world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 666]
[VIEWED 270194
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-04-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा!
चौतारीवासीहरूको पूरा नाम र गाम
१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो---
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 08-Feb-08 11:24 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-07-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ नि ठुल्दाइ बरु एउटा चिलिम पाउन यता पनि चिलिम बिरेक बिना पनि राम्रो काम को सुरुवात हुन्छ र भन्या?  बिहीवार सँग खासै त्यस्तो दुश्मनी त हैन, बुधबार आएपछी सुक्रवारको आशा रहन्छ तर बिहीवार आयिसकेपछी फेरी शुक्रबार जाने सन्केत देखाउदैछ जस्तो लाग्छ मलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-07-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिलिम । चिलिम र फिलिम दुबै धेरै भयो भने नशा हुन्छ, दशा हुन्छ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-07-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार अनी बिहीवारे जदौ सप्पै गाम्लेलाई हिजो बेल्का त कोही नि अन्मरिएनछन, हिजो जुन पन्ना छोडेर गा तेही पान्ना छ आफु त चिया र चिलिम दुबै मारेर अैसकियो अब चै ईलम गर्न तिर लाग्नु पर्यो
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 02-07-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे, मेरो डिसी तिर जाने काम छ । मेरो फ्राइडे सेमिनर छ तेसैले हो डिसी जन लगेको। टेही सिल सिलामा कसैसँग भेट्न पये हुन्थियो भन्ने मात्र हो। नयाँ खर्कमा त मेरो आफन्त हुनुहुन्छ म धेरै जस्तो नयाँ खर्क औएको हुन्चू तर एस पाली चै मिलेन। सयद म मार्च म औन्चू होल। म आउनु भन्दा अगाडि हजुरलाई खबर गर्चू नि ल । बरू डिसी गाउँमा को को हुनु हुन्छ, एसो भेट्न मिल्छ भने भेटओुन्ल क्यारे।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-07-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
म अल्छी रे ठूली??? हामि त आज ब्यान ४ बजे उठेर पस्पती गइ वोरी पूजा-आजा गरेर, कालिमाटी गएर तरकारी किनेर ल्याएर, घर गएर भात सात पकाएर, कत्ति काम गरेर आएको बाबै!
फेवे, सम्धीज्यू, ठुल्दाई, रिट्ठे,पर्वते तथा सबैलाई नमस्ते!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-07-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा, चन्दन दिनुस् न त। (रक्त चन्दन देला फेरी बुढाले) । पशुपती त जानु भयो, दर्ता गर्न बिर्सनु भयो कि? दर्ता बिना धर्मको बिर्ता कहाँ पाउनु? अनी त्यो नन्दी को खबर के छ, भट्टे र भण्डारीहरु के अर्दै छन? यसो बेली बिस्तार लगानुनु परो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-07-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहा बिर्स्या छैन ठूल्दाई, आजकल त सधैँ दर्ता गरिन्छ।
अब हेरि तो, नन्दी भृङ्गी, चतुसष्टी योगिनीहरुको त के कुरो गराई भो र, बरु भट्टे र भन्डारीहरुको चाहिँ मंगल दाहिने भएर, राहु केतु सबै छोपिएर बसेको राम्रो योग रहेछ। मोटा मोटा खाइलाग्दा भएछन्। एक जना माराज त दुर्पन्न बाहिर बस्या पस्पसती पर्भुको बाहन जस्तै खाइलाग्दा रेछन्। भन्न त भनियो के रे फेरि हाउँरा चौतारीका उरन्ठेउलाहरुले " बाहिरको बाहन जस्तै खाइलाग्दा के देखेर लागो बुडालाई!" भनेर नानाभाँती सोच्ने होलान् दैव!

|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-07-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
coffeeko chuski sahit sabailai good morning..
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-07-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तमाखुको गुड्कि सहित सपैलाई " तिनका सत्तेनास हुने, क्यार्दै छौ गाम्ले पातकी हो जिम्दै छौ??"

|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-07-08 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-07-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सार्वजनिक सुचना
हिजो बुधवार साँझ चौतारी गीतिलहर कार्यक्रममा चौतारी सहभागिता एक्दमै काम भएकोले, गीतिलहर कार्यक्रममा चौतारी सदस्य हरुकु अभिरुची कम भएको देखेर आजकै मिती देखी गीतिलहर कार्यक्रम अनिस्चित कालको लागि स्थगीत गरिएको कुरा सबै चौतरी बासिहरुलाई एही सुचना मार्फत सुचित गरिन्छ।
अध्यक्ष चौतारी गीत संगीत टास्टुस समिती लहरे लाल लाकौल चौतारी गा बि स चौतारी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-07-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहे लहरे बौचा! एक दिन सहभागीता कमा भयो भन्दैमा कार्यक्रम बन्द गर्न पाईन्छ? पाइदैन। हिजो सबै जना ब्यस्त, कतै कतै अस्तब्यस्त। आज आउँला नि भएर मस्त। एकै दिन मा हार मान्ने बौचा ले अब खै के केटी पाउला? लरकी पाउन त हजार बार धाउन पर्छ। एकै दिन मा लोप पर्नु पर्ने जस्तो, लहरेलाई । एक दिनमा लोप होइन लोप्पा चाँही पाइएला।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-07-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-07-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनिश्चीतकालको लागि बन्द रे?????
ल यस बिषयमा मन्त्रिपरीषद्को बैठक बस्दैछ, निर्णय जस्तो पनि हुन सक्छ!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-07-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
के छ हालखबर?
हिजो झिल्केले चौतारी शुरू गर्नेहरूको कुरा गर्दै थियो। लु कुन चौतारी कस्ले शुरू गर्यो, मेरो डाटाबेसबाट निकालेको छु। केहीको शुरूवातकर्ताहरू थाहा भएन। ३-४ वटा जति चौतारी छुटेका होलान्, भुलचुक लिनेदिने।
नमे --- चौतारी १,२,३,४,५,६,७,८,९,२०, २१, २२,२३, २४, २५, , रजत महोत्सव(२५), २६, दशैं विशेष २००६, तिहार विशेष २००६, २९, ३५, ४१, ४९, स्वर्ण विशेष(५०), ८४ -- जम्मा २४
चिप्ले --- चौतारी १० -- जम्मा १
मिस दिदी --- चौतारी ११, १७ -- जम्मा २
सानो कान्छा --- चौतारी १२,१५, ४७ -- जम्मा ३
सान्नानी --- चौतारी १३, ३१, ७६ -- जम्मा ३
नेपेसाहिंला --- चौतारी १४ -- जम्मा १
चित्रे --- चौतारी १६, ३०, ३४, ३६, ४६, ६३, ६६, ६९, ७०, ७१, ७३, हीरक अंक (७५), ७८, ७९, दशैं विशेष(८०), दशैं विशेष-२(८१), दशैं विशेष-३(८२), ८३, ९०, जन्मोत्सव विशेषांक, तिहार विशेषांक, भेला विशेषांक (९१), चौतारी २००८(९२), ९३, ९४, ९५, ९६, ९८ -- जम्मा २८
गालब --- चौतारी १८, १९, ३३, ३७, ३८, ४२, ४४, ४५ -- जम्मा ८
कुम्ले --- चौतारी ३२, ४३, ५९, ६१, ६२ -- जम्मा ५
तितौरी --- चौतारी ३९ -- जम्मा १
दादा --- चौतारी २००७ -- जम्मा १
हरी --- चौतारी ४८, ५२, ६०, ६४, ६५, ६८,७२, ७४, ८७ -- जम्मा ९
रामचन्द्रे ---चौतारी ५१, ५३, ५४, ५५, ५६, ५८ -- जम्मा ६
रिट्ठे --- चौतारी ७७ -- जम्मा १
लहरे --- चौतारी ८५, ८८, ९७ -- जम्मा ३
Last edited: 07-Feb-08 11:20 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-07-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसी चित्रे फस भएछ!
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-07-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त बोलाएनछन् यि पापि हरु ले ।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-07-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोलाउनै पर्दैन, आफनै ठाउँ आफ्नै गाउँ मा त तपाईं को हक छ नि, खुरुखुरु आउने हो नै बाट मार्न सुरु गर्ने हो,
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-07-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना कस्तो सेलाका हुन आज नुन खा कुखुरा जस्तो आफुले त नुन नखा कुखुरो खार अैइयो, चिलिम पनि फुकेर अैइयो दोस्रो राउन्ड को जदौ चौतारी परिवार लाई
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-07-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सबैलाइ लञ्च पश्चातको जदौ! सोमेलाइ चौतारीमा स्वागत छ, हासौं, खेलौं, नाचौं, गाऔं चौतारीमा! राहुलदाइ, हर्के, रिट्ठे, लहरे, जिम्मी बुडा, विष्टे के छ हालखबर?
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
Need Help of IT consultancies |
Nepal TPS decision |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal Likely to Get 60-Day TPS Notice |
Nepal TPS has been Extended !!! |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
NEPAL TPS IS GONE |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
The New Color of Her Flag |
Don’t Just Read—Join the Conversation |
Travelling to Nepal with expiration less than 6 months |
EAD HELP NEEDED URGENTLY! |
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|