[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 142207 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-23-10 9:40 AM     [Snapshot: 87]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Mr. Ritthe, that's not for kamukivity, tyo viagra ta kamukivity bhayeko le enjin lai jaag bhai jag bhanna lai ho.     lol


 
Posted on 07-23-10 9:52 AM     [Snapshot: 100]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello guyssssssssssss
 
Posted on 07-23-10 9:56 AM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""फस्ट एन्द फोर्मोस्ट, प्लिज बि काइन्ड इनफ टु इलाबोरट ओन ह्वाट् दि हेल इज कामुटिभिटी?"""


वेल, फस्ट एन्ड फोर्मोस्ट, योर क्वेश्चन इज नट करेक्ट। यु सुड बि आस्किङ समथिङ लाईक "ह्वाट दि हेवन इज कामुकिभिटि".....एस्.....यु हर्ड इट करेक्ट्ली टकलुम्यान्, इट्स 'हेवन्'।....सो हियर कम्स एट एनादर थेउरी अफ कामुकिभिटि एन्ड हेवनलि प्लेजर फ्याक्टर-


"ह्वेन कामुकिभिटी इन बिईङ कनजर्व्ड, अ साईकोफिजिकल फ्याक्टर कल्ड 'हेवनलि प्लेजर' इज क्रिएटेड। दिस 'हेवनलि प्लेजर' फ्याक्टर इज डाइरेक्ट्ली प्रपोरसनल टु द एमाउन्ट अफ हेयर यु ह्याव अन योर हेड्। एभ्रिबडि इन दिस वर्ल्ड गेट एफेक्टेड विथ सम अमाउन्ट अफ 'हेवनलि प्लेजर फ्याक्टर ह्वेन दियर कामुकिभिटि इज बिईङ कनजर्व्ड। इम्याजिन योरसेल्फ फिजिकल्लि स्ट्यान्डिङ अबोभ अ ०-१०० स्केल। इफ यु आर प्रेम चोपडा यु आर स्ट्यान्डिङ आयट जिरो स्केल विथ भेरि पुअर 'हेवनलि प्लेजर'। इफ यु आर साइबाबा यु आर स्ट्यान्डिङ आयट अप्रोक्सिमेटलि १०० स्केल इन्ज्वाईङ १००%  'हेवनलि प्लेजर'।


बिर्खे वन्डर्स ह्वेर पुन्टेन्द्र प्यारा परियार स्ट्यान्ड्स?

जाँदाजाँदै- हाउकम पुन्टे बुडा नोज एव्रिथिङ एबाउट आर्यघाट??

Last edited: 23-Jul-10 09:57 AM

 
Posted on 07-23-10 10:06 AM     [Snapshot: 119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली के छ हालखबर? धेरै मा देखियौ नि?


ठूल्दाई, पुन्टे बुडा, रिट्ठे, लहरे, रामे, बैरे, झिल्के, स्पोके लगायत सबैलाई यो साउन भदौको जदौ!


 
Posted on 07-23-10 10:13 AM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! प्रेम चोपडा र साइबाबा को उदाहरण हाहा


 


हेल्लो ठुलि के छ? आराम?


झिल्के ब्रो, बिस्टे, स्पोके, लहरे, ठुल्दाइ, पुन्टे दाई, जिम्माल बा, रामे र बिस्टे सबैलाई शुक्रबारे भिटिय जदौ !


 


 
Posted on 07-23-10 10:16 AM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्माल लाई जागिर बाट निकालिदिएछ कि क्या हो ?

अनी फोन ठीक भयो त जिम्माल? (हुन त थाहा छ ...... तै पनि ....)
 
Posted on 07-23-10 10:18 AM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-23-10 10:23 AM     [Snapshot: 137]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ ..... त्यो हो नि ताल ... डेटा पनि चहियो नि .... त्येत्तिकै खोकेर हुन्छ हैन त ..... hehehe


 
Posted on 07-23-10 10:25 AM     [Snapshot: 140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चार्ट हेर्दा त ठुल्दाइ को का' भिटी चरमसिमा मा पुग्या जस्तो देखिन्छ नि, मखुला दाई ?
 
Posted on 07-23-10 10:32 AM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मुवि फ्याक्टर' भन्ने एउटा फ्याक्टर छ, जसले सब्जेक्टको भाबुकिभिटि थाहा नभए पनि कामुकिभिटि तथा उमेर पत्ता लगाऊन मद्दत गर्छ। हेरौँ ठूल्दाईको ग्राफको मोडिफिकेसन। यसमा उमेर तथा कामुकिभिटीको प्रभावले मन पर्ने मुविहरुमा आएको परीवर्तन देखाऊन खोजिएको छ। आफ्नो उमेर तथा कामुकिभिटिलाई ध्यानमा राखि यहाँ देखाईएको मुवि हेर्न नबिर्सनुहोला।


धन्यवाद्


 



 
Posted on 07-23-10 10:43 AM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो अगि नानाभाँतिका 'भिटि'ले गर्दा सम्धीज्यूलाई नमस्ते गर्न बिर्सेर मरिछु। जदौ! सम्धीज्यू! आरामै हुनुहुन्छ?


भोक पनि कति लाया हो गाँठे लाग्न पनि। मजाको रसिलो ममचा पाए के चाहिन्थ्यो र ए!



 
Posted on 07-23-10 10:47 AM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ


लोल जिम्बाल


लोल लोल महा लोल


अकोर्डिङ टु द चार्ट ठुल्दाइ'इज कमुक्तिभिटी इज माशिमम बिङो, सो फ्रम जिम्बाल्'स चार्ट ठुल्दाइ मस्ट बि वाचिङ हुस्ट्लर बिएर्ली लिगल अनडर बिङो


 
Posted on 07-23-10 11:09 AM     [Snapshot: 191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सम्धी ज्यु
यो भोको पेट मा कस्तो तस्बिर ल्यार टाल्नु भा नि,अत्याचारै भयो है यो त। तेइ फुटै बाट निकालेर खाइदिउ जस्तो।
 
Posted on 07-23-10 11:20 AM     [Snapshot: 200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो फोटै बाट निकालेर खान मिल्ने - अरु केही गर्न मिल्ने भाभे कामुक्टिभिटी को चरम


सिमा मा पुगेको ठुल्दाइ ले के मात्र गर्ने होला


एउटा कुरा नी


 
Posted on 07-23-10 11:40 AM     [Snapshot: 211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कामुक्टिभिटीको युनिटचै के हो ? जिम्माल त ७५ पुगी सकेको हैन भनेसी बुडाको त गिर्दो स्थिथी रैछ , म, लहरे , रिठ्ठे हामी चै अझै क्लाइम्ब गर्दै रैछौ? ठुल्दाइ थेउरी अनुसार त २७ देखी ४५ बर्ष सम्मकाको  कामुक्टिभिटीको भ्यालु एउटै छ त कत्रो लामो एज ग्याप, जे होश बुडाहरुले आफुलाई मिल्ने गरी बनाकारैछन ।


लौ है फ्राइडे जदौ अनी नमस्ते ।


 
Posted on 07-23-10 1:14 PM     [Snapshot: 240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


तारेमाम हर्के हन्तकाली, बिस्टे , रामे , पूण्टे ।


एक हूल आए एक हूल गए भने जस्तै ।


दिन चढ्दै गए पछी चौतारी सुक्दै जान थाले ।


 जवानी चढ्दै गएकोले होला।


 कामुकता तापक्रम सँग पनि अनुक्रमणिक रुपमा बढ्छ रे । 


 
Posted on 07-23-10 1:28 PM     [Snapshot: 247]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामुकता तापक्रम सँग पनि अनुक्रमणिक रुपमा बढ्छ रे ।



ठुल्दाइ को सिधान्त पुषटी गर्ने एउटा उदाहरण


आज हाम्रो गाउ को तापक्रम त ९५ छ् ।


सोडसी हरु तेही अनुसार पहिरन लार हिन्याछन। 


 


 


 
Posted on 07-23-10 1:38 PM     [Snapshot: 252]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त बिस्टे,


छोटो पार्दर्शी कपडा लाउदैमा गर्मी घट्ने हो र भन्या । बेकारमा हामी जस्ताको इमान नै खतरा  मा पर्ने ।


 
Posted on 07-23-10 2:08 PM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्या ठुल्दाइ
गर्मी त के घट्थ्यो र तपाईंहामी जस्ता को कुन्नी के भिटी भन्थ्यो बिर्खे सम्धी ले तेही बढ्ने मात्त हो।


कता मुन्टेछन सप्का सप, कता पल्क्या छन अचेल,


 
Posted on 07-26-10 8:07 AM     [Snapshot: 353]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
श्रावणे सोमबारस्य शिवमय जदौ ।


उठ जाग, शिवमन्दिर गएर बुटी लिएर आउ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters