[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 293041 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-03-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाइ खुट्टा त मलाई मिच्न आउँदैन तर घटि दुखेको भएचै मलाई मिच्न आउछ ।
 
Posted on 04-03-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ गाम्ले हो! हैन हाम्रा गाम्का ठुलाबडा मान्छे, टाउकाँ कपाल भा भए जम्मै सेता हुने बेलाँ, के भा का भन्या, फुलु लायो रे भन्दैमा ज्यानै छाडेर के को घाटको कुरो हो? लु, आज खेततिर नलाइकन दिनभरी ह्याँ चौतारीआँ घाम तापेर बस्नु, तेस्ता मोरा फुलु सुलु जम्मै जान्छ। गएन भने साँझ तिर साउने सक्रान्तीमा लुतो फाल्या जस्तो तल्लो गामतिर फाल्दिने नि। खाली दुइ जर्किन तीनपानेको बेबस्था गर्नुपर्ने त हो नि, तेसपछी त फुलु लाइ नै घाटाँ सेलाइ दिए भैहाल्छ नि।

सप्पैलाई नमस्कार है!
 
Posted on 04-03-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la balla jhilke ko hyd experience and rame ko arriane katha padhe, ramele kahile arko bhag lekhne?

chanako basai sarai, maranchyaseko kabita sabai padhda ramailo bhayo.

misko faTingre wow kasle bhanya mis hajurlai ramro katha lekhna aaunaa bhanera? balkhu gaammaa halnu ta fatingre ko katha.

gwacheko story pani real ho?

jhilke le ke bhanya "सबैलाइ चेतनI भया"?

nepe daji ko causin lai chinya chinya jasto laagyo.

Poonte da kata kosheli tayar bhaisakyo kendada pathachha jaachko laagi bhanya haina kosheli nai napaski ghat jane kura garne? jhelli...

kumle, hari, chitre, thuli, thuldai, dalli ani aru sabailai "Big Hello"
 
Posted on 04-03-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पुण्टे दा, फुलुले खेदेछ नि ? होस अर्नोस के रे । यो फुलुलाइ बेवास्था अर्यो ने हप्तादिन सम्मन दु:ख दिन्छ अरे, फेरि राउँरोसित "केयर" अरो ने हप्तादिनाँ चट हुन्छ के रे ।

मिस, जमाना त कलिजुगै आइगो नि । त्यो के रे टिवि फिलिमले सिका'को नि - सफा बाथरुम भए त बस्न के गाहारो भो त, लेख्न पो गाहारो, हैन छोरी ।

ठुल्दाइ हिजआ म:म गौशालाआ हो त? कि गोकर्णआ हो? म:म: त फुटेओ देखेँ के रे । फुट्या: म:म: देखेसि मलाइ सारो झ्वाँक चल्छ भन्या । त्यस्तो मेहनत गरीवरी बनायो, पकायो, झिक्नेबेलामा बाफ सित डरा'र हतार अरेर झिक्यो अनि म:म: फु्ट्यो - क्या बोर ।

अल्लि हतार नअरेआ भ' त यत्तो हुन्थो नि

 
Posted on 04-03-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks pretty ! ( त्यो के जाति इउलिसमा लेख्ने लै कल्ले नेपाली धन्यवाद भनोस)
हो त आज मलै नि म:म खान मनलाओ । बेल्का साच्चि बनाउछु म नि
हरि भाइ गित राखुम न त्यो चै 'यो देशमा एउटा मानिस खोजि रहेछु '
 
Posted on 04-03-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, के गरेको चना ले ? गौशालाको म: म: को याद मा रात मा निद्रा दिन मा भोक दुबै छैन आजकाल ।
कमबख्त यो म: म: ले यती साह्रो सताउला भन्ने अन्दाज भएन । उहिले उहिले लभ पर्दा बरु यती बेचैन भएको थिएन । मिसले म: म: बनाउने हो भने निम्तो छ कि ?
 
Posted on 04-03-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला बखताँ काम को मेलो मेसो मिलेन भन्देखुन के जाति " काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर" भनेओ अस्तो हुँदोरेछ गाम्लेओ! मेरा नि तेस्तै तेस्तै कुरो परे'र चाइन्जो मौसबाँ नि चौतारि चियाउन नमिलेओ! सपैलई आरामै होला के रे?

जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 04-03-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यसरी पेलेरै भने'सी त जसो तसो निम्तो दिन परिहाल्यो नि राहुल्दा :):)

ल ठ्याक्कै ४ बजे आइस्यो त्यहि चौतारिको पिपल बोट निरै। म घरको मान्छेलै तेइ बाटोनिर पठाउछु हउरलै लिन :P:P:P बरु आउदा गोलभेडाको अचार लिएर आम्नुहोला भन्छु र :)
 
Posted on 04-03-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरका पुराना यादको लर्कोसँअ बरालिएर आफु नि एउटुक्रो टाँसिटोपलेको, काल्पनिक कथा कोर्न आएन जे भोग्यो तेहि लेख्यो , पछि पुण्टे दा को "पिरिभिऊ" को कुरो सुनेसि मलाइ लाज लाओ । चौतारिआँ जेपिटि टाँस्नि हइन "पिरिभिउ"बड पास भएसि मात्तै टाँस्ने हो कि जस्तो नि लाओ के रे । खास कुरो था' पा' भे मरिजाम । तेतिमात्र हो र, पुच्छराँ "क्रमश:" फुर्को नि झुण्डाउने भ'को, अहिले गाँड परेछ । लेखुम अल्सि लाग्नि, नलेखुम "क्रमश:"को इजेत जाला भन्नि डर । लु जा, आज यो टुक्रो एउटो जोडेम के रे, अब "क्रमश: स्रमश:" लेखिन्न - धर्मसंकटाँ त परिन्न - हइन ?


---------------------

भक्तपुरको घर पुगेको दिन चनालाइ सपै रमाइलो लाग्यो । छिंडि, मातं, चोटा, बइग:, र क:सि सुद्दा भ'को ५ तले घर, ५०-६० जना मान्छैलाइ एकै घानमा भोज ख्वाउन मिल्ने फराकिलो चोटा, त्यसमाथि यांमानको ३-टा जोडिएको बुट्टेदार झ्याल - संझ्या:, त्याँट तल लाछिमा हेर्नुको मज्जै बेग्लै । क्वार्रर क्वार्रर आवाज निकालेर तमाखु खाने बाजे । घरभित्र "बिना:बि" भन्दै भर्याङमा तलमाथि हिन्नुको मज्जा बेग्लै । इट्टा छापेको बाटो, नजिकै ढुङ्गेधारा, इनारहरु, खेल्ने चुक, एउटा सानो ख्य: र ख्य: अगाडि दबू, घरअगाडि लस्करै फ:, घरपछाडि केब र रुखहरु, मुलढोका बाहिरै पिखालखु, केहि पर गणेद्य: नारांद्य: चिवा:द्य:का मन्दिरहरु । अल्लि पर हेर्यो वरीपरी डाँडाहरु फूच्व, जामाच्व, हिनाच्व । सबै चीज पुगेको जस्तो । तराइमा तेस्तो केहि नि थिएन । एकतल्ले घर, कलधाराको पानि र जता हेरे पनि समथर फाँट ।

केहिसमय घर वरिपरी हेरेर दङग परेपनि त्यसपछि बिस्तारै नियास्रो लाग्न थाल्यो । खेल्ने साथिको अभाव - त्यो त होइन । समस्या थियो भाषा । चनालाइ नेवारी पटक्कै नआउने, तर त्यहाँ सपै नेवारी मात्रै बोल्ने । बिरामी अजि हुनुहुन्थ्यो घरमा "पर्त्या भाय् मस: छु यायेउ का?" मात्तै भन्ने । बाहिर गयो, उस्तै उमेरकाहरु "खँय् भाय् ल्हाये मस:" भन्दै तर्कने । चनाको आमाले त:बा (ठुल्बा) लाइ स्कुलमा भर्ना गर्न भन्नु भेको रैछ, तर कहिले आउने हो ठेगान नभएको र स्कुलको मार्कसिटहरु नभएकोले त्यो पनि त्यत्तिकै । फागुनको अन्त लाइसकेथ्यो, सपै स्कुल गएको देख्दा चनाको मन अमिलो हुन्थ्यो । बाजेले नजिकैको लायकु स्कुलमा सोध्न जाँदा धेरै ढिलो भयो, भर्ना गर्न मिल्दैन भन्यो रे । एक्लै चना बिजुलिको लट्ठावरीपरि घुम्ने र अरुले खेलेको चुपो लाएर हेर्ने मात्तै ।

त्यहाँको खेलहरु चनालाइ अचम्म लायो । ह्वाकरा, डेम, चुंगि र तासका खेलहरु तराइमा देखेको थिएन, गुच्चा पनि अर्कै पाराले खेल्ने रैछ । डण्डिबियो, भालेजुधाइ, ढ्याके, डुम जस्तो खेल यता कसैले नखेल्ने रैछ । आसपास पनि आलपास भन्दै खेल्नि रैछ । पौडि खेल्ने त परैको कुरो घुँडामुनिसम्म आउने पानीसित नि डराउँदा रैछन यताकाहरु । कथा भन्ने, गाउँखाने कथा जस्ता खेलहरु खेलेको पनि देखेन चनाले । भिरालो, उकालो ओरालोमा मज्जैले कुद्ने रैछन, चना भने भिरोलो ओरालोमा हिड्नै डराउने । यतातिरका केटाहरु साह्रै छुच्चो मुख हुने रहेछ - खेल्दाखेरी तराइमा नि मुख छाडेको त सुनेकै हो चनाले, तर यतातिरकाले जस्तो बोलिपिच्छे "मा**खा", "छि**बु", "थ्व**इ", "*सा", "*ते", "बे**न" जस्तो बर्षा गरेको देखेको थिएन । त्यो माहौलमा हुल्लिएर खेल्न जाने आँट चनाले गर्न सकेन र अनायासै चना एकलकाँटे बन्दै गयो । नयाँ वातावरणमा घुलमिल हुन साह्रै गाहारो ।
 
Posted on 04-03-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्तपुरे हरु ले बोलेको नेवारी त म नि बुझ्दिन । चना तिम्रो घर भक्तपुर कि तराई । म अलि कोन्फुज भए ।
 
Posted on 04-03-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol thulnaani, ma ta kasaile ni boleko newari bujhdina :(

:-)
 
Posted on 04-03-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तिमी म सँग तिउसन लिन आउ । म तिमीलाइ नेवारी बोल्न सिकाउछु ।
 
Posted on 04-03-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुल्नानि! के छ बा तिउँरो हालखबर? म बुडोलाई नै कसईले के जाति टिउसन पडाए त हुने हो गाँठे!:)

जय रामजी कि कुमलवा!
वो जो छ, सब कुशल मङगलसे छ हैन? बडो अमिताभ बच्चन बनिलिएछौ बाल वाल बनाएर!
बाफ रै बाफ! वो रेशमको गमछा ओँढिलिएछ यस्तो गरममा पनि! पान वान पनि मगहि चबाईलिएछ! शादि वादि त बनाईलिएनौ कतै? बनाईलिएको हो भने तोहर लुगाई, हमार भाविलाई यो बिरखवाको राम राम भनिदेऊ! यो आषाढमा दु सेर अफ्नै बघैँचाको आम र लिचि बोकेर आइलिनेछु भेटघाट कर्न! :):)
 
Posted on 04-03-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो जो छ जाँदा जाँदै रास्ता से वापस आइलिएको म एक्टा बात कर्न!
ठलिया चलाउँदा सला पुरे के पुरे दु सप्ताह बितिलियो त कसैको कथा, कविता, दोहा केहि पडिलिने चान्स मिलिलिएन, सबैलाई यो बिरखवाले माफि मागेको छ! वो जो छ बुह्रो भइलिए पनि दोपहरमा ऐनक लगाएर सब पढिलिने छु!
फिर से एकबार सबको जय राम जि कि!
 
Posted on 04-03-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ ले त यो थुल्बुइनिलाइ बिर्सेच भन्तानेको। बुधेस् काल् मा के बेर् बिर्सन नि। वीरखे दाइ हुन्छ हजुर नि आउनुस् तिउसन पढ्न तर मलाई त के नि पढौन आउँदैन क्या । बरु रहुल दाइ लाइ बोलाम्नु पर्ला जस्तो छ तिउसन पढौन ।
 
Posted on 04-03-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानी सङ चाँहि फुन तिउसन पढ्ने! सिकाउने होला नि? कि ब्यस्त हुन्छौ फुनमा सधैँ? इमेलाँ तिउसन पढाए नि हुन्छ, हुन त। त्यस्मा नि ब्यस्त नै होला क्यारे!!

जिम्माल बा! अरे बाफ रे!! कसरी पत्ता लगाउनु भयो हौ यो मेरो बाल को कमाल? आजकाल कपाल बढाएको छु, पर अमिताभ को जैसे चाँहि होइन कि उस्को छोराको जस्तो बनाएको छु! तपाइँको जासुस छ यता?

मिस खोइ?

:-)
 
Posted on 04-03-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, तारेमाम्! धेरै दिन पछि दर्शन दिनी भो । स्वर्ण महोत्सब को समापन गर्न झुल्किनु भए जस्तो लाग्यो । जे होस्, चौतारीका मुखिया को आगमनले चौतारी गौरवान्बित भएको छ ।
न बुझ्नेको लागि नेवारी जहाँ को भए नि चाइनिज्, कोरियन जस्तै हुन्छ । छु धागु छु धागु हुन्छ ।
उपत्यकामा हुर्केका (२०४० अघि) जुन सुकै जाती प्रजातिलाई नि नेवार् थोर् बहुत् आउन्छ नै। भक्तपुरे नेवारि अझ मौलिक नेवारि भएकोले बुझ्न र बोल्न कठिन हुन्छ नै।
जुनसुकै भाषा नि बुझे पछि खासा हुन्छ क्या रे। गैरभाषि ले आफ्नो बोलि बोल्दा रोमान्चित् हुने गर्दछ।
मलाई त औरेजी बाहेक् अरु भाषा बोल्छु। नेवारि(काठ्माण्डौ, भक्तपुर्, ललितपुर्)), नेपाली, हिन्दि, मैथलि ( अलि अलि), उर्दू, स्पेनिस्भन्नाले ८-१० भाषा त बोल्छु पो गाँठे । धेरै भाषा जान्ने विद्वान हुन्छ रे भन्छन । आफु पनि त्यही बर्गमा परियो कि क्या हो ?
 
Posted on 04-03-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मिस् म:म बनाउने तयारी गर्दै होला ।
 
Posted on 04-03-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ, तपाइले भन्नुभाको काम गरें, तत्काललाइ त ठीकै होला जस्तो छ, अरू पछि सोचम्ला।

कुम्ले र जिम्माल बूढा नि झुल्केका रैछन्, के छ हालखबर? जिम्माल बा को नयाँ खेतमा काम कस्तो गैरा'छ?

सान्नानी,हरी, मिस दिदी के छ?

चनाले रमाइलो अतीतको कुरा लेखेछ। हामी त पुराना दुश्मन राज्यका बासिन्दा परेछौं।:P
भुपतिन्द्र मल्लले पाटनका मन्दिर, दरवारहरू भक्तपुरबाट हेरेर 'कपी' गरेको भन्छन् नि! :P
कृष्ण मन्दिर, ठूलो घण्टा, न्यातापोल आदी पाटनमै पहिले नै बनिसकेका थिए रे, बंगलामुखीको कुम्भेश्वरको मन्दिर जुन जयस्थिति मल्लले बनाएका थिए, त्यो हेरी भक्तपुरमा न्यातपोल बनाइएको रे।
ल जे भए नि अहिले यौटै देशका नागरीक हौं, यसमै खुशी लाग्यो। :)

ए ठूली, मलाइ पनि नेवारी सिकाईदेऊ न! :P
 
Posted on 04-03-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*भक्तपुरबाट ‍= भक्तपुरमा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters