आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
चौतारीका भु-पु स्वघोसित रस रङ प्रधान लहरे लिग-लिगे लुरेकान्त लाकौल ले, केइ क्षण अगाडि प्रेसित गरेका भ्रामक कथाको खण्डन गर्दै सत्य तथ्य यहाँहरुको सामुन्ने ल्याउन्दै छु।
चौतारीका नामुद कुख्यात गुण्डा लहरे लिग-लिगे लुरेकान्त लाकौल र उनका १० मुखौटा मिलेर श्री पर्फेकस्निस्ट उर्फ पुरे माथि संघतिक हमलाको दुस्प्रयास गरेको तर श्री पर्फेकस्निस्टले ती गुण्डाहरुकै राम धुलाई गरी पठाएर कार्यालयमा आफ्नो नियमित कार्य गरी बसेका थिए। तर तेइ मौकाको फाईदा उठाउँदै त्यो पाटकी लहरेले सोझा साझा अवातारिहरु सँग श्री पर्फेकस्निस्ट सख्त घाइटे भाको भनी भ्रामक समाचार सम्प्रेसन गरी चन्दा उसुलेको थाहा हुन आको छ। सब सोझा साझा जनताले सत्य तथ्य नबुझी, मायाको भावनाले भनेर देको लाखौंको धन-रासी त्यो बज्ये लहरेले मोज मस्तीमा उडाइ सकेको पनि खबर प्राप्त हुन आको छ।
तसर्थ अब उप्रान्त यो लहरेको कुरो रत्ती भर पनि नपत्याउनु भनी एइ सुचना मार्फत सुचित गर्न चाहन्छौँ!
हन माथि त यस्तो लेख्या' पो देख्छु त - "ठुल्दाइ को केही खबर छ् गाम्ले हो ?"
हन के कुरो हो ? खबर सबर नै सोध्न पर्नि भे सिन त, -----
अचेल हुँदि यताउति तेत्ति जान पाउदिन, के के भइराख्या छ, थाहा पत्तो छैन हौ । अनि जिम्बाल बज्जियाले फेरी सप्पैलाइ सुचना टाँस्दै थर्काम्न थाले छन त हगि !!!
जमाना बदलिया बेलाँ जिम्माल नि बुढो नलिखुट्टो बोकेर वाइस्यालआ नेता बने कि के हो ? अचेल जमाना त उहि वाइस्याल कै र' छ त, सडक छोप्तै नाचगान गरो, जोकसोक खोक्यो, फुटा खिचायो, टन्न घिच्यो, ठ्याक्कै तन्नेरी बेलाआ जिम्माल अस्ता , तालु खुइलेसिनका पुण्टे अस्ता, बुढेस काल लागेसिन अलि गल्या हुन के रे हाउँरो जिम्माल बुढा, फेरी तिनका नलिखुट्टाँ ज्यान भरियो कि के हो ?
हन लहरे, हिड्दैथेम, ठुल्दाइको खबर के छ भन्या सुनेर कान ठाडो भो, भरे त जिम्बालले के के जाति सुचना टाँस्या रैछ ।
अनि त बदाम हेर्ना' त दामी रैछ, तर भुट्न पुग्या छैन जस्तो छ, फेरी छेर लाउला । माना कति तिर्यौ ? म चाहि बदाम खा'र गफ चुटेर बस्दिन हौ आज । फेरी आम्ला नि गफ चुट्न ।
<< चौतारी गीतन्जली कार्यक्रम को सन्चालिका को पद>> मलाई एस्को लाएक सम्जेकोमा धेरै धेरै धन्यवाद तर regreatfully म यो पद्को लागि सही छु जस्तो लाग्दैन भन्दै यो सन्चालिका को पद जिम्मा नलिने नम्रपुर्बक बिन्ती गर्दछु। सके सम्म म यहाँ सबै लाई साथ म साथ दिएर आफ्नो गीतहरु पनि प्रस्तुती गर्दछु।
Hello ani ho ra Crazy? Salary demand garna ta parai ulto ma sangai magla ki bhanee dar. Mero geet ko list dharai lamo chaina tasaile tyo position linu maan lagena kya. La ta la Twaa lai pani maile yo geet.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.