[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 191418 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-25-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये होये बिर्खा पाजी तुस्सी लेट हो पर तुस्सी ग्रेट हो जी !


ओये सदियो बाद् अपने घर आए हो लस्सी उस्सी पिके जाओ भाई !


और सब ठीक है तेन्नु?  


 
Posted on 08-25-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब ठिकठाक छ रिट्ठे! यस्तै हो समयसंग कसैको केहि लाग्दैन!


लु लस्सि सस्सि खाम र बात मारम्!


 
Posted on 08-25-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारीका  गाम्ले जि हरुलाई
यहाँ त रमाइलो रमाइलो गफ हुँदै रहेछ।।
लहरे  के छ आरामै  ? ठुल्दाइको  पर्दा फास  भएको हो त? तेसो  भए
पुरे लाई  देखिन  त मैले, जाच पनि  सकिसकियो भन्दै थियो फेरी  कता लागेछ
 
Posted on 08-25-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम साइली
तारेमाम बिर्खे बा


आज अचम्म भो, गणपती  बाबालाई साधुबाद, जिम्मालबा लाई चौतारी सम्म ल्याइदिनु भो।


पर्दा भए पो पर्दाफास हुनु साइली। यो बुढा को जिन्दगी त खुला किताब हो। 


 
Posted on 08-25-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् जिम्बाल अनी साइली


दुबै लोङ टाईम नो सि


कता गाथ्यो बुढा तिर्थ गा भन्या सुन्या थे - प्रशाद छैन - लौ बसु बात मारु


साइली के छ - मान्छे त क्या गायब नै भइदिने बाइ - मैले साइली को फोटो देख्या जस्तो लाग्छ साझा मा हो कि होइन


 
Posted on 08-25-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, हो अस्ति गणपतीको जन्मदिन थियो शायद त्यसैले होला! अनि आरामै?


सानिलाई पनि जदौ यो बिर्खे माईलाको!


 
Posted on 08-25-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुमने पुकारा और हम चले आएSSSSS , जान हथेली पर ले आए रेSSSSSSS , तुम्ने पुकाSSSSSरा

प्रणाम, प्रणाम, माथि ठुल्दाइ देखिन् तल जिम्मालबा सम्म पर्ने सब घडान अवतारिहरुलाई। आज त लास्तै काम गरियो नि हो, सकाइयो काम्-वाम अब मामा हाम गर्ने टेम भो। अनी जिम्मालबा कता सवारी भा, सनीरा नि धेर दिन बाद देख्दै छु।

लहरेले ठुल्दाइको चियो गरेर पर्दा-फास गरेको चाँही बबाल लाग्यो, अब कार्तिक १५ पछी लहरे पनि ठुल्दाइ जस्ताइ हुनेछ भनेर मैले भन्या हैन केरे, रिट्ठेले सुनाउँदैथ्यो

ल म हाप्स देर आउँछु है, बैरेले नि कथा टाँसेर गै सकेछ, आज त कौनो खबर ईच नही, हँ? 
 
Posted on 08-25-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त रिट्ठेजी र बिर्खेजी  गफ गर्ण लाएको देखेर चुप लाएर बसेको
ठुल्दाइ र लहरेनी आउनु भएछ  तरेमाम ठुल्दाइ
बिर्खे लाई  मेरो पनि नमस्ते छ
लहरे ले फोटो देखेको रे   ?


 
Posted on 08-25-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ लहरे! के बात मार्छऊ ए लहरे , परसाद त छ नि अब हाउँरा किसिमको परसादले तिम्रा जिउरोआँ स्वाद परे पो परसाद खा' काम लाग्नु! तै नि लु यो धाओ बाँध र यि सेता मकैगेडि खाऊ! अन्खेरुन कति हसुर्न सक्या रेछऊ नि पाँसुल्लामा बोसो ला'र हात्ति जस्तो भएछौ त? आँखा नि मासुले पुरिन थालेछन् छिटो ब्या' अर है नत्र गारो पर्ला!


लु सानी भन्या साइँली रेछिन्!


पुरेलाई पनि जदौ!


 
Posted on 08-25-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेssss जिम्बाल पेडा सेडा छैन, मकैगेडा त के खाइ भो र - धागो माग्या हो र मैले - धागो चाहिदैन बरु


५ रुपे छ भने लेउ न बुढा पेडा किनेर खाउँला, अब खाने बेला एही हो क्यारे अहिले नखाएर कहिले खानु


अनी खाएसी अली अली जिउ लाग्छ त्यस्लाई मोटा को भन्दैन क्या - जिउ लाग्या भन्छ -



अनी साइली किन चुप ला त - बोल बोल


पुरे को काम किन चाडै सक्या आज -


 
Posted on 08-25-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दीइयो, हैन अन्त, यता के हुँदैछ हँ? को कोले के के खाए ल सुनाम केरे, मैले त करेला फ्राइ, दाल भात र अचार हानेर आएं

 
Posted on 08-25-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे को काम किन चाडै सक्या आज ->>>

ब्यान देखिन् काम गरेर सक्या नि, तिमी जस्तो कामचोर हो र म?
 
Posted on 08-25-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हानेर आ त मुर्दार घिच्या भे हुन्थ्यो नि


 


 
Posted on 08-25-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे खोइ मलाई  त अहिले सम्म बिहेको कार्ड आएको छैन   एही चौतारी मा टासेको कार्ड  नै हो सपाइ लाई
 
Posted on 08-25-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिच्ने त तिमी पर्यौ नि असत्ती मुर्दार
 
Posted on 08-25-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन लहरे र पुरे किन झगडा गरेका  कुकुर र बिरालो जस्तइ
यि ठिटा हरुलाई ठुल्दाइ ले ठीक लाउनु पर्‍यो भनेको
क्रेजी कता गएेन


 
Posted on 08-25-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या साइली पुरे को बिहा हो नि


कुकुर तिहार मा साइत निक्लेको छ


बिहान पूजा गरी घिचाउने मुर्दार लाई


अनी राती बिहा गर्दिने


दङ छ मुर्दार हेर न त्याँ


हैने कार्ड अझै पुग्या छैन - मलाई त पठाइसक्यो


के गर्या पुरे कार्ड पठाउनु पर्दैन साइली लाई


 
Posted on 08-25-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै, आज त हाम्रा भूमिगत छिमेकी पनि झुल्केछन्। के छ जिम्मालबा? यो गर्मीको बखताँ भेटेर यसो चिसो बियर खाने होइन? लस्सी सस्सी भन्या पछी बिचार गरम्ला।
पूरे माड्साबलाई पनि तारेमाम। सानीरा त बाउचाकै मकुन्डो जस्तो लाग्छ के जदौ गराइ भो र?
रिट्ठे, सुकुटीका कुरा नगरम्। आज भन्दा ठ्याक्कै १२ बर्ष १४ दिन अघिको कुरा हो। नेपालबाट फर्किंदा एक जना साथीको घरबाट एक धार्नी जतिको होला, राँगाको सुकुटीको पोका आफ्नो हातमा पर्‍यो। यता आएर साथीलाई सुकुटी बुझाँउदा आधा पाउ जति त आफ्नो मुखमा कसो नपर्ला त भन्ने लोभले हुन्छ भनेर ल्याइदिएँ। LA को उडानमा भन्सार फारम हातमा परे पछि पो थाहा भयो त मासु ल्याउन नपाईने रहेछ भनेर। LA मा ओर्लिएपछि अध्यागमन नपुगुन्जेल ठाउँ ठाउँमा Dump, Declare, or Pay $(???) भनेर सूचनाहरु टाँगिएका थिए। Declare नै गरिदिन्छु पक्राउ पर्ने जोखिम मोल्नु भन्दा भनेर भन्सारमा डिक्लेअर गरिदिएँ। केको मासु भनेर सोध्यो, भैंसीको भनें। अनि अर्को चोटि देखि मासु नल्याउनु भन्दै राँगै अट्ला जस्तो ठुलो ढ्वाङमा पोको फालेर Thank you for declaring भनेर मर्छन् असत्तिहरु। 
 
Posted on 08-25-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त फिरी मा पाको आईस क्रीम खाँदै है -


गर्मी पनि थ्यो के आज अनी खाँदै


 
Posted on 08-25-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि आज किन किन चौतारी मा गर्मी लागि रहेको छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters