नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ७० --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भरखरै प्राप्त समाचार अनुसार ---बिर्खे जिम्मालले १००० डलर जति पाए आफ्नो, भौत्या, रिठ्ठ्या, ग्वाँच्या, र चित्र्या गरी पाँच जनाको चौतारीमा जग्गे बनार पन्चे बाजा घन्काउदै साझाका जम्मैलाई (पाँच वटी दुलही छोडेर)जन्तको निम्तो दिन्थें ठुली --लौ न भनेर गुनासो गरेको देखी ठुलीले सावैं मासेर त के बे गराई भो र बरु जितेर ल्याम्ला अनि भनी बिर्खे नाम गरेको जिम्माललाई आशा देखाई आन्ध्रे हाट गाकि तर हाटाँ टाट भएसी बजारमा हजार उडयो हरर भन्दै फर्किदाँ जिम्माल लगायतका बिहेका उमेदबारहरुको जमानत जफत हुन गएको खबर प्राप्त भएको छ।
ओ हो अन्तरेबाउ हउर्को नाम श्याम पर्यो कि राम पर्यो भन्छु र? रौरो गयो नि तर यो भजन अस्तो मात्रै त लाएन है मुलाई लौ यो हउरको लागि मेरो तर्फ बाट तर म निस्चिन्त छु हउर्लाई यो मन्पर्दैनभन्ने :) बुझेकी त छैन तर निकै मन पर्छ, ब्यानब्यानै बजाम्छु बाबै मैले यो बडो आनन्द लाग्छ
देवरजी हजुरको सालीनानी खै त आज ? अनिखेरी दिपदा हिजोको मेरो जवाफ त हेरिस्यो होला नि है:)
अनी चित्रे भाई तिमीमाआएको परिवर्तन देखेर रमाइलो लाग्छ मलाई है अब धेरै छैन जस्तो छ बुहारी भित्राउन :P
अब सुन्नुहोस पुरा समाचार। त्यहि सिलसिलामा हाट बाट टाट हुन गै हारेको झोकमा नारेको गोरु जस्तो फन्फनि फन्केर फर्कँदै गर्दा, हेटँडाको हलुवाइ पसल निर हरितालिके हरे राम हरे राम गर्दै हारमोनियम बजाइराखेको देखेर, ठुल्नानिले हत्त पत्त हरिको पनि हरिबिजोग होला भन्ने डरले हप्काएर, हानेर, हुत्याएर, होमेर भए पनि हरितालिकेको भने जमानत जफत नहुने जोखाना हेर्दै जमानत जोगाउने जमर्को जारि गरेको कुरा हाम्रा जनकपुरबासि जानकार संवाददाता श्रि जगदिश्वर जयसवालले जनै लगाउँदै जारि गर्नु भएको जानकारि प्राप्त भएको छ!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.