[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 183973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-19-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो क्या हो हर्रामी झ्याप्स् जस्तो छ नि, नारायण दाइको नशा लाग्यो कि दश ?
 
Posted on 01-19-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊचालेको हौ!!
 
Posted on 01-19-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै ७ वटा ढुङ्गा चाहियो, चौतारी मिलाउन। ल है ! होस्टे, हैसे !
 
Posted on 01-19-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सँग मिलाउ है केटाहरु चानचुने हुरी म नढलोस् । बल गर केटा हो ।
 
Posted on 01-19-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले २-४वटा सबिता टाँस्दिनुस् न। अनि ठीक हुन्छ । :-)
 
Posted on 01-19-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै ७ वटा ढुङ्गा चाहियो, चौतारी मिलाउन। ल है ! होस्टे, हैसे !
 
Posted on 01-19-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै ७ वटा ढुङ्गा चाहियो, चौतारी मिलाउन। ल है ! होस्टे, हैसे !
 
Posted on 01-19-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै ७ वटा ढुङ्गा चाहियो, चौतारी मिलाउन। ल है ! होस्टे, हैसे !
 
Posted on 01-19-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु, पुरानै सबिता लाई क्रीम पाउडर दलाई च्वाँक बनाइ दिएको छु, हेर्नु होला ।


तिम्रा सत्य नाङगो हुन्छ ।
तिम्रो असत्य बाङ्गो हुन्छ
नाङगो सत्य तिमीलाई पच्दैन्,
बाङ्गो कुरामा मेरो कलम चल्दैन,
भो भो सबिता
अब, तिम्रो कबिता कोर्दिन


माया र प्रीतिका कुरा
तिम्रा लागि काँचका चुरा जस्तो
जीवन र भोगाइ सारा
तिम्रो लागि साँझको सुरा जस्तो



भो भो सबिता
अब तिम्रो रमिता हेर्दिन
भो भो सबिता
अब तिम्रो कबिता
कोर्दिन

 
Posted on 01-19-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.........तिम्रा सत्य नाङगो हुन्छ ।
तिम्रो असत्य बाङ्गो हुन्छ..........

सत्य नाङ्गो (ट्रान्सप्यारेन्ट) र असत्य बाङ्गो त सबिताको मात्र हैन सबैको लागि हुन्छ हैन र ठूल्दाइ ?

.......नाङगो सत्य तिमीलाई पच्दैन्,
बाङ्गो कुरामा मेरो कलम चल्दैन,............

खैर, जे होस्, उसको सत्य नाङ्गो छ भने फेरि किन उसैलाई नाङ्गो सत्य मन नपरेको हो? अनि उसको असत्यमा कलम नचलेकै राम्रो भो नि, हैन र ? धत्तेरी मलाई नि चिलीम लागेछ कि के हो? पढ्दा पढ्दै भननननन्न घुमे के। उपचार गरिपाउँ प्रभो ! :-)
 
Posted on 01-19-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु लाई नि चिलिम लागे छ जस्तो छ । अहिले को जमाना भनेको simple thinking , high living हो । मैल भन्न खोजेको नाङ्गो पारदर्सी होइन, शरम पचेका, लाज् न भएका पो भनेको । गुरु धेरै गहिरो अर्थ नखोजुम्, रिंगटा मात्र होइन के के हुन्छ के के । आनन्दले चिलिम तान्ने, जे फुर्यो तेही लेख्ने, सोच्ने जिम्मा अरुलाई छोड्ने ।
 
Posted on 01-19-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा सप्पै चिलिमको तालमा घुमिराको जस्तो छ, जदौ है।
 
Posted on 01-19-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनीको बजार जता माया उतै छ नजर
तिरे मिरे जाले रुमाल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters