछ, भूत
वर्तमान किन हरेश छ?!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.wedding.co.th/images/honeymoon/marnapal.jpg


 
Posted on 03-17-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हामी यतै छौ, गीत सुन्न आको तीन गाउँ हिंडेर खै छैन सुन्सान छ, खै लहरे बरको गाछी मा झुन्डेको रेडियोको कान घुमाउ घुमाउ,
ठुल्दाइको कथा पढे रमाइलो भयो, यस्हो लेख्न लगेको बज्जे रिथ्हेले मैले जे लेख्छु भनेर सोछेको थिए तेही लेखी सकेछ, अनी उठी सकेको कलम पनि खल्तिमा हाले।।
लु जावोश दुई तीनटा गीत।

 
Posted on 03-17-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एउटा हिन्दी गीत सुन्न मुन थियो के गर्ने होला: तु यिश तरा से मेरे जिन्दगीमे सामिल हो, भन्ने छ भने घन्काउ तीन गाउँ थर्किने गरेर।।
 
 

 
Posted on 03-17-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क काका, नमस्ते! ज्वाइले पनि नमस्ते अरे काकालाइ।
ओ लहरे, कति फोनमा गीत गाइराको? छिटो आउ गीतान्जलिमा


 
Posted on 03-17-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क काकाको अनुरोधमा यो गीत काकीलाइ डेडिकेट है त


 
Posted on 03-17-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाडुली लाग्यो--मेरो नाम कल्ले लियो हँ?
ए आज त निक्कै जमघट रइछ नि चौतारीमा
म पनि गीत सुन्न बसे है त
आज त उफ्री ज्यु को पनि सवारि भएछ
उफ्री जी लाई मैले नि हाइ गरे है
ल लहरे राम्रो राम्रो गाना बजाउ यार आज
एउटा लम्बु को , एउटा सल्लु को, एउटा साहरुखको र एउटा सन्जु बाबाको



 
Posted on 03-17-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन उफ्री को हो मेरो ज्वाँई कुरो बुझिन मैले अलीकती, कुरो प्रस्ट पार्नु परो, लौ उफ्री नानी तिम्रो च्वायिश्को गीत सुनम नत आझ,
तिमीलेनी कयिदा कायिदा को गीत लाउछौनी आस्तिनै मैले सुनेको थिए सुटुक्क, लु जावोश्।। लहरे लाई लोङ ढिस्ट्यान्स लभ ले छुएछ के गर्ने त अब हैन त? 

 
Posted on 03-17-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ रिट्ठे पिट्ठे लिट्ठे!

के छ त हालखबर् रिट्ठे चा?

हर्क काका खानपिन भैसक्या हो?

लहरे  यो लहरेको पनि लव पर्न लाग्या हो कि परिसक्या हो? राति भयो कि गायब बा।

 


 
Posted on 03-17-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो गीत चै मेरो तर्फ बाट तिमीलाई कुमार बस्नेत्को गीत हो यो:
काठमन्डौकी नेवारनी, रुम्जाटार्कि गुरुसेनी, थाक्खोलाकी थकल्नी भन्ने छ भने बजाउत नानी। सुनम सुनम्।।

 
Posted on 03-17-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क काका पनि भुन्टीको बा हजुरको ज्वाइ क्या? फेरि को भुन्टी भन्नु होला नि? हजुरको नातीनी भुन्टी क्या।
ल हाम्रो काकाको लागी यो गीत।
 
Posted on 03-17-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री नानी खान चै भयी सक्यो, पिन चै भएको छैन तिम्रोनी? के छ खान पिन सबै भयी सकेको होकी के हो?

 
Posted on 03-17-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै गीत चै टाश्ने हैन यो गीत रे लौ लौ यस्हो लोक गीत सुनम्न एक दुई वटा।
राम थापा को जावोश
तिम्रो पिर फर्कायिदेउ म तिर, देउ छोरी ज्वाँई हुन मन्जुर कटर कटर म तिम्रो स्वाउने ज्वौइ आयो मोटरमा।

 
Posted on 03-17-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मोडेलको नाम के हो? कस्तो राम्रो नाचेकि है।


 
Posted on 03-17-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका त्यो गीतहरु त मलाइ खोज्न आयेन, कटर कटरमा तिम्रो झिल्के ज्वाइ आयो मोटरमा..............। कस्तो राम्रो गीत।

नाच्ने हो त काका? नेपाली गीतमा?


 
Posted on 03-17-08 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री लाई थाहा छैन कोहो त्यो, त्यो केटी तेसैको ढकालको बूदिहो आफ्नै बुडी, लौ गीत लगाउ लगाउ।
नक्कली लाई भागायी लाग्यो झिल्केले, झिल्केलाई गाल पर्‍यो, तिमी हामी सोझालाई बेर्थैमा गाल पर्‍यो।।
डल्ली मगर्नी नि हो सुन माया बोल्न मन लाग्दइन हो पिर परेशि।।

 
Posted on 03-17-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री जी म सञ्चै छु, हजुर को के छ नि?
एउटा गीत फर्माइस गर्न पाईन्छ कि भनेर आ'को हो
त्यो रङीला सिनेमा को 'यायी रे जोर लगा के नाचे रे' भन्ने
आज तेस्तै टपोरी गीत सुन्न मन लाग्यो
हर्के ब्रो, के गर्दै छ ब्रो तिमी?
भात हसुर्यो अनी?
लहरे बौचा का गोयो आजु?


 
Posted on 03-17-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नाचम काका। नाच्यो भने जिउ फुर्तिलो हुन्छ। लौ कम्मर मर्काउनु है।


 
Posted on 03-17-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु नाचम मत रेडी नाच्न भनेसी हर्के तीन हात माथि उफ्रिन्छ, उफ्री जस्तयी।
अनी त्यो रुम्जाटार्कि गुरुङ्सेनी भन्ने गीत छैन त्यो लगाउन अनी हामी नाचुम।।

 
Posted on 03-17-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो रिथ्हे मलायिनी त्यो एउटा टपोरी गीत छनी
गोली मारो भेजेमे कल्लु मामा मामा कल्लु मामा भन्ने गीत सुन्न मुन थियो के गर्ने।।

 
Posted on 03-17-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यसमा चाहि सबै नाच्ने। म अघाडी बस्छु अरु सबै मेरो पछि मैले जे गर्छु तेहि स्टेप गर्ने है। बिगार्न पाइदैन  ready 12 3........


 
Posted on 03-17-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्री उफ्री नानीले गीत भन्दानी केटी राम्री भाको गीत लाउने भनेको है।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters