[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्राद्द

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 34222 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-23-20 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

म सानो छँदा खेरी को कुरा हो, छिमेकी राणाजी मुजी पुलिस को डी एस् पी थिए. त्यसैले पुलिस को खेलकूद को फ्री पास घरी घरी पाइन्थ्यो र म र मेरो ठुलोबुवा को छोरा कहिले काहीँ पुलिस को हेड्क्वाटर मा दौड, हाइ जम्प इत्यादी हेर्न जान्थ्यौँ. एकदिन त्यस्तै प्रतिस्पर्धा हेर्न गाको बेला एउटा मुजी भर्खर को प्रहरी दौडिँदा दौडिँदै उत्तानो परेर लड्यो. माटोक्ने दर्शक हरु को माझ मा हल्ला खल्ला हुन थाल्यो. एउटी जाँठी पुलिस कि श्वासनी "लौ न बिचरा मर्यो कि क्या हो" भनेर चिच्याइन. माटोक्ने नेपाली को जात न हो, जसले जे भने पनि पत्याइहाल्ने. सबै 'च्च च्च बिचरा" भन्ने थाले. म बालक मुजी रुन मात्र सकिन. तर एकछिन मा दुई जवान गएर त्यस्लाई बोकेर ल्याएपछी थाहा भयो बिचरा थाकेर लडेको रैछ. अन्त म कुरा के रैछ भने बिचरो को बाउ को श्राद्द भोलि पल्ट रैछ, त्यो दिन मुजी एकछाके रैछ, मुजी को डायट् कम, मुजी भोक ले चूर - थाकेर लड्यो.

अब हेर्नुस् है, मलाई श्राद्द मा हलुवा,लड्डु, पुरी खान पाईन्छ भन्ने त थाहा थियो, तर श्राद्द के कारण ले गर्छन् भन्ने कुरा थाहा थिएन. माटोक्ने हजुरबाउ हजुरआमा तन्दुरुस्तै थिए, घराँ श्राद्द हुँदैनथ्यो, कसरी थाहा पाउने?

पछी गएर थाहा पाइयो कारण. तर मन मा एउटा कुरा गुन्जियो - माटोक्ने मरेर गाका फिर्ता घण्टा पनि आउंदैनन, अनि कसै गरी फर्के भने पनि भूत भनेर तर्सेर सबै भाग्छन्, अनि के घण्टा जस्तो श्राद्द गरिरा? पैसा को सत्यानाश, समय को सत्यानाश, माटोक्ने घर भरी मान्छे को हल्ला, माटोक्ने सबै चिक्ने खान तम्सेका हन्तकाली, मुजी मेरो हजुरबाउ को दाजु ले बाउ को बाजे को श्राद्द गर्दा एउटा ठैब मा काका पर्ने ले मुजी २० वटा पुरी खाका थिए. मुजी चिक्ने हरु सबै कुरा गर्छन् तर मुजी दिवङत आत्मा को शान्ती को कसैले कामना गर्दैन. पुरेत मुजी पैसा, फलफूल लिएर टाप, हामी बच्चा हरु मुजी २० रुपैयाँ भन्दा घटी दक्षिणा नलिने, हजुरबाउ मुजी को आज श्राद्द भोली देखी बियर र जुवा चालु.

भनेपछी यो चिक्ने हिन्दू रिती रिवाज ले गर्दा हाम्रो मानसपटल का सदैव पिछडिएको समाज को ग्रहण लागिरहन्छ. हाम्रो मानसिकता कहिले स्वतन्त्र हुन सक्दैन. मुजी गर्ने ले सालो को ससुरो को श्राद्द गरोस् तर गर्नै पर्ने जरुरी बनाउने नेपाली समाज का अभियन्ता को मुजी तुरी मा मट्टिटेल छर्केर आगो लाउनु पर्छ. अब यो त भयो मुजी बाउन छेत्री चिक्ने हरु को नाटक, न्यार मुजी हरु पनि केही कम छैनन, मेरो जाँठी बुढी को एउटा मामा पर्ने ले भोजै ख्वाएर टाट पल्टे, मुजी ज्याठा को पुरानो घर गिरवी राख्न पर्‍यो.

अब कुरा गरुँ मेरो मुजी केही वर्ष अघि मात्र गुल्टेको हजुरबाउ को. माटोक्ने काका, फुफुहरु जवानी मै बेलायत गए, ठुलीआमा जाँठी को मेरी हजुरआमा सित पटरी नखाने, मुजी ठुलोबाउ ले मेरो बाउ लाई "किच किच ले मार्न लागिसके तँ प्लीज राखिदे न" भनेर बिन्ती गरे, अनि जाँठो बुढो हाम्रै घरै बाट परमधाम सिधारे.

मेरो मुजी हजुरबाउ कसैगरी मेरो बिहे सम्म बाँचेका थिए. माटोक्ने बुढा ले गर्दा नै नेपालै बाट बिहे गर्नु परेको थियो. म बिहा गरेको केही महिना मैँ मुजी बुढा गुल्टे. तिनी हुन्जेल माटोक्ने कहिले शान्ती भएन, गाली गर्या छ, हुक्का भर्न ला छ, बेला न कुबेला बियर किन्न दौडाको छ, मुजी घर भरी ठमेल देखी बालाजु सम्म का बुढा हरु लाई ताश खेल्न बोला छ, मेरी आमा र बिचरी काम गर्ने भोटिनी लाई सास्ती. मुजी बुढो अमेरिका सम्म आए, मायामी बिच सम्म गएर केटी का चाक हेर्न भ्याए, मुजी त्यती दु:ख दिएर पनि खतरा लाइफ बिताए अनि मुजी आखिर मा मरे. माटोक्ने तिनी मरे पछी हाम्रो घराँ मात्रै होइन मेरो लण्डन् मा बस्ने फुफाजु लाई पनि हाइसन्चो भाथ्यो.

त्यती भैसक्दा पनि माटोक्ने मेरो बाउ, ठुलोबाउ, र लन्डन् देखी नेपाल पुगेका काका ले बरखी बारे - हामी मुजी सबै कजन को दिमाग खराब, मुजी शैतान बुढा कहिले गुल्टिन्छ भएर कुरिराका तर केही बोल्न नसक्ने हरु लाई अहिले आएर माटोक्ने बरखी बस्नु पर्‍यो, यो भन्दा मुजी हिपोक्रिसी के होला त?

मुजी मलाई यो सबै कुरा पहिले देखी नै घ्ऋणा लाग्थ्यो, माटोक्ने यस्तो कुरा सुन्दा-देख्दा कहाँ गएर टाउको बजारुँ जस्तो हुन्थ्यो. अमेरिका आउनु अघि एकचोटी रत्ने र खर्पन् सित बागमती पारी भर्र्याङ् मा बसेर गाँजा तानेको शुर मा मुजी पशुपतिनाथ को मन्दिर तिर फरेर शिवजी लाई आफ्नो लाँडो हल्लाएर देखाको थिएँ. रत्ने ले "धत मोरा, पाप लाग्छ' भनेर भनेको थियो. मुजी घण्टा पाप? जाँठो शिवजी ले सारा जगत लाई आफ्नो लाँडो पुजाउन हुने, मैले तिन्लाई आफ्नो लाँडो देखाउन नहुने?

अब इन सिमिलर सेन्टिमेन्ट्स, मेरो बिहा हुनु ४ वर्ष अघि मुजी मेरो फुफु को छोरो कि बिहे भयो लन्डन् मा. मुजी भए भरिका सबै पुगेका थिए. चिक्ने नेपाल बाट सबैलाई कसरी भिसा दियो म र भाइ अहिले पनि कुरा गर्छौँ. त्यती बेला म र भाइ पनि यहाँ बाट अरु कजन सहित् पुगेका थियौँ. खैर बिहे मा रमाईलै भयो, चिक्ने ले ईंग्लिश ठिटी बिहे गरेको थियो मुजी हेर्दै खतरा राम्री, मुजी म त तेस्का साथी हरु को चाक हेर्दै बसेँ. तर बिहा भएको तेस्रो दिन, जुन दिन हामी यहाँ फर्किन लागेका थियौँ, त्यो दिन मेरो ठुलीआमा जाँठी ले हल्ला खल्ला मच्चाइन्. कुरो के भने मेरो फुफु को छोरो, जो बेलायत मा जन्मे पनि एट लीस्ट जात ले त पक्का ब्राम्हण हो - को व्रतबन्ध गरेको रहेनछ.

अब परेन फसाद? माटोक्ने आइमाइ बिच खुस पुस हुन थाल्यो. मेरो मुजी ४० वर्ष अघी लँडन् पुगेकी फुपु जाँठी लाई पनि अहिले आएर टेन्शन, माटोक्ने केही बेर गन्थन पछी कुरा सेलाएर गयो तर मुजी त्यो कुरा को खुस पुस पछी सम्म हुने भन्ने अनुमान काटेर फुफु जाँठी ले अर्को वर्ष मेरो विलायती कजन को कसैगरी ब्रतबन्ध गराएर छोडिन.

भनेपछी मेरी ठुलीआमा जाँठी को नजर मा ब्रतबन्ध नगरे सम्म लाँडै नठन्किने रैछ, सबै को होइन नी फेरी मुजी मात्र बाउन छेत्री को, माटोक्ने त्यसमा डबल व्ह्यामी छ, एउटा त रुढिवादी परम्परा मा विश्वाश अर्को मुजी रेसिज्म, 'बाउन छेत्री को गर्नै पर्छ, अरु को नगरे पनि चल्छ रे' भनेपछी राइ लिम्बु केटी हरु को पुती केटा ले ब्रतबन्ध गरे पनि नगरे पनि हमेशा खुल्ला तर बाउनी हरु को पुती बन्द, लाग्छ कि पुती लाई कन्क्रीट हालेर बन्द गराइदिया होस् या त केटा को लाँडा वरि परि सानो तर अभेद्ध्य पर्खाल जसलाई मात्र जनै को धागो ले तोड्छ.

थुक्क माटोक्ने - यो हो हामी नेपाली को असली शान र गौरव -२०० वर्ष अघी को सोच. सगरमाथा र बुद्ध होइन.

किनकी हामी चिक्ने हरु चेन्ज हुन चाहँदैनौ.

भी टेन ले भने जस्तै "हामी यस्तै त होनी ब्रो, सधैं यस्तै त हुने हो"



 
Posted on 07-27-20 11:52 PM     [Snapshot: 1765]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो साझा भन्ने प्लेटफममा मुजी सब streelampat ra ठोक्न नपार गुलो सुक्याहरूको meeting garne secret ठाउँ पो रैछ ..।बासीं भातहरू...
 
Posted on 07-28-20 4:10 PM     [Snapshot: 2013]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेन्नेडिक्ट ज्यु,

नम्रता का साथ जवाफ फर्काउनु भएको मा म आभारी छु. तपाईं आफ्नो जोन मा हुनुहुन्छ, म आफ्नो जोन मा छु. हामी एक अर्का को हर कुरा मा सहमत नभएपनि तपाईं ले समय लगाएर आफ्नो तर्क को व्याख्या गर्नुभयो र म त्यही सेन्टिमेन्ट मा तपाईं को उत्तर दिन्छु. साथै साझा का हर कुरा लाई ब्रम्हवचन् नठान्न आग्रह गर्दछु. वान्स अगेन यो साझा हो, बी बी सी हैन, यहाँ मान्छे हरु सँवाद हैन विवाद मन पराउंछन्.

कुरा आयो भगवान, देउता, मन्दिर, आस्था, विधी-विधान, परम्परा आदी को - हामी कट्टर हिन्दूपन्थी धर्म र पाप; र पूजा र श्राप मा यति विश्वास गर्छौँ हाम्रो मानसिकता त्यो भन्दा अघि बढ्न सक्दैन. ल ठीक छ तपाईं लिबरल् हुन्हुन्छ रे, लिबरल् कुन माने मा हुनुहुन्छ त्यता तिर नजाउँ. मान्छे पढेलेखेको हुनुहुन्छ, सही-गलत के हो छुट्ट्याउन सक्नुहुन्छ. बस्नुहुन्छ न्यु इङ्ल्यान्ड तर शायद नेपाल मा परिवार अवश्य पनि होलान. तपाईं नम्रता पूर्वक आफ्नो माता पिता, गण्य मान्य सित कुरा गर्नुहुन्छ, आदर र इज्जत गर्नुहुन्छ तर वहाँहरु को गलत कुरा लाई मन नपरे पनि गलत भन्ने हिम्मत गर्नुहुन्न. मैले माथि भनेको थिएँ, सबै कुरा ब्रम्हवचन् हुँदैनन, त्यसैले घोक्रेठ्याँक् भन्ने कुरा लिटरल्ली नभएपनि तपाईं पढेलेखेको मान्छे ले च्यालेन्ज गर्न सिक्नुपर्छ किनकी तपाईं को घर मा अहिले पनि तपाईं को वयस्क भाइ (छ भने मात्रै है ) को होइन बल्की तपाईं को बुढा आमा बाबु को हैकम चल्छ. र जबसम्म चल्छ तपाईं का भतीजा भतीजी ले कहिले पनि स्वतन्त्र सोच राख्न पाउँदैनन र नेपाल को घिनलाग्दो समाज को हिस्सा हुन्छन्. नेपाल मा यहाँ जस्तै भिन्नै घर जम हुने भएको भए म यस्तो कुरा गर्दिनथिएं होला तर दुर्भाग्यवश सबै सामुहीक परिवार मा बस्छन, बच्चा हरु ले त्यही हावादारी आडम्बर को कुरा सिक्छन्.

म नास्तिक हुं, एक नम्बर को स्वार्थी हुं. मलाई आफ्नो र आफ्नो परिवार को मात्रै चिन्ता छ, बीच बीच मा कुनै कुनै सत्कर्म गर्छु, तर अल इन अल म एक स्वार्थी मान्छे हुं. अचम्म को कुरा के छ भने म सबै लाई म भन्दा बढी स्वार्थी देख्छु तर कोइ आफ्नो स्वार्थ लाई स्वीकार गर्न चाहंदैनन. म आफ्नो छोरो लाई पनि नास्तिक, अधर्मी बन्न सिकाउँछु तर परेको बेला अरुलाई मदद गर्न, मिठो बोल्न, उदार हुन सिकाउँछु. स्वार्थ उसले आफैं सिक्छ, तर आम नेपाली जस्तो राम र कृष्ण मा विश्वास गर्न थाल्यो भने त्यो मेरो हार हुनेछ.

तपाईं नेपाल सन्स्क्ऋती र समाज को परिचय विश्व लाई दिनु भन्नु हुन्छ. हिमाल, पहाड, खुकुरी र गोर्खाली को तपाईं को छाती चौडा पार्छ, मेरो केस्ले पार्छ थाहा छ? अाधारिक संरचना, ठोस् पुर्वाधार, अशिक्षा को निवारण, बलियो अर्थव्यवस्था, रुदिवादी परम्परा को विलोपन र प्रौढ शिक्षा (त्यो कुरा अत्यन्त जरुरी छ किन कि नेपाली घर मा रजाइं अहिले पनि सासू ससुरा को हुन्छ, लोग्ने को हुँदैन).

हिमाल ले खान दिँदैन, पशुपति ले लाउन दिँदैन, खुकुरी र कुनै जमाना को वीरता ले बस्ने घर दिँदैन. जबसम्म हामी त्यो पुर्वज ले खनिदिएको शान र मर्यादा को खाल्डो बाट बाहिर निस्केर अरु देश सित आफूलाई तुलना गर्दैनौँ र आफ्नो विक्रिती सुलझाउँदैनौ हाम्रा बच्चा हरु आफू नेपाली भने पछी लाज ले मुख लुकाउँछन्. यो भन्दा ठुलो कटु सत्य एउटा नेपाली को लागि अरु केही होइन.
 
Posted on 08-19-20 12:09 PM     [Snapshot: 2931]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हिमाल ले खान दिँदैन, पशुपति ले लाउन दिँदैन, खुकुरी र कुनै जमाना को वीरता ले बस्ने घर दिँदैन"
कुरो मनासिब् लागेर २ लाइन् थप्दैछु |

घिउ भनेको श्राद्दमा चडाउने अर्घ समान खोजी टोपली ल्याउनेहरुले " मेरा बाजेले घीउ भात दैनिक खाएका थिए लौ सुङ् मेरा हात " भन्दै रतिकृया भन्दा बढी सन्तुस्टी लिन खोज्ने ( बिगतमा जीन्द्गी बिताउछन) हरुका खोकाइ मात्र हुन |
 
Posted on 03-17-21 9:40 AM     [Snapshot: 10249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो खतरा लेखाइ, आङै जिरिङ्ग भएर सिरिङै भयो.
 
Posted on 06-16-23 11:04 AM     [Snapshot: 21670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तर्क आफैंलाइ मन परेकोले फेरी माथि ल्याउँदै छु.
 
Posted on 07-03-23 9:18 AM     [Snapshot: 22238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile chahi hajurharuko discussion lai positive nai positive way le padhey. Especially 'underwear' ko article chahi conventional society ma banned huney tara critical thoughts bhayeka le luki luki padhnu parney type ko article. Hami Nepali bishes gari khas, aadivaasi, kiraat, newar ra madhesi milera baneko ho .. yaha bhumi pujak xan, ra Hindotwa le daasatwo ma baadhera gaajiyeka pani chau. Sindh bata purva jaadai garda mountain side tira lageka haami lai dakshin tira laageka sahitya, kala, dharma (so-called) ra chatur arthashastra jaanekaa le bistaarai aafno prabhutwo muni raakhekai ho.
Kaam meticulously garnu parxa, tyo Dakshinka le ni garxan, uttar ka le ni garxan, Nepal bhanni 4 killa bhayeko desh bhitra basni le ni garxan. Tara systematic tarika le society, politics, administration ma esto bhraamak ideology paseko xa ki, Nepali bhanni jaati le critically think garnai jaanena .. aafnai pasina ko kodo ko roti chhodera bhaat khane bhayo .. sabbai dakshin ko conspiracy ho Hindutwa .. Malla kingdom bahek yaha basne sabbai ethnic groups bhumi pujak nai dejkhauxa .. josle mountain ecosystem ma aafulai dhalyo, milera basyo, slash and burn method bata east east migrate gardai Thailand samma pugyo, tyo jaati ko reconaissance sambhav xa jaba hami 'underwear' sathi ko article lai pani positively nai padhna sakxau.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters