[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 198857 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 03-01-10 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या आरोप लाइदियो बै टुसेले। लु लु केइ भन्दिन अबदेखुन्।

एउटा गीत सुन्दिम न त, मिठो रसिलो काइदाको। लु म यौटो राख्छु है त


 
Posted on 03-01-10 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै थोत्रे जोके हरु रीमिक्स गरेर खत्तम पारे गाउँले हरु ले|

 
Posted on 03-01-10 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मा कु ने  को एक जना पुरानो साथी उस्लाई भेट्न गएछ
साथी: यार तिमी पि एम मलाई एउटा जगिए देउ न

मा कु ने: किन नहुनु: म तिमी लाई मन्त्री बनाइ दिन्छु, सबै गरेर महिना को ५०००० पाईन्छ

साथी: आली अप्ठ्यरो मान्दै  तेत्रो ठुलो जागिर त मलाई किन चहिन्थ्यो आली काम तलब भएको भये  पनि हुन्छ

म कु ने: तेसो भये तिमी लाई कुनै ठाउँ को निर्देशक  बनाइ दिउला २०-३० हजार आउछ महिना को

साथी : होइन तपाईंलाई गाल पर्ला, मलाई तेत्रो ठुलो जागिर चैहिदैन, एसो १०-१५ हजर आउनीए भये पुग्छ

मा कु ने: हे त्यो त साखा  अधिक्रित ले पौने तलब हो, तेस्को लागि त योग्यता चाहिन्छ त्यो काम त म गर्न सक्दिन

 
Posted on 03-01-10 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-02-10 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यरात्री प्रनाम ।

सुतौँ, घुरी घुरी सुतौँ ।

 
Posted on 03-02-10 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त अघि सुतियो मस्त। तिम चाइँ क्यार्दै हो?

लहरेलाइ वेलकम ब्याक! डाँको जलाउनु जलायेर आयो। १ हप्ता जत्ति जेट ल्याग भन्ने होला।

 
Posted on 03-02-10 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि अघिनै सुतेको ...... साझा मा मात्र हो हेरिरहेको


ए लहरे आयो?

अब चौतारी बिग्रियो फेरी ........
 
Posted on 03-02-10 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 03-02-10 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 03-02-10 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
मंगलबारे गन्नुमय जदौ ।


तारेमाम रामे, क्रेजी ।


खुशी लाग्यो अचेल चौतारी २४ ७ चल्न थालएछ । लहरे आयो । हिजो फोन गरेथ्यो। जेट ल्याग भएर र्‍याग भैराख्या होला। एक छिनमा आएर हल्ला गर्न थालि हाल्छ । नानी देखी लागेको बानी ।
 


 
Posted on 03-02-10 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ओहो रुखमा को हो?? भनेर गाउने बेला भयो।


ठुल्दाइ आरामै! रुघाखोकी त केहि लाग्या छैन नि!


 
Posted on 03-02-10 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीलाई डाउन वोट गर्नी को महाज्ञानी होलान त एस्सो बुझ्न पाये हुन्थ्यो। मिस्टेकले गल्तिले भा हो कि साची जानी जानी भा हो कुन्नी

रामे, क्रेजी पर्मात्मा र ठुल्दाइलाई प्रणाम

 
Posted on 03-02-10 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रामे पुरे अनी क्रेजी चुडेल जि

सञ्चै हैन हामी

उठ्न त अघिनै उठेको

रुघा लागेर हैरान छ अनी त्यसमाथि खोकी रक्ष गर प्रभु

तातो पानी खाँदै -


 
Posted on 03-02-10 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ।
चौतारी बिरोधि दस्ता नै छ साझा मा । पाखे भन्थान्छन अचेलका नेप्रेकाने हरु । त्यसैले १ भोट् मात्र होइन धेरै हुन सक्छ ।


क्रेजी,


रुघा खोकीले के छुन्थ्यो र कालेजी उनको कुराले चिरा पर्‍यो हजुर
 नम्बरि अजमबरी भनी साँचेको तिनै हीरामा किरा पर्‍यो हजुर ।


 
Posted on 03-02-10 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम कुरो एकातिर, मुन्टो घोप्ट्याई ओछ्यान तिर भा' छ हिजो-आज।

हाईईईईईईईईईईईईई

ठुल्दा~~~~~~~ईईई गा~~~~~~म फर्किनी कइ ता~~~~रिख ख? हेत्तेरि...यो हाइ ह्हाइ ले मार्यो...

GOOOOOOOD MAAAAAARNINGGG CHAUTA~~~~~RIIIII...haaaaaaaaaaaaaaaaiiiiiiii  

 
Posted on 03-02-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारीयन्स !


लहरेलाई वेल्कम ब्याक !


रामे, क्रेजी, ठुल्दाइ, पुरे तथा लहरे सबै बेसै हुनुन्छ भन्ने शंका लागेको छ !


चौतारीलाई डाउन भोट् गर्नी को हो त्यो? रिट्ठेको ढाइ किलोको हातको बारेमा अली थाहा छैन जस्तो छ सोमहरुलाई है पुरे


 
Posted on 03-02-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम क्रेजी
तारेमाम ठुल्दाइ, २४/७ चलाऊन पर्‍यो साझा ।

पुरे अनी मौसम कस्तो छ त अजेल .... पहिले भन्दा धेरै न्यानो भएको जस्तो लाग्छ ।

लहरे वेलकम ब्याक ।

पून्टे बुढा खोइ हिजोको होली को फोटोमा भएको कमेन्ट मा केही प्रतिकृया आएन त ।


हेल्लो रिठ्ठे ....... ढाइ किलो? घटेको हो?


 
Posted on 03-02-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिरामा नि किरा पर्ने कस्तो जमाना आएछ ठुल्दाइ?


सपैलाइ नमस्ते!


 
Posted on 03-02-10 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, पून्टे दाई , रिट्ठे ।


लहरे वेल्कम ब्याक ।



पूण्टे दाई, किन अचेल टेउसी सँग मनमुटाव बढे जस्तो छ नि ? गाउं त एक महिना ७ दिन मा फर्किने । हावाइ अड्डा तपाईंकै गाउँ मा छ क्या रे ।


रिट्ठे , त्यो थम्प्स डाउन गर्नेलाई डेढ किलो को हात पुग्छ, पुरे लाई जिम्मा लगाइ दिम।


 
Posted on 03-02-10 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनम र, रामे? तो डाह्डे बिर्खे ले देखि शाहअन्न नि रमाइलो अरेको हाम्ले। तेस्को मुखाँ ट्राँसिस्टर को तेल धस्दिन्छम अर्को साल होली मा।

आर्को दुइटा नि र'छ  के रे बाँकी चैँ य्हाँ:

http://www.usnepalonline.com/new-york-nepalese-community-news/holi-celebration-in-new-york.html


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters