[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 304054 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-07-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल आए ,
घुर्काको को कान्छो भएर । हेहेह

हेर त चित्रे दाइको पछाडि, पुच्छर लगाएको कत्ति सुहाएको, कागज को!!!
 
Posted on 02-07-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दोस्रो राउण्डको जदौका साथै तारेमाम फ्री, रिट्ठ्या स्टाइल्मा।


सम्धी बिस्टे नि चिलिम को पारखी पर्नु भयो। बधाई छ।

हाम्रो चिलिम कल्याण समाज को सदस्यता लिनु परो। अध्यक्ष मै हुँ क्या रे।


 
Posted on 02-07-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! यो सोमे त बदमाश रैछ, आउने बित्तिकै मलाइ पुच्छर नि हाल्दिएछ! 
अब दाइ साइ चैं नभनुम् है, चित्रे भने पुग्छ मलाइ!
 
Posted on 02-07-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम कल्याण समाज

 सदस्यता फारम

 

दर्ता नम्बर: १०००९७

नाम : बिस्टे राम बिष्ट
उमेर: अनुमान लगाउनु होला 
चिलिम सुरु गरेको मिती : १५ बर्ष अघी
दैनिकी चिलिम खपत (प्रती गोटा): ४-६ , ८-१२ हप्तान्तमा
चिलिम ब्रान्ड : उट छाप                                                                                                                  सदस्यता सुल्क: रु २५ मात्र


---चिलिमी सेवन स्वास्थ को लागि लाभ्दायक छ्---
आफ्नो उमेर १० बर्ष ले घटाऊन चाहनु हुन्छ भने दिनको ४ गूटा नबिराइकन सेवान गर्नुस्

Last edited: 07-Feb-08 01:18 PM

 
Posted on 02-07-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल चित्रे,
बिर्खे दाईलाई नि पुच्छर हालम न  ।
राहुले दाईके भा का, तल्ला घर कान्छा बा उता बसेका छन, उनकै अगाडि चिलिम???
नसकिने बो वा।।।

 
Posted on 02-07-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ दोस्रो राउण्डको जदौका साथै तारेमाम फ्री, आफ्नै स्टाईल्मा।
Somewhereondearth जी लाई  चौतारीमा स्वागत छ
आउन पा'छैन नाम पनि राख्दिएछन त केटाहरुले, सबै काम छोडेर, यस्तो पो भाग्य हुनु


 
Posted on 02-07-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को सेतो कपाल देखेछकी क्या हो, मैले पहिले नै कपाल मा कालो लगाउ भनेको मानेनौ, अनी दाई नभने के भनेर बोलौने त चित्रे दाई,
न्वारन पनि भाईसकेछ। सोमे रे। ल दाई चाँही ले नै न्वारन गरिदिएछ।
 
Posted on 02-07-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न यो सिरिएल ले टुप्पि लुकाएको
पाले पछि त शान ले देखाउनु, कि नपाल्नु नि ।



 
Posted on 02-07-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे त्यो फारममा सदस्यता शुल्क लेख्न किन बिर्स्या हौ? सदस्यता शुल्क रु. २५ भनेर कतै हाल्नु पर्छ, नभये हाम्रो चिलिम कल्याण समाज को गतिबिधी प्रचार प्रसार गर्न चाहिने रकम कहाँ बाट ल्याउने? कि कसो ठुल्दाइ?
अनी त्यो दर्ता र चलानी दुइटा छुट्टा छुट्टै शब्द हरु हुन। दर्ता न. मात्र लेखु पर्छ त्याहा
चित्रे पाट के छ? लहरे बौचा आज त्यो गीतान्जली कार्यक्रम आएन भरै भने हाना हान पर्छ है मेरो र तिम्रो, भन्द्या छु
जिम्माल कता मुन्टिए?


 
Posted on 02-07-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन लुकाउनु टुप्पी सुप्पी, भएपो, आफ्नो त टुप्पि छैन गाथे, कस्तो आँखा कमजोर भएको सोमेको मदन्वा को क्लिनिक मा लगेर
आँखामा भ्यासेकतोमी को अपरेसन गराउनुपर्‍यो अनी सबै ठीक हुन्छ, चिता लिनु पर्दैन सोमे।
 
Posted on 02-07-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ हना हान पर्छ रे, लाज भन्ने कुरा के मा मिसाएर खायौ हे रित्थे।
हिजो कहाँ बेपत्त नि, टु नि अ रोव। आफु चाँही गयब हुने अनी म एकलाई सबैलाई कुरेर बस्ने,
गीत पनि तासेकै हो क्यारे, कोइ नाअएछी के गर्नु त।

 
Posted on 02-07-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्थ न बर्थ गोबिन्द गांइ ,
कमजोर आँखा भ्यासेतोमि लाई ।
केहि था रहेछनछ यो सिरियल लाई , त्यसै बुढो भएछ । हन स्वास्थ्य शिक्षा, चोरेर पास गरेको हो कि क्याहो,
जिम्माल बुढालाई भनिदिन्छु अनि ।



 
Posted on 02-07-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बना फारम हैन केरे, चिलिमेहरु ले बना हुन केरे तै पनि मैले थपिदे,
त्यो सदस्यता सुल्क त ठुल्दाइ ले अगिन खल्तिमा हाल्नु भा थ्यो केरे एक बट्टा याक आउच भनेर
अब यहाँ खुलाएछी त काड हाल्न पाउनु नि
 
Posted on 02-07-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे ले कुरा बुझेनछ, ल बुझाईदिनु पर्‍यो, चौतारी मा आँखा मा मोतिबिन्दु लागेछी भ्यासेक्तोमिको अपरेसिओन हुन्छ,
हाम्राइ मदन्वा डाक्तर ले गरिदिन्छ,
 
Posted on 02-07-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन त्यो सदस्यता सुल्क कसरी हाल्नु भो ठुल्दाइले आफ्नो खल्तीमा
कोषाध्यक्ष त म हो नि, अहिले देखी यसरी अनियमितता देखियो भने भोली गएर के हुने हो? सोच्न पर्छ
लहरे, हैन तिमीले गीत राखे त हाम्ले सुनिहाल्छउ नि, हिजो आज तिम्रो डिमोसन भा' हो कि पनि जस्तो लागि'रछ, भिडियो स्पेसिलिस्ट बाट अडियो स्पेसिलिस्ट भएछ
हिजो पनि अडियो मात्र टासिराथ्यो


 
Posted on 02-07-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चौतारीमा त भीडभाड भैसकेछ, उता अर्को धागोमा गएर खोक्न थाल्या, खोक्या खोक्यै भएछu, अलि थाकियो।
अब एकछिन आराम गरेर आम्छु!


 
Posted on 02-07-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउता भिडियो पनि टाँसेकोछ, अब के गर्नु त, फर्माइस नै टेस्तै आउछ, भिडीयो नभएछी अडियो भएनी हाल्नै पर्‍यो,

 
Posted on 02-07-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम कल्याण समाज
केन्द्रिय कार्यालय
चौतारी बगैंचा।


श्री बिस्टे राम बिष्टज्यू,

बिषय:- सदस्यता स्विक्रित गरिएको बारे

महोदय,
            उपर्युक्त सम्बन्धमा तपाईले आजैको मितिमा दिनु भएको सदस्यता सम्बन्धी निबेदन माथि गम्भिर छलफल हुंदा, तपाईको चिलिम प्रतिको लगाव फिलिम् प्रतिको झुकाव भन्दा नि बढि देखेकोले तपाई बिष्टजीलाई अतिबिशिष्ट सदस्यता प्रदान गर्ने उच्च स्तरिय निर्णय गरिएको ब्यहोरा सहर्ष जानकारी गराइन्छ।


 आशा छ, चिलिम कल्याण समाजको बहुआयामिक प्रभावलाई अभावमा पार्ने कुनै प्रभाव गर्नु हुने छैन। तपाईंको चिलिमे दुनियाको उत्तरोतर प्रगतिको कामना सहित पुन: एकपटक हार्दिक बधाई दिन चाहन्छौ।

भवदिय
अध्यक्ष


 
Posted on 02-07-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ
लौ अती बिसिस्ट सदस्यता पाको खुशीयाली मा सल्काइदिम त त एक मुट्ठी
 
Posted on 02-07-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ
लौ अती बिसिस्ट सदस्यता पाको खुशीयाली मा सल्काइदिम त त एक मुट्ठी

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
NRN card pros and cons?
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters