[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 344490 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-10-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइऽऽऽऽऽऽऽऽय!

रामशरणम् प्रभु रामशरणम्
हरिशरणम् प्रभु हरिशरणम्!

दौंतरीहरू कता अन्मरिएचन्?
अनि त्यो दखिनकालीको फोटु केको अउसरमा टाँस्या हो? भ्यालेन्टाइनको अउसरमा कि स्वस्थानीको अउसरमा?

जय होस्

 
Posted on 02-10-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे ब्रदर के छ खबर
हिजो को द्रिस्य हेराइ कस्तो भयो त
अनी भान्जी को दक्षिणकाली को सम्झना पढेर रमाइलो लाग्यो।

 
Posted on 02-10-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ब्रो हिजो को त हुँदै भएन द्रिश्य हेराइ


मुलाले फुन नै गर्न बिर्स्यो रे भन्यो भन्या


आफु यहाँ फुन कुर्या कुर्यै -


अब यो हप्ता तिर मिलाउछु रे


हैन दिपिका, म अहिले कुमारीगाल मै हो - त्यहि भएर जानै पारेन - कुमारी गाल मै बसेपछी जान आउन पर्दै परेन, खोइ कुरा


बुझ्या -


साथी हरु ले बिर्सिहाल्यो क्यारे हामीलाई त - एसो बात मार्न नि पाइदैन - यस्तै हो भने त हाइ हेल्लो मै सिमित होला जस्तो छ है


दिपिका


गालब गुरु के छ

 

Last edited: 10-Feb-09 10:14 AM

 
Posted on 02-10-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दक्षिणकाली माइ नै टाइप हानेको प्रिन्ट हुंदा दिक्षणकाली भए छ। दीपिका लाई जस्ताइ भए छ। काली देखी त्यसइ त डर लाग्ने। नेपालाँ मात्र होइन अम्रिका नि काली हरुकै जगजगी छ।



दक्षिणकाली मात्र होइन, उत्तरकालि माइ, पूर्वकालीमाइ, पश्चिमअकालीमाइ कसैले कल्याण गरेनन दीपिका नानु। कल्याण मात्र पूजारी को गरे। नत्र देश यस्तो कवाड किन हुन्थ्यो। कल्याण गर्नु पर्दैन। पञ्च बली चढाएकै थिए ज्ञानेन्द्रले, हाल के भयो जग जाहेर छ।



 


तारेमाम गालब गुरु।


 
Posted on 02-10-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो बौचा ले भनेको मलाई
साथी मलाई कसरी थाहा हुन्छ त तिमी कुमारिगाल तिर सरेको भनेर। नयाँ ठाउँ त थाहा छ तर कहाँ त तिमीले भनेनौ नि त। अब थाहा पाए।  साथीलाई बिर्सिन धेरै गाह्रो हुन्छ बौचा, म बाट त्यस्तो गाह्रो काम हुँदैन। अनी अरु सुनाउ के हुँदैछ? मामाले के द्रिस्य भन्दै हुनुहुन्छ, कस्तो द्रिस्य हो? के भयो?


मामा सञ्चै हुनुहुन्छ? हजुरलाई आजकल पनि चिया बनाउने जिम्मा त दिएका छैनन होलानी। नत्र त बसी खानु थिएन यहाँ चिया भन्यो कि मामा र भान्जिकै काम जस्तो गरेर


सानु को के छ? माइला दाई सँग चै अब कुरै गर्नु पर्ने भयो नि। उहाँ चै हो बरु माया मार्ने
चिप्लु खोइ? अस्ती त त्यो दिपिकाको उमेर मलाई नि थाहा छ गर्दै हुनुहुन्थ्यो। कती झोक चलेको रहेछ म सँग भने पुर्याउन पनि ५२ नै पुर्याइदिनु भएको थियो। त्यस्तै हो आफु भलो त जगतै भलो, आफु बुढो त जगत झन बुढो 


 


 
Posted on 02-10-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई बस्नै दिएन अनी सर्नु पर्‍यो, कुमारी गाल नै सही भनेर बसिदीएँ


मेरो त के हुनु सबै ठिकै छ चलेकै छ


द्रिश्य त भएन नि - आफु कुरा कुर्यै आउछ भनेर - आउँदै आएन


अनी चिप्ले ले तिमी ५२ भनेर त्यसइ भन्या होइन के - गुप्तचर लगाएर पत्ता लगाएको के मैले


चिप्लेले तिम्रो एउटा दुइटा सेतो कपाल देखेर भनेको रे -


अब देखी कपाल कालो बनाउदा राम्ररी गर्नु है, सेतो कपाल मिस हुनु भएन, नत्र यस्तै भन्छन् गाउले हरु


कम्ता का छन् यिनी हरु - साथी भएर मात्र भनेको नि मैले नत्र किन भनिराख्थे है दिपिका 


 
Posted on 02-10-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका, त्यस्तो त के थाहा त हाम्लाई? आएर मेरो आज फुर्सत छैन है म भ्याउदिन गफ गर्न भन्नु पर्छ नि अनी पो हुन्छ !
दक्षिणकाली को दुइवटा फसाना भा' रैछ दीपीका लाई !


गालाब, त्यो दक्षिणकाली माता को फोटो टासेको अवसर चाँही भ्यालेन्टाइन डे को पनि होइन र स्वस्थानी को पनि होइन ! ह्या आफ्नो छेउ को कालीहरुले तङ तङ गरे भनेर हे दक्षिणकाली माता बचाउ भनेर प्रार्थना गरेको हो ! बुझेउ अब?


बिस्टे, ठीक हो ! त्यो इट्टा भट्टा थानाकोट तिरै को हो ! अरु पनि छन त्यस्ता त्यस्ता फोटो टास्दै गरौला हुन्न?


लहरे, भने पछी अधर्मिहरुले ढोका डे'र ल्याएछ त ! भित्री द्रिश्य लिन्छु भनेर कुर्याको कुरै गराएछ !


चिप्ले, हर्के खोइ आज? हिजो त रातभरी बुरुक बुरुक उफ्रिदै थ्यो त हर्के ! अहिले सुत्या सुतै होला ! कुम्भकर्ण हरु को के कुरा गर्नु !


केली नि कता गैछे आज?


 
Posted on 02-10-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलीsssssss वो केलिsssssssssss


अकेले है चले आओ जहाँ हो


कहाँ आवाज दे तुम्को कहाँ हो


अकेले है चले आओ जहाँ हो


 
Posted on 02-10-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के को के कुरा भयो र हिजो भूतकालमा बात  मारुम भन्दै भूत प्रेत खोज्दै थिए। मैले हप्काएर घर पठाइदिएको थिएं। स्याल वाइस्याल ले भेटयो भने सर्बस्व हरण हुन्छ भनेर । राधा राधा जप्दै आधा जिउ गै सक्यो, कठैबरा।

 
Posted on 02-10-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी ठुल्दाइ तो तालु मा के भएको त


खाली खाली पो देख्छु त, कपाल खोइ


कठै बरा ठुल्दाइ


 
Posted on 02-10-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइ, राधा राधा जप्दा जप्दै आधा जिउ भयो रे !


लाटोकोशेरो को रोग लागेछ हर्के लाई, रात भरी जाग्ने दिनभरी सुत्ने !


अनी ठुल्दाइ अस्ती को बच्चा फोहोरा कार्यक्रम रमाइलो भयो?


 
Posted on 02-10-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालफोहरा कार्यक्रम अत्यन्तै सफल भयो । रमाइलो त हुने भाईहाल्यो, ठुलदाई कोमा जमघट त्यसइ रमाइलो। त्यसमाथि असल कार्य।


रात को २ बजे सम्म पनि धाराप्रबाह गफ नसकेको हुंदा अर्को हफ्ता कन्टिन्यू हुनेगरी स्थगित मात्र गर्नु पर्‍यो। '


 
Posted on 02-10-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज सप्पै जना आको बेला मेरो चै काम थोपेरर मर्या छ मुर्दार ले।

 
Posted on 02-10-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि फुर्सद छैन - तैपनी लेखिरा छ - गफ गरीराछ आफु त


बिस्टे भने कामको बहाना गर्छ


खुरुक्क नआइकन 


 
Posted on 02-10-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र बिस्टे मुरदार हाकिम ले त्यस्तो गर्‍यो? मिठुन किक देउन एक घुमाएर ! बज्जे ले चौतारी को भावना माथि खेलवाड गर्नी?
 
Posted on 02-10-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहो,,क्यार्दै हो।। चेली,बिसटेदाजु,राहुलदाजु,लहरेजी,रिट्ठे,दिपिका सुन्ना दुइ,गालबदाजु सबैलाई रिट्ठे ईशटायलमा प्रथम राउन्डको जडौको साथै राहुलदाजु एस्टाईलमा तारेमाम।। सबैको मंगलवारमा मंगल् नै मंगल् भएको मानिछु,,रिट्ठेलाई नेपालको फोटोहरुको लागि बधाई,दक्षिनकाली माताले हामी सबैको डिरिम पुरा गरुन,जय होस्।।

 
Posted on 02-10-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters