ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 572]
[VIEWED 245106
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!! 
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-13-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिला youtube मा signup गर्ने अनी upload भन्ने टाँक मा थिच्ने अनी, भिडियोको ठेगाना उल्लेख गर्ने अनी upload गर्ने।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-13-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सप्पैलाई !
ओइ ठूली सिँगाने केटी ! साँच्ची टाँस्न ला'को हो कि के हो भिडियो? 
त्यो टाँस्यो भने मैले नि तिमी र दानेको चर्तिकला सप्पै टाँस्दिन्छु। त्यो के त्यो छ नि ! हाम्ले "ठूली ठूली ठूली" भनेर भन्दा खेरिको चर्तिकला के।  
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो टाँस्यो भने मैले नि तिमी र दानेको चर्तिकला सप्पै टाँस्दिन्छु। त्यो के त्यो छ नि ! हाम्ले "ठूली ठूली ठूली" भनेर भन्दा खेरिको चर्तिकला के।  यो भाउते दा कस्तो लाज सरम नभएको के।  पख्नुस् न हजुरको नि पालो अौच। त्यो हजुरले गाको भिदियो तास्दिन लगेको क्या।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अब फेरी चौतारीको जरा खोतल्छु केही बेर।
चौतारीको सत्ययुग सकेर द्वापरयुगमा प्रवेश गर्दा म्याट्रीक्स् रोज, रूइना आदि अप्सराहरू अन्तर्ध्यान भए, अनि सान्नानी, मिस दिदी आदिको आगमन भयो। कविता, गीत, दोहोरी आदीको लागि स्वर्णयुग थियो त्यो, दादा, भौते, जिम्माल बाहरूबाट लामा लामा युगल गीतहरूको पोस्ट हुन्थ्यो। दादाले गाम्लेहरूको रियल नाम पत्ता लगाउने खेल खेलाएका थिए। कसैको नाम थाहा हुनेले अक्षरहरू जम्बल्ड अप गरेर दिने, अनि अरूले अक्षरहरूलाइ मिलाएर नाम गेस गर्ने। त्यो बेला कसैले कसैलाइ व्यक्तिगत रूपमा नचिनेको समयमा धेरैको वास्तविक नाम चैं थाहा पाइयो। यसैबीच जिम्माल बुडा पुराण लेख्नको लागि चार महिनाको लागि चौतारी मात्र हैन साझा नै छोडी गुप्तवासतिर रवाना भए। त्यसपछि ठूलीको आगमन भयो चौतारीमा, नेपाली सिक्नको लागि निकै ईच्छुक थिई, अनि चौतारी स्कूलको पनि स्थापना भयो। मिस दिदी बच्चाहरूलाइ कक्षा १ मा पढाउने, भौतेकाजी प्रौढ कक्षाको शिक्षक। हामी दिनदिनै बिहान हाजिर गर्थ्यौं आ-आफ्नो रोल नं भनेर।
२००६ को जुन तिर अलि सुनसान हुन थाल्यो चौतारी, घिस्री घिस्री चल्न थाल्यो, सायद वर्ल्डकप फुटबलको कारणले पनि हुन सक्छ। दादाले मलाइ कुन कुन म्याच हेरम् भनी सोधिरहन्थे। ठूली र म अर्जेन्टिनाका फ्यान थियम्, तर ट्याम ट्याममा हामी झगडा गरिरहन्थ्यौं, त्यसैले दादाले हामी दुबैजनालाइ रेड कार्ड देखाए। फुटबल सकेपछि पनि चौतारीको वेक कमै थियो, एकदिन भौतेकाजी र पून्टेदाइ अचानक देखा परेर दोहोरी खेल्न थाले, म पनि एकदुइ लाइन गाउँदै थिएँ, नयाँ मान्छे क्यामोफ्लेज्डको ईन्ट्री भयो, मैले 'कामबहादुर' भन्ने नाम दिएँ, तर अर्कि नयाँ केटी टाइराले भने कुम्ले भन्ने नाम दिई, जस्को नाम कालान्तरसम्म पनि कुम्ले नै रह्यो। टाइरा, कुम्ले, भौते, पून्टेदाइ दोहोरी खेल्दै थिए, म, ठूली र अरू चैं अलि अलि खेल्दै ताली बजाम्दै थिएम्। टाइराको नाम हामीले शुरूमा तिरकुमारी राखेका थिएम् पछि तितौराकुमारी हुँदै तितौरी र तिरू बन्न पुग्यो।
केही दिनपछि चौतारी फेरी शून्य बन्न पुगेकोले मैले कविता र गीतबाट मात्र रमाइलो नहुने देखेर कथाको शुरूवात गर्ने निधो गरी मेरो बाल्यकालको कथा श्रृंखला शुरू गरें। त्यो मुख्यत: मैले अरूलाइ नि कथा लेख्न आकर्षित गराउने ध्येयले गरेको थिएँ, मेरो कथा त उस्तै हो, त्यति रमाइलो त कहाँ हुन्छ र? र साँच्चि नै मेरो कथाले काम गर्यो, गालबले आफ्नो साथीको जन्ती गएको बारेमा यौटा दामी कथाको श्रृंखला शुरू गर्यो, जुन अत्यन्तै राम्रो थियो, साहित्यक द्रिष्टीकोणले र सामाजिक जागरणको द्रिष्टिले पनि। यो चौतारीमा कथा युगको शुरूवात थियो। यो सँगै द्वापर युगको अन्त्य र त्रेता युगको आरम्भ हुन्छ चौतारीमा। यसै समयमा चार महिना गुप्तवास बसेरका जिम्माल बा फर्केर आउँछन् र पुराना गाम्लेसँग भलाकुसारी गर्छन्, नयाँ सँग चैं परिचय गर्छन्।
उफ्फ्फ! लेख्नै अल्छि लाग्यो। अब त्रेता युगको बारेमा पछि लेखम्ला। हामी २००६ को अगस्ट सेप्टेम्बर सम्म आइपुग्यौं, दादाको आइडियामा चौतारीको प्रथम वार्षिकोत्सव भव्यताका साथ मनाइयो, तीन दिनसम्म सबैले आ-आफ्ना लेख, रचना पस्केर।
Last edited: 13-Feb-08 11:04 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि ए ठुलि, मलाई सुटुक्क पठाउ भन्या त्यो विडिओ, यहाँ टास्यो भने त बर्बाद हुन्छ नि फेरी,  नटास है प्लिज
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइ नाइ रित्थे तासि दिन्चु क्या। त्यो तिम्ले गीत गाको भिदियो तास्चु क्या।हामिले केतिहरुलाइ हेपेर खालि केतै केताहरुले सिगार खाएको फोतो तासेको होइन। लु म भिदियो नतासि चोर्दिन। अनि भाउते दा तासको त्रिक्क् देखेर धलेको नि तासि दिन्चु।:P
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-13-08 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे को जय होस्। चौतारीको ईतिहास पढ्न पाउदा खुशी लाग्यो।
रिठ्ठे, चित्रे, ठुलि, भौते दाई, लहरे, हर्के, बिर्खे दाई, राहुल दाई, बिस्टे र अरु सबै गाम्लेमा नमस्ते, जडौ र तारेमामा।
ठुलि, जे पर्ला पर्ला upload गरिदेउ सब भिडियो। 
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले हेर्नुस न भाउते दाले मलाइ भिदियो तास्यो भने कान निमोथि दिन्चु रे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-13-08 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि टाँसिदेउ ल छिटो अनी हम्पनी हेरौला नि कोल्ले ठुलिको कान निमोथ्छ राइछ, ठुलि मौकामा चौका हान्नु पार्छ ल ल,
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-13-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते दाई लाई म यता लामाल्याइ राछु के, २-४ वटा फोटो पाठको छु, मेरो हैन, सुन्दरिहरुको कुन चाँही ठीक छ भनेर हेर्दै छन, तेही बेला सुटुक्क टासन, चालै पाउन्नन दाइले।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पख्नुस् पख्नुस् म हेर्दै चु कुन भिदियो मा म चैन भने र हो तेहि भिदियो तासि दिन्चु लजा।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि नटाँस बा' त्यो भिडियोहरु, तिमीलाई सबैले उचाल्दैछन टाँस कि टाँस भनेर बरु मलाई धन्यवाद दीरहनु पर्दैन नि, मैले के गरे र त्यस्तो खासै? हिजो बेलुका मैले पनि चौतारी भेलाको भिडियो हेरेको, सबै हेर्नै पाएको थिएन मैले त, हेर्दै एक्लै हास्दै थिये  अस्ती भउतेले पठाये पछी बल्ल हेर्न पाये सबै, थ्याँक्स भउते माट्साब लहरे, हर्के दाई, बिस्टे, सुन्तले अब अस्तीको भिडियो नहेरुम अहिले अर्को पालाको भेलामा फेरी तेती रमाइलो हुँदैन अहिले भिडियो हेर्यो भने कैले नदेखेको, नभेटेको साथीभाईहरु सँग एक्कासी भेट्दा छुट्टै रमाइलो अनुभब हुन्छ, अब अर्को भेला मा सबै ले मिलाउनु पर्छ चित्रेले अडियो टासिहाल्यो नि अहिले लाई
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-13-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी को द्वापर युग को ईतिहास पढेर रमाइलो लाग्यो, धन्यवाद चित्रबहादुर अनी चित्रे ज्यु त उत्तरी कारकोरम मा भन्या हैन चौतारी भेला मा कसरी अैपुग्नु भो त टाल्देउ,टाल्देउ ठुलि जे पर्ला पर्ला कसैले निम्याथदैनन तिम्रो कान रिट्ठ्स पाट के भो त, राम्रा राम्रा मान्छे र उनी हरु को कला यसरी लुकार राख्नु हुन्न नभए यु ट्युब मा राख्दे नि हुन्छ, पत्ता लौने काम मेरो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे तास्दिन्चु क्या पिलिज।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhaaute daale pitho mucheko video tasidinu parla jasto cha :P
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-13-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-13-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठेको कुरा पनि मोनाशिवनै हो। ठुलि, तिम्रै अक्कल लगाउ। मेरो भन्नु केही छैन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नो ठुलि नो,  भगवान के लिये केह्दो कि ए झूट है हैन बिस्टे त्यो भिडियो हरु टास्नु हुन्न क्या अहिले, कुरा बुझ्नु पर्यो नि सर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि ओ-बा-आमा ले जितिहाल्यो नि तिम्रो गाउमा त हेत्तेरिका, तिम्रो भोट् पनि खेर गयो, चोट लाग्यो ! तारेमाम
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-13-08 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा लाज सरम नभएको मान्चे।  हेर न यो रित्थे दराको अरु केतिहरुले लभ लेतर पथाउला भनेर। कस्ले धरै ह्यान्सम हुनु भनेको थियो।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
Need Help of IT consultancies |
Nepal TPS decision |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Nepal Likely to Get 60-Day TPS Notice |
Nepal TPS has been Extended !!! |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
NEPAL TPS IS GONE |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
The New Color of Her Flag |
Don’t Just Read—Join the Conversation |
EAD HELP NEEDED URGENTLY! |
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available! |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|