miss_ me
Replies to this thread:
More by miss_ me
What people are reading
Subscribers
Please log in to subscribe to miss_ me's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 307]
[VIEWED 101732
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-30-06 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं। हेर्नुस है त पहिलो भागका केहि अंश हरु *** *** *** Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा! Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा? म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्! Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p *** *** *** uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ? miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:) *** *** *** gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? *** *** *** Nepal ko chora : कोरियाले जित्यो २-१ हुर्रे। World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :( *** *** *** Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ हत्केला म माया को गुरास् फुलाउने लाइ भन्दिनु है भन्दिनु .......... ल ल मिस् लाई है यो चाँहि- खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा *** *** *** CaMoFLaGeD: मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला? *** *** *** Poonte: हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ! Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन । गौतमजीको कविता: हाम्रा दिन गएछन शेरखाँ जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु आज सजिलै उठ्ने भएछन उठे मात्र के हुन्थ्यो र शेर खाँ हामीलाई नै कुट्ने भएछन्। हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु आज टक्कर दिने भएछन चक्कर आउनथाल्यो मलाई शेरखाँ उनीरहरु पनि ठक्कर दिनेभएछन। जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ विदेशतिर भाग्नुपर्छ कि क्याहो अब हाम्रा दिन गएछन शेर खाँ!
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-11-06 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दाइ, मेरो चौतारीको नाम नेप्चे हो। :)
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-11-06 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ, खुप रमैलो भैरारच। नयाँ चौतारी चैं "चौतारी"हरुको बीचमा नै बनाम् है! यसपालीको चौतारी "कुराकानी"को बिचमा परेच, कहिले काहीं अलि झुक्किने। मिसले नै बनाए भैगो नि! चौतारी बनाए ठूलो धर्म हुन्च भन्चन्।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-11-06 8:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सप्पै गाम्लेहरुलाई।चौतारी झन झन हराभरा, झन झन रमाईलो भ'को देखेर हड्डी समेत चाइन्जो हाँसेका छन्। चौतारी यसपालापनि मिसलेनै बनाउनुपर्छ भन्ने कुरामा मेरो पनि जोडदार समर्थन छ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-11-06 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन, आर्को बनाम्नै नपर्नि हो कि के? तन्केको तन्कै देख्छु यई चौतारी! मिसले भन्नु भा’ ठीक हो… आर्को चौतारी बनाम्दा अलि फराकिलो बनाम्नि, अनि बे भोज खान मिल्छ। अनि, मिस! सारी कस्तो किनियो त? सिफन कि बनारसी?
|
|
|
KOOLDUDE
Please log in to subscribe to KOOLDUDE's postings.
Posted on 07-11-06 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इ-मेल् तिम्रो कुरि बसे बाटो तिम्रो हेरि बसे आखा मेरा थाकि सके भोक् मेरो मरि सक्यो कति मलाइ रुवाउछौ कति मलाइ सताउछौ सक्दिन् म जीउन् तिमि बिना बाच्दीन् म अब् तिमि बिना :(
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-11-06 9:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कूलु को बिजोग!!! हा हा हा!!! प्रभु तिम्रो लिला अपरम्पार!!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-11-06 9:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस अहिले कता जानुभा'जस्तो च। चौतारीमा ओइरो लाग्नेहरु देखेकोले मैले नै बनाइदिएँ मित्र हो। नयाँ चौतारीमा बस्न चैं पोखराको ताल-बाराहीस्थानसम्म पुग्नुपर्नेछ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Need Help of IT consultancies |
Nepal TPS decision |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Supreme Court allows Trump to end TPS for Venezuelans |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|