[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 198995 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 03-01-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साँची के भो, ब्या भो जस्तो छ निशेको हो? एक्कासी सुध्रियौ त। भनेछी निशेको नि दिन सकेछ। अब रामे र मै मात्र बाँकी रेछ। ल ल रामे अब त केइ गर, तिम्रै पालो हो ल अब सुध्रिने

 
Posted on 03-01-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रिस उठ्दो निशे, अफु चाइ के के नै हुँ भन्ठनेछ, कोइ केटीले भौ दिएन छ कि अनी यता मलाई रेला गर्नु आको सुध्रेको नाटक गरेर, हेर्दा जोनी लिभर जस्तो छ स्टुपिड
 
Posted on 03-01-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ली दादा बाट बलराम भये जस्तै निशे बाट निशान्त भको हो त?
 
निशान्त
Posted on 03-01-10 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई हैन नराम्रो बोलेर केहि पाइँदैन रहेछ, आफु भलो त जगत भलो, तारेमाम दाई।


परफेक्सनिस्ट साथि हेर्नुहोस यो जिवन केवल एकपटक पाइन्छ। यो एक पटकको जिवन पनि किन नराम्रो बोलेर र नसा गरेर खतम गर्नु। सबैसंग हाँसखेल गरेर बिताउनु पर्छ।


 
निशान्त
Posted on 03-01-10 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाउनु हुँदैन खुसि, रिसले आफैँलाई खान्छ। माथि मैले भनेको त त्यस्तो लागेको बेलाको कुरा मात्र हो। अरु नै टेन्शन भएको बेलामा त्यस्तो लागेको भए पनि भन्दा चाहिँ राम्रो लागेको कुरा गरेको थिएँ। वास्तवमा तिमि केहि नगरि पनि धेरै राम्री छौ। यो संसारमा कयौँ राम्रि बन्न खोज्दा पनि राम्रि नहुने केटि छन्। तिमि त करोडौँमा एक छौ, जसलाई राम्रो बन्न केवल आफू भए पुग्छ कुनै सौन्द्रय प्रशाधनको आवश्यकता पर्दैन। यसपालि मैले राम्रि भनेको साइड हान्नलाई हैन सत्य कुरा बोलेको हो। हेर कविज्युले भन्नुभएको छ-


रिसको सबको शत्रु


रिसले सब नासिने


रिसैले उठ्छ झगडा


रिसले सब मासिने


त्यसैले रिस व्यर्थ छ। हाँसौँ र हाँस्न दिउँ!


 
Posted on 03-01-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha prabho rakchhe gara!

 
निशान्त
Posted on 03-01-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक भन्यौ खुसि, प्रभु!


प्रभु नै एक साश्वत हुन्, प्रभुको शरण नै हाम्रो गन्तव्य हो। यो पद, यो मान-सम्मान, यो धन-सम्पत्ती, यो यश-राज (यशराज फिल्म्स भन्न खोजेको हैन है फेरि), यो घमण्ड, यो ईर्श्या, यो जलन, यो ताप, यो पश्चाताप यि सब यावत सांसारिक कुराको कुनै मूल्य छैन। मूल्य छ त केवल प्रभुको! प्राणि मात्रलाई..........""""ऐयाsssssssssssssssssssss!........(ढ्वाङ्ग्ssss)....मरेँ निsssss (ड्याम् ड्यामsss......)"



 
Posted on 03-01-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु भलो त जगतै भलो निशे ........

हाम्रो परिचये भयिसकेको थियो क्यारे ...... त्यो पनि बिर्सेंछ ..... अब के भन्ने ........


म उही क्या ........ रामे क्या रामे ... खुशी लाई जिस्काउने हैन है भनेर भन्दा हाम्रो झगडा भएको होइन ? अनी २ देर पठाएपछी थला परेर सुतेको होइन निसे ....... आज बल्ल उठेर आएको जस्तो छ ....... दिमाग चाँही गयो जस्तो छ ... ठिकै भयो ........ सधैं निउ खोजिरहेको हुन्थ्यो जो सँग पनि ........

 
Posted on 03-01-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kosle bhakureko nishelai? 
 
Posted on 03-01-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला कबसे सुसरा शान्त बैठे छु त लोग सोच्छ कि मदनवा देहाति सिधा छ, कथि बात कर्देन। हँ? सला हुन्दा हुन्दा पानी जो छ ऊ सरसे उपरको उठनेको छ।हँ? हमि सुसरा कैसन देइखनेको सक्छ कि कोइ सला बाबाके भेषवापे खुसिया सुन्द्रीको पटावनेको लागेछ। हँ?


हमि सला ऊ को धोबिपछाड लगाईके बोरियापे बाँधके आएछु। दिल करिरहेछ कि सुसराके सोलह टुकडा करिदिउँ!


 
Posted on 03-01-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरिमा बजिया हरु , बैरे को मोज भाको कसैले देखि सहेन , आँखा लगाउदा लगाउदै सब बिगारी दिए , सधैं चोर्न पाउने काम आज बिहान ८:०० बजे देखि अहीले सम्म सास नी फेर्न नपाई काम गर्नु पर्‍यो , खाना नी खाना पाको छैन ।


थु थु थु थु सब बुरे नजर वाले तेरा मुँ काला !!!!


हाउडि गामले हरु , शिवमय सोम्बार मा शिव जी को बिश्भाङ धतुरो खाएर को को सितिल भए ?? आफु नी सितिल भाको थिए हिजो त खैर्या बान ले बिहान बिहान फोन गरेर सब उतारी दियो ।


लौ म त अली बीजी छु , खाली भए भेट्न आउनु उतै तरुनी भा ठाउँ मा 


 


झन्डै बिर्स्या लौ सबै लाई प्राणाम


 
Posted on 03-01-10 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मदनवा ।
हो हो, बबाको भेष मा सुन्दरी फकाउन आएको जस्तो लाग्यो ।


मुख मे राम राम बगलिमा छुरा , न पत्याउ है निशे बज्जेको कुरा ? मखुला। मदनवा??


 
Posted on 03-01-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि राहुल भैया और बेरे दाजु।


वहि त, सला कउन आएछ रे चौतारीपे नकलि बाबा? सइब मिलके ऊ को देखनेको गाइहालुँ, सुसराके लंगोट तक छारदेन हमि!


 
Posted on 03-01-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भकुरेको होइन खुशी .......... मैले जम्मा २ हानेको हो ...... त्येतिले पुगेछ ...

के छ मदनवा ... को बाबाको भेशमा आयो ?  

बैरे ........ त्येस्तो बिजी?

 
Posted on 03-01-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

puraa nepal dekhi amrica sammako chapkiharulai mero mayale bhariyeko najar cha ni ho. 
 
Posted on 03-01-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कुलको पहिलो दिन शिक्षक(TMS) ले आफ्नो बिद्यार्थीहरुलाई भनेछन् ।

शिक्षक (TMS) :तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ ।

सबै बसिसहे तर रामे उठ्यो ।

यो देखेर शिक्षकले(TMS) रामेलाई सोध्यो

शिक्षक(TMS):के तिमि आफु लाई मुर्ख ठान्छौ?

रामे : होइन होइन सर, तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।
 
Posted on 03-01-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है अल्छि लाएर आयो, लौ न, डेढ घण्टा कसरी काट्नी, के गरेर बस्नी, काम नि गर्न मन छैन। टाउको दुखेर ल्यायो, उफ्फ्फ्फ्फ्फ्फ्फ्फ

अनी रामे अली नयाँ नयाँ राम्रो राम्रो जोक राखन यार, कुन जमानाको कपेर पेस्ट गर्छ भन्या।
 
Posted on 03-01-10 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामे लोल।


पुरे, अल्छि लागेर बोर भएर ल्यायो भने टाइम पास गर्ने गजबको आइडिया र   काइदिया छ । हरेक पांच मिनेटमा घडी हेर्ने र साझा रिफ्रेश गर्ने । उन्नासौं पटकमा घर जाने टाइम हुन्छ । सो सिम्पल ।


 
Posted on 03-01-10 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपेर पेस्ट गर्य भये पनि मजकू छ पुरे, होइन पुरे लाई काम भये पनि कम्प्लैन   नभये पनि कम्प्लैन  क्या हो एस्तो?
रिठ्हे,

का रिसाउनु, साझा को कुरा लिएर पनि कोइ रिसौछ?
मलाई चै  कहिले बोर   लाग्दैन, होइन कसै सँगइ "छित्टै बोर हुने तरिका"  अथबा "बोर हुने 500 तरिका" भन्ने किताब छैन भन्या


 
Posted on 03-01-10 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह, ठुल्दाइ तुसी ग्रेट हो।

Aap mahaan hai,
Shaktimaan
hai,
Buddhimaan hai,
Keertimaan hai,
Gyani hai,
Daani
hai,
Antaryaami hai,
Aap
toh sirf purush hi nahi,
Mahapurush hai… mahapurush!


PS: अन्यथा लिन नपाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters