[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 186191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-16-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नयाँ चौतारी आइसकछ, पैलाउन गार्हो, सबैलाई नमस्कार । आजचाँही पक्का मेरिज खेल्नु पर्छ है त ।
 
Posted on 12-16-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मेरिज खेल्नु पर्छ पर्छ
 
Posted on 12-16-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरिज पनि खेलुम्ला भुनेर त बोला'ैे हो के रे सबलाई। अब ओपचारिक रुपमा किसमसको जमघट केन्सिल भएको जानकारी दिंदछु, चौतारी गाम्लेहुर, जो हुकुम्!

हेप्पी हनुका!
 
Posted on 12-16-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पुन्टे भेटियो
चौतारीमा भुन्टे भेटियो

वीरखे जस्तो हाम्रो साथी
लाहुरेको जस्तो छाती


चौतारीमा सांहिला भेटियो
चौतारीमा माइला भेटियो

नेपे पनि यहीं रैछ, भाउते पनि यहीं
सान्नानी र तितौरिले गीत गाए यहीं

चौतारीमा डल्लि भेटियो
चौतारीमा शेर्पिनि भेटियो
 
Posted on 12-16-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D chautaree ma rahulvai daai pani bhetiyo .
 
Posted on 12-16-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा टाइरा भेटियो
चौतारीको दायरा भेटियो
निरे जस्तो हाम्रो हिरा, ज्योति जस्ती मोती
ठुलीदिदी ले भात दिइन्,शुभ दिदिले रोटी


चौतारीमा नेप्चे भेटियो
चौतारीमा भट्टे भेटियो
 
Posted on 12-16-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा दादा भेटियो
चौतारीमा काका भेटियो
लाले जस्तो हाम्रो भाइ, चमेली जस्ती बहिनी
गालेको कबिता राम्रो, ग्वाँचेको आफ्नै कहाँनी

चौतारीमा मुन्द्रे भेटियो
चौतारीमा चन्द्रे भेटियो
 
Posted on 12-16-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पुन्टे भेटियो
चौतारीमा भुन्टे भेटियो

वीरखे जस्तो हाम्रो साथी
लाहुरेको जस्तो छाती


चौतारीमा सांहिला भेटियो
चौतारीमा माइला भेटियो

नेपे पनि यहीं रैछ, भाउते पनि यहीं
सान्नानी र तितौरिले गीत गाए यहीं

चौतारीमा डल्लि भेटियो
चौतारीमा शेर्पिनि भेटियो
चौतारीमा टाइरा भेटियो
चौतारीको दायरा भेटियो
निरे जस्तो हाम्रो हिरा, ज्योति जस्ती मोती
ठुलीदिदी ले भात दिइन्,शुभ दिदिले रोटी


चौतारीमा नेप्चे भेटियो
चौतारीमा भट्टे भेटियो
चौतारीमा दादा भेटियो
चौतारीमा काका भेटियो
लाले जस्तो हाम्रो भाइ, चमेली जस्ती बहिनी
गालेको कबिता राम्रो, ग्वाँचेको आफ्नै कहाँनी

चौतारीमा मुन्द्रे भेटियो
चौतारीमा चन्द्रे भेटिय
 
Posted on 12-16-06 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा राते भेटियो
चौतारीमा रिकुटे भेटियो
इण्द्रेणीको सातै रङ्, बेसींथाने दङ्

राँगे, काले , सेतेको सपना भो भङ्

चौतारीमा चिप्ले भेटियो
चौतारीमा कैले भेटियो
चौतारीमा गोतामे भेटियो
चौतारीमा यामे भेटियो
 
Posted on 12-16-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाईले आज गर्नु गरेछन्
चौतारीमा अझ मलाई बिर्सेछन्
सबैलाई सम्झिँदा छुटेँ म कसरी
पिडाले यो मुटु दुख्छ बेसरी

मनको वह मैले पोखुँ कस्लाई
आफ्नै दाई झैँ मान्थे उहाँलाई
दाई भनेर गर्नु गल्ती गरिएछ
आफ्नामा आफैँ पराई भइएछ


एउटा कुरो के!!! :पि
:-)
 
Posted on 12-16-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले भाइ लाइ काँ वीरस्या छु र, अझ Climax हो क्या भन्छ नि लास्टमा आउछ नि हाम्रो हिरो त ।
 
Posted on 12-16-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा जङ्गे भेटियो
चौतारीमा किन्जे भेटियो

कुम्ले कस्तो कमलो भाइ, सान्कान्छा जस्तो भान्छे
धने, माने, मिस्ते पनि कति राम्रो मान्छे

चौतारीमा निरे भेटियो
चौतारीमा सिरे भेटियो


मास्टर्निले क ख पढाइन्, इश्वरले धर्म
च्यांसे मरंच्यसे दुबैले बुझेछन मर्मा

चौतारीमा लुटे भेटियो
चौतारीमा बबे भेटियो


आइते आए, रुइना रोइ, फुलौरे चाँही फुले
ग्वान्चे, रामकिस्ने र चारैनङ्ग्रे हत्तेरिका भन्दै आए

चौतारीमा चित्रे भेटियो
चौतारीमा जग्गे भेटियो
चमेलि र पुष्पपुरि कह गई होलिन्
सन्जु मन्जु दुबै जना कहिं खोज्न थालिन्

चौतारीमा लाहुरे भेटियो
चौतारीमा राहुले भेटियो
 
Posted on 12-16-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही चौतारीमा सबै आएछन्, जस्तो छ ।

चौतारीमा पुन्टे भेटियो
चौतारीमा भुन्टे भेटियो

वीरखे जस्तो हाम्रो साथी
लाहुरेको जस्तो छाती


चौतारीमा सांहिला भेटियो
चौतारीमा माइला भेटियो

नेपे पनि यहीं रैछ, भाउते पनि यहीं
सान्नानी र तितौरिले गीत गाए यहीं

चौतारीमा डल्लि भेटियो
चौतारीमा शेर्पिनि भेटियो
चौतारीमा टाइरा भेटियो
चौतारीको दायरा भेटियो
निरे जस्तो हाम्रो हिरा, ज्योति जस्ती मोती
ठुलीदिदी ले भात दिइन्,शुभ दिदिले रोटी


चौतारीमा नेप्चे भेटियो
चौतारीमा भट्टे भेटियो
चौतारीमा दादा भेटियो
चौतारीमा काका भेटियो
लाले जस्तो हाम्रो भाइ, चमेली जस्ती बहिनी
गालेको कबिता राम्रो, ग्वाँचेको आफ्नै कहाँनी

चौतारीमा मुन्द्रे भेटियो
चौतारीमा चन्द्रे भेटिय

चौतारीमा राते भेटियो
चौतारीमा रिकुटे भेटियो
इण्द्रेणीको सातै रङ्, बेसींथाने दङ्

राँगे, काले , सेतेको सपना भो भङ्

चौतारीमा चिप्ले भेटियो
चौतारीमा कैले भेटियो
चौतारीमा गोतामे भेटियो
चौतारीमा यामे भेटियो


चौतारीमा जङ्गे भेटियो
चौतारीमा किन्जे भेटियो

कुम्ले कस्तो कमलो भाइ, सान्कान्छा जस्तो भान्छे
धने, माने, मिस्ते पनि कति राम्रो मान्छे

चौतारीमा निरे भेटियो
चौतारीमा सिरे भेटियो


मास्टर्निले क ख पढाइन्, इश्वरले धर्म
च्यांसे मरंच्यसे दुबैले बुझेछन मर्मा

चौतारीमा लुटे भेटियो
चौतारीमा बबे भेटियो


आइते आए, रुइना रोइ, फुलौरे चाँही फुले
ग्वान्चे, रामकिस्ने र चारैनङ्ग्रे हत्तेरिका भन्दै आए

चौतारीमा चित्रे भेटियो
चौतारीमा जग्गे भेटियो
चमेलि र पुष्पपुरि कह गई होलिन्
सन्जु मन्जु दुबै जना कहिं खोज्न थालिन्

चौतारीमा लाहुरे भेटियो
चौतारीमा राहुले भेटियो
 
Posted on 12-16-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters