[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 179530 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 11-02-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले गाको नयाँ कुसुमे रुमाल को गीत हो कि पुरानो को हो?


नयाँ कुसुमे रुमाल त नयाँ पुस्ताले बनाका रैछन् नि !


पुरानोको निर्देशक - उद्धब पौड्याल
नयाँको निर्देशक - उद्धब पौड्याल को छोरा
पुरानोको संगीतकार - शंभुजीत बास्कोटा
नयाँको संगीतकार- शंभुजितको छोरा
पुरानोको  गायक - उदित नारायण
नयाँको गायक - उदितको छोरा


आखिर नयाँ नेपाल न पर्‍यो !


हैन ठुल्दाइ अन्त कता ब्यस्त हुनु र चौतारी लाई छोडेर !


जिन्दगीको दोबाटो गोरेटोमा मिसाउनु छ
मन भित्रको भारी चौतारी मै बिसाउनु छ !


 


 
Posted on 11-02-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको जदौ सबैलाई। आज त अलि सुस्तै देखिन्छ चौतारी।  
जिम्मालबा राशिफल गजब गयो। तर निर्घात पिटाइ खाएर पनि बैरेलाई सामान्य चोटपटक मात्रै त?


पूरे, तात्तातो पुरी तरकारी खाउ, चिसो जति जान्छ।


पहिलो चरण र राशी अनुसारकै काम गरम् है।
 
  



 
Posted on 11-02-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को पनि


 



 
Posted on 11-02-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिकै ठाउँमा रु ५ मा किनेको तातो सेलरोटी र अचार

 
Posted on 11-02-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सेल रोटि त देख्दै खाउ खाउ लाग्ने खालको रैछ ! धनिया टमाटर को अचार संग सेल रोटि पनि निक्कै जम्छ कसो चिप्ले ब्रो?
 
Posted on 11-02-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया हर्के हाजिर भने जस्तै हर्के आएर त्यो सेलरोटी मा आँखा लाउनु अघि मैले मेरो भाग चाही लिए है चिप्ले !


 


अनि त्यो माथि को मन्दिर हरु ठुल्दाइ ले त हिन्ट मागेपाछि हामीले त झन के चिन्थ्योउ र ! चिनेर नि नाचिने जस्तो गरि बस्नु पर्छ नत्र त ठुल्दाइ को बेज्जत


 
Posted on 11-02-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हिन्ट दिन पट्टि लागौं है त।
शुक्रबार र आज एउटै मन्दिरका दुई भिन्न फोटोहरु राखेको हुँ। उपत्यकाकै नगरपालिकाहरु मध्ये एकको अलि अग्लो भागमा पर्छ। लौ अब त गेस हानम्।
मम पसल चाँही सिनेमा हल छेउ भनिहालें। हल बाहिरको मूलबाटो उत्तर दक्षिण दिशामा जान्छ, अनि उत्तरतर्फ लाग्दा दाँयातिरको गल्लीमा पसेर त्यस्तै ५० मिटर पर होला हलको प्रवेशद्वार अनि मम पसलहरु।
अघि बिहान राखेको सानो फोटो चाँही ललितपुर जिल्लामा पर्छ। ठुल्दाइसँग त कर्ण फुसफुसमा एक चोटि यो क्षेत्रको लामै चर्चा भएको थियो।
लौ लौ गेस गर्दै गरम्। नयाँ नेपालमा के के भएको रहेछ हेरम् पनि।              

 
Posted on 11-02-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


अहा! सेल रोटी !


रोटी भन्दा पात राम्रो,
पात भन्दा हात राम्रो ,


चिप्लेको हात त यती खस्रो हुनु नपर्ने हो ? मखुला ??


देश नगाको धेरै बर्ख बितेको र आँखा अली अली कमजोर हुन थालेको ले हिन्ट चाहिएको रिट्ठे ब्रो, नत्र त " आँखा चिम्म करके" भन्दिन्थे।


 
Posted on 11-02-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो, त्यस्तो अब्स्ट्र्याक्ट हिण्टमा त फोटो खिच्ने खिचुवा नै अलमल मा पर्छ।


लास्टाँ फोटो चाँही ललितपुर दरबारबाट सुन्धारा ग्वर्को जाने बाटो को कर्णर हो ।



चोभार हो कि हो कि जस्तो लाग्यो तो मन्दिर त ।


सिनेमा हल बाहिर भन्नाले, रन्जना हल होइन, हाल बन्द भईसक्यो रे ।


 विश्वज्योती हैन, राजाकिय म:म: हैन। जय नेपाल हुँदैन हैन, काँग्रेसी म: म : देखिदैन।


अशोक त उहिलेइ बन्द भईसक्यो।


 गुण सिनेमा नै होइन, हावाइ जहाज देखिदैन। हुन सक्ने भनेको नयाँ बानेश्वर को पुरानो भागमा एउटा हल छ, शिव रत्न हो कि थाहा भएन।


 अर्को संभावना भनेको उद्दब पौड्यालको चाबहिल को हल छ नि , त्यही हुनु पर्छ। पचहत्तरि जिल्लाबासी हुन सक्ने संभावना त्यता छ।


 
Posted on 11-02-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरेले गाको नयाँ कुसुमे रुमाल को गीत हो कि पुरानो को हो?>>>

रिट्ठे बिराडर, त्यो राखेको नयाँ कुसुमे-रुमालको पर्‍यो, सुन्दा सार्है मिठो छ, तर चिप्लेले राख्या सेल त खै के भन्नु र, त्यो गीत भन्दा नि मिठो देखियो बा, भोक लाएर आयो मलाई त

हुसुर्ने बेला नि हुन थाली सक्या रइछ मेरो पनि, एस्सो हुसुर्ने बेबस्था गरेर आउन पर्ला भन्ने मान्या छु

 
Posted on 11-02-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हुन सक्ने भनेको नयाँ बानेश्वर को पुरानो भागमा एउटा हल छ, शिव रत्न हो कि थाहा भएन।>>>

मैले नि तेइ भन्या हो शुक्रबार नै तर फिट्टिकै भाउ देनन् अब ठुल्दाइले भनेछी केइ होला कि भन्ने मान्या छु

 
Posted on 11-02-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो के हुँदैछ त


हाहा हुहु


 
Posted on 11-02-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टाँ फोटो चाँही ललितपुर दरबारबाट सुन्धारा ग्वर्को जाने बाटो को कर्णर हो ।


कृपया फेरि प्रयास गर्नुहोला।  


चोभार हो कि हो कि जस्तो लाग्यो तो मन्दिर त


जलबिनायक (हुन त ढलबिनायक भन्दा पनि फरक नपर्ला) भन्ठान्नु भएको भए चाँही मिलेन। तर त्यहाँबाट त्यो मन्दिर पुग्न ३० मिनट भन्दा बढी नलाग्ला। लौ अब अनुमान लगाम्।


त्यो हल छिर्ने ठाउँ चाँहीँ यही हो, फेरि ट्राइ मारम्।    


 



 
Posted on 11-02-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाटन को फोत चाँही कुम्भेश्वर अर्थात बगलामुखी मन्दिर छेउ को हो। यसपाली फरक पर्दैन, तक्मा ठीक पारे हुन्छ ।


जल बिनायक भनेको चोभार नै हो । कुनै शंका छैन। चोभार को करुणामय हुनु पर्छ के हो नै। अर्को तक्मा नि तयार गरे हुन्छ।



वार्ड न छ भनेको बौद्ध हो । अब गोपी कृष्ण हल ६ न वडा मा पर्छ, पर्छ जस्तो त लाग्छ । तै पनि यो प्रश्न चाँही पास गरें ।



जिन्दगी मा फेल भाको भए पो फेल भन्नु, मखुला ??
 


 
Posted on 11-02-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबाssssssss भनेछी एस्पाली पनि ठुल्दाइ झन्डै बोर्ड?? 

ल ल भन्देउ त चिप्ले गुरु ठुल्दाइले कती अंक प्राप्त गरे भनेर
 
Posted on 11-02-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-02-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मरे सबै आज? स्थानीय निकायहरु कब्जा गर्न गए कि के हो माओवादीहरुसँग? धनकुटा त कब्जै गरेछन्।
ठुल्दाइले हालसम्म प्राप्त गर्नु भएको अंक शून्य। उपरोक्त मन्दिरहरु जलबिनायक तथा कुम्भेश्वर छेउको नभएको जानकारी गराउँदछु। सजिलोको लागि: शुक्रबार राखेकै मन्दिर छेउको अर्को द्रिश्य: पुरानो बास्तुकला बिस्थापित हुँदै गएको दूर्भाग्य।            

 
Posted on 11-02-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ललितपुरको अर्को फोटो, अब त चिनिएला नि। 

 
Posted on 11-02-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल छेउको मूलबाटोको रात्री द्रिष्य

 
Posted on 11-02-09 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै बर्ख भे जस्तो छ नेपाल छोडेको, केइ नि चिनिएन गाँठे, चिप्लेको जस्तो स्मरण सक्ती नि छैन, चुक चुक भो बाSSSS
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Need Help of IT consultancies
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters