[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जोईटिङ्रे को उदय

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 23954 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-02-20 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझामा जोईटिङ्रे  शब्दको निकै प्रयोग गरिदै छ | जोईटिङ्रे  भन्नाले अहिलेको पास्च्यात्य मुलुकमा बुढा बुढी दिबै मिलेर दैनिक गर्नु पर्ने कृयाकलाप गर्ने हरु तिर औंला ठड्याएका छन | पुरुष प्रधान देशमा पुरुसले महिला तेस्माथि पराइघर बाट लाएकी धर्मपत्नी  कजाएर बसनु पर्छ |
आमाले छोरो धेरै बुहारीका कुरा सुनेर आमाका चाहिदा र नचाहिदा करा नसुन्ने भए पछी आमाले छोरालाई प्रयोग गरिने  गर्ने शब्द हो | यस्को सुरुवात कसरी भयो त ?
कुनै बेला ससुराली गएको ज्वाँई घर फर्कने नामो निसान लिदैन |पाहुना पनि एक दिन २ दिन को हुन्छ ,  महिनौको  को पाहुना त्यो पनि ज्वाँई बाट वाक्क दिक्क हुँदै कहिले घर जान्छ भनी दिन कुरेर बस्ने बस्ने ससुरा देखी जेठान जेठानी हरुले ब्यङ र दिग्दारी हुँदै ज्वाँई साब , जाई नारायण बाट ज्वाँई , कुनै बेला छोरा वा ससुरो बुढोले मेला बाट साझ घर पुग्दा ज्वाँई नदेखदा घर फर्केकी भनी खुशी हुँदै  "आज तिघ्रे ज्वाँई कता मरे " भनी सोधन पुगे होलान | कालान्तरमा "ज्वाँई तिघ्रे"  \ "तिघ्रे ज्वाँई" शब्द बाट अपभ्रम्स हुँदै नेपाली जन्ज्रिब्रोमा जोईटिङ्रे शब्दमा  पारीणत भएको हुनु पर्छ? आजभोली घरमा आमा बाले एक कुरा जो आफनी श्रीमतीको बिपरित वा बिरोधमा काम कुरा गरेको नामान्ने लाई त जोइटिङ्रे भनी आक्षेप रुपमा प्रयोग हुन थाल्यो |
साझामा २-४ जना भुस्तिघ्रे जो बिहे गर्नु भनेको पहिलो रात चिकान दिनु अनी ९ महिना मा बाउ बने पनि बाउको बन्नुको अर्थ नबुझेका महा डुकु हरु तिन्का ६० - ८० बर्स्का बाउ आमाका झै कुरा गराइ " जोइटिङ्रे, श्वासनिका कट्टु धुईस, छोरा छोरी स्याहारिस, श्रीमतीलाई सेवा गरिस, लन मब गरिस भन्दै टोकसो कस्न खोज्छन | छोरा छोरी तिम्रा पनि हुन तिम्रो लिङ नचलेको भए जन्मिदैन थिए, तिम्रो छिमेको चलेको भए उस्ले गरिदिन्थ्यो , तर हाम्रो आफ्यानै चलेको हो जे जे गर्नु पर्छ गर्छौ | जाठाहो भोली छिमेकिलाई बाउ भन्दै जालान होस् गर |

तिमीहरुनै होउ ज्वाँई तिघ्रे हामी हौ परिवारका मुली हौ | घर र परिवारको अर्थ बिदेशमा पुग अनी थाहा पाउछौ |
Last edited: 04-Jun-20 02:15 PM

 
Posted on 09-30-20 12:32 AM     [Snapshot: 1757]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुतुनुको थुतुनुको कुरो बुझ्नु भनेको भानुभक्तको श्रद्दमा घिचोरेको माल्पुवा-खीर देखि चेन्नैको क्रिकेट इस्टेडिय्ममा तैनाथ शिब-सेनालाई अनि शेरबहादुरले माकुनेलाई भने झैं "एकान्तकुनाको त्यो जग्गाको प्लट भनेको नेपालको प्रेजेन्ट नक्सा जस्तै हो" भनेझैं स्याउलाको भारीले लखतरान भाउजु अनि कुवामा पानि पिउन रोकियेकि सालि नानिको मुझिको झाट्को मुन्तुरो भित्र। अति गर्नु अत्तिसार नगर्नु भनेझैं अत्त्याचार भएको भये किन चाँई डोनाल्ड ट्रम्प्को हजुरबाउ जर्मनि देखि अमेरिका आउँथे होला? सोच्न पर्नि बिसय हैन र यो? सबैलाई ग्याँत भया।
 
Posted on 09-30-20 11:30 AM     [Snapshot: 1870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लास दादा ले नै "nice read " भनेर ल्याए पछि यो लोगने को लेख मा केहि दम होला , तर म चै एसको बकवास कब्जियेत भको बेला मात्र पद्छु , एसको लेख २ हरफ पढे पछि मेरो कब्जियेत साफ हुन्छ।
 
Posted on 09-30-20 11:32 AM     [Snapshot: 1874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु, मुजि फेक नेवाः, के छ तेरो खबर? लन्ग टाईम नो सी!
 
Posted on 09-30-20 11:37 AM     [Snapshot: 1877]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नेवा हैन मुजी ज्यापू हो ज्यापू ,भुमि पुत्र
 
Posted on 09-30-20 11:57 AM     [Snapshot: 1891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हाकुवा,

तैले लोगनवा को कुन लेख बुजिनस बे ? सबैले बुज्ने तैले नबुज्ने हुन्छ ? हुन त लोगन भाया को लेख बुज्न एक लेवल को दिमाग चाहिन्छ जुन त म छैन । थारो , कुन चै लेख राम्रो छ बे हाम्लाई भन , जनता जान्न चाहनु हुन्छ ! थारो एउटा राम्रो लेख को लिंक यहाँ चिप्का अनि बात कर ।
 
Posted on 09-30-20 5:17 PM     [Snapshot: 1936]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिमाबु ठंके, तैले मलाई छोडेर त्यो पाखे पिखे लोगन गवार लाई सपोर्ट गरेको ? पख, म त्यो लोगने भन्दा खतरा कथा लेखेर ल्यौछा। झन् मर्स्य ज्यापू मोर्चा बाँधी गरेर पाखे पिखे लाई खेद्ने भनेको होइन ?
 
Posted on 09-30-20 5:33 PM     [Snapshot: 1946]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाला नगर्नुस तपाई हाकुवा ,

४ पैसाकि मुर्गी लाई ८ पैसेकि धनिया किन्ने मान्छे हो तपाई, लोगन ज्यु साझाको लोहा पुरुष हुनुहुन्छ, लोहा पुरुषको अर्थ बुझ्नु हुन्छ नि iron man । पहिले लोगन जी को जस्तो २ ४ ओटा कालजयी कृति लेखेर यता चिप्कौनुस अनि तपाई संग बात करौला लालाजी । लोगन जी लाई खेद्न तपाई संग किन मोर्चा बंधी गर्नु पर्यो ? भुसुनाको सिकार गर्न तोप निकाली राख्नु पर्दैन हाकुवा । पैले तपाई १ २ ओटा लेख लेख्नुस अनि तपाई संग कुरा गरौला, लालाजी ।
 
Posted on 08-05-22 2:18 PM     [Snapshot: 10166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क हनुमन्ते, आफु स्वास्नी लाइ अरुको जुठो भाडा माझ्न पठाएर साझामा भौतारिन्छ फेरी अरुलाई जोईटिङ्रे भन्छ, तेरो जिन्दगि
 
Posted on 08-08-22 12:54 PM     [Snapshot: 10404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एई राची बाट निबृत (Retired) जम्मर कट्टेलको नाति कति भयो बोलिभिया - मेक्सिको हुँदै अमेरिका छिरेको ?त बहुतै सुरो र एकहोरो मानिस होस् नत्र ढिकुटी खेलाइको पैसा झम बनाइ अमेरिका छिर्थिस ? तेरो रुद्र घन्टिमा त्यो भ्यागुते " ट्वार्र ट्वार्र " कराउने कसरी टासियो ?  
अरुलाई जोईटिङ्ग्रे भनि ठुला हुन् खोज्नेलाई हानेको ब्यङ्ग हो, अरुलाई सूस्तमस्थिरिको भन्छस, तेरो बुझाईको स्तरर्ले  त कत सुस्त मंस्थिरिको रहिछस भन्ने जानकारी दिलायो |
Last edited: 08-Aug-22 01:08 PM

 
Posted on 08-08-22 1:24 PM     [Snapshot: 10418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चिक्ने गुइठे लोगने, समय न प्रसङ्ग, ठाउँ न ठहर तेरो यो २ पैसे लाटीको साल जस्तो कथा यहाँ माथि ल्याउनु को अर्थ के हो ? मूजी तेरो यो पुराण तेरी सासु आमा लाइ गएर सुना चिक्ने सासुको गाँड सुघ्न पाउछस कि .मूजी बेन्नेडिक्टको चाकको किरा , कसैले पढोस कि नपढ़ोस चिक्ने जबर्जस्ति कम्मेन्ट गरि गरि केरा जस्तो लेख माथि ल्याएको छ .
 
Posted on 08-08-22 2:00 PM     [Snapshot: 10432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

terai guithe bhinaajulaai sodhn chhoder kin malaai bhukchhas "Khichchaa kurkur"jhai |

tai susta manasthiti ko laai sodher maatra taile jabaad didaa thik hunthyo |



 
Posted on 08-09-22 5:41 PM     [Snapshot: 10538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो ए मन्धबुद्धि तलाई फेरी ? कता भिक् माग्दै छस ?
 
Posted on 08-10-22 9:52 AM     [Snapshot: 10662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो उखान सुन्नु भएको छ ?
लाटा गाडा ( सुस्त / मन्द बुद्दि ) भएका छोरा छोरीले बाउलाई जिस्क्याउछन ( अरुलाई जिस्क्याएर पिट्टाइ पाईहाल्छन ) यो उखान यो भातमारा लाइ ठ्याक्कै मिल्ने लाग्यो |

सद्दे छोरा छोरीले आरुलाई जिस्क्याउछन , लाटा गाडा छोरा छोरीले बाउलाई ( यसले मलाइ झड्केलो बाउ ठानेर साझा भरि नै हात खुट्टा फिजाएर बस्दै छ ) जिस्क्याउछन |
धेरै नगर कुनै दिन तेरो माताहारिलाई रिस उठेर म कोठा भित्र त चै सधैको लागि Kattel बाजेको गोठको बास होला ?
Last edited: 10-Aug-22 10:42 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters